शेयर बजारमा एकै दिन लगानीकर्ताको रू. १ खर्ब ६५ अर्ब ३२ करोड गुम्यो
शेयर बजारमा लगानीकर्ताले आइतबार एकै दिनमा रू. १ खर्ब ६५ अर्ब ३२ करोड २३ लाख गुमाएका छन्। बजारमा व्यापक गिरावट आएपछि लगानीकर्ताहरूको सम्पत्तिको मूल्य एकै दिनमा ह्वात्तै तल ओर्लिएको हो।
नेप्सेमा झिनो वृद्धि, कारोवार रकम सात अर्ब
लगातार दोहोरो अङ्कको वृद्धि तथा कारोवार रकममा समेत नयाँनयाँ कीर्तिमान कायम गरेको शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले मात्रै उकालो लागेको छ।