HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
कोरोना असरले चाडपर्व नजिकिदै गर्दा पनि सुनसान छन् काठमाडौं उपत्यकाका पसलहरू चाडपर्व नजिकिदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरू सुनसान देखिएका छन्। दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापरिक बजारमा चहलपहल कम देखिएको छ।
युरोप पुग्छ बर्दघाटका महिलाले उत्पादन गरेको जडीबुटीको तेल नवलपरासी पश्चिमस्थित बर्दघाटका महिलाले चिसापानी सामुदायिक वनमा जडीबुटी खेती गरी त्यसबाट उत्पादन गरेको तेल युरोपका बजार पुग्न थालेको छ।