कर उठाउन इम्बोस्डको पासो
यातायात व्यवस्था विभागले सवारी साधनको सुरक्षाका लागि भन्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै छ। तर, विद्युतीय अनुगमनका लागि आरएफआईडी गेट र हाते रिडर मेसिन एउटा पनि छैन।
बुद्ध एअरले पोखरा–नेपालगञ्ज सीधा उडान गर्दै
बुद्ध एअरले १७ साउनबाट पोखरा–नेपालगञ्ज सीधा उडान गर्ने भएको छ।