जाने होइन त मुन्धुम पदमार्ग ?
किराँती समुदायको आध्यात्मिक भूमि अवलोकन गरिरहँदा आफ्नै जीवन-जगतबारे नौलो ज्ञान प्राप्त भएको आभास हुन्छ।
पर्यटक आगमनमा सरकारकै तगारो !
कोरोना महामारीपछि नेपाल आउन विदेशी पर्यटकलाई लगाइएको बन्देज पर्वतारोहण र पदयात्राका लागि हटाइए पनि सरकारले आगमन बढाउन सहजीकरण नगरेको भन्दै पर्यटन व्यवसायी आन्दोलित बनेका छन्।