HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
नेप्से परिसूचक ५० अंकले बढ्दा १७ अर्ब २७ करोडको कारोबार  शेयर बजारमा लगानीकर्ताको उत्साह देखिएको छ। केही दिनदेखि लगातार उकालो लागेकाे बजार आइतबार ५०.१४ अंकले बढेको छ। 
काठमाडौं उपत्यका यातायात विकास प्राधिकरण गठन गरिने  सरकारले काठमाडौं उपत्यका यातायात विकास प्राधिकरण गठन गर्ने भएको छ।