पिपुल्स हाइड्रोले ८२ लाख कित्ता आइपीओ निष्कासन गर्ने, सानिमा क्यापिटललाई तोक्यो बिक्री प्रबन्धक
लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना निर्माण गरिरहेको पिपुल्स हाइड्रोले ८२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।
आउँदो वैशाखमा कर्णालीमा लगानी सम्मेलन हुने
कर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ। आउँदो वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलनको आयोजना गरिने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सर्वराज खड्काले बताए। आयोगको ७८ औँ बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।