प्रथम अन्नपूर्ण आरोही हर्जोगका दुर्लभ तस्वीरहरू पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई हस्तान्तरण
पहिलो अन्नपूर्ण हिमाल आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका प्रथम अन्नपूर्ण आरोही हर्जोगका दुर्लभ तस्वीरहरू पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलाई हस्तान्तरण गरिएकाे छ ।
अर्थमन्त्री पौडेल भन्छन्- राजस्व वढाउन करका दायरा बिस्तार गर्दै कर चुहावट नियन्त्रण जरुरी
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताएका छन्।