जल यातायातको माध्यमबाट समुद्रसम्म पहुँच विस्तार गरिने
नेपालका प्रमुख नदीहरूबाट जल यातायातको माध्यमबाट समुद्रसम्म पहुँचको विस्तार गरिने भएको छ। बिहीबार ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको राष्ट्रिय जलस्रोत नीति–२०७७ मा त्यसका लागि छिमेकी मुलुकहरूसँगको सहकार्यमा जोड दिइने उल्लेख छ।
चुनौती झेल्दै सिक्टा सिंचाई आयोजना
झन्डै रू. ३१ अर्बको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिंचाई अयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतीहरू देखा परेका छन्।