समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
चीन भ्रमणका लागि पूर्व प्रधानमन्त्रीले के दिए सुझाव? (भिडिओ)
पूर्वानुमान अनुसार नै धितोपत्र बोर्डमा सन्तोषनारायण
फिल्म साउथएशियामा ‘सिक्स-ए आकाश गंगा’ बन्यो उत्कृष्ट फिल्म
बर्दियामा चार अर्ब लगानीमा टायल उद्योग, आयात विस्थापित हुने
प्रदेशमा पनि केन्द्रकै रोग : विकास योजनाको ठेक्कापट्टा हुन्छ, काम हुँदैन
सुनको मूल्य एकै दिनमा १५ हजार नौ सय घट्यो
उपनिर्वाचनमा सार्वजनिक बिदा दिनु : निर्वाचन आयोग
दलित महिलाहरूले हाँकेको होमस्टे
चर्किएकै कक्षाकोठामा लेखपढ (भिडिओ)
सुनचाँदी सस्तो हुने
अर्थ
ब्यांक अफ काठमाडौंको नगद फिर्ता योजना
हिमालखबर
ब्यांक अफ काठमाडौं लिमिटेडले नगद फिर्ता योजना ल्याएको छ।
उपाय सिटी कार्गोको दुई पांग्रे ढुवानी सेवा शुरू
उपाय सिटी कार्गोले ‘यूके एड स्किल्स फर एम्प्लोइमेन्ट प्रोग्राम’ को साझेदारीमा दुई पांग्रे ढुवानी सेवा शुरू गरेको छ।
नेप्सेमा सर्किट ब्रेक, ४० मिनेट कारोबार बन्द
कारोबार शुरू भएको २ घण्टाको अवधिमा ५ प्रतिशतभन्दा बढीले शेयर बजार परिसूचक (नेप्से) घटेपछि सर्किट ब्रेक लागेको छ।
डेढ घण्टामा ४ प्रतिशतभन्दा बढीले घट्यो नेप्से
कारोबार शुरू भएको एक घण्टा ३३ मिनेटमा शेयर बजार परिसूचक (नेप्से) ४.१८ प्रतिशतले घटेको छ।
कृषक आमाहरू भन्छन्- अन्न उत्पादन गर्छौं, बेच्न पाइँदैन
बीउ राख्नेदेखि हुर्काउने, बढाउने, अन्नपात भित्र्याउनेसम्म विभिन्न काममा सबैभन्दा बढी खटिने कृषक आमाहरूलाई प्रतिफल पाउने वेलामा भने थाहै दिइँदैन।
पहिरोले टावर ढल्दा विद्युत आपूर्ति बन्द, ६८.२ मेगावाट विद्युत् प्रणाली बाहिर
अविरल वर्षाका कारण गएको पहिरोले पर्वतमा विद्युत् प्रसारण लाइनको टावर ढलेपछि चार जिल्लाको विद्युत् प्रवाह अवरुद्ध छ।
ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना अगाडि बढाउँदै प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले विद्युत्को माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ।
मुक्तिनाथ डिबेञ्चर नेप्सेमा सूचीकृत
मुक्तिनाथ विकास ब्यांक लिमिटेडको डिबेञ्चर/ऋणपत्र २०८४/८५, नेप्सेमा सूचीकृत भएको छ।
आईक्यानको रनरअप अवार्ड लुम्बिनी विकास ब्यांकलाई
लेखा व्यवसायीको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)को रनरअप अवार्ड लुम्बिनी विकास ब्यांकले पाएको छ।
ग्लोबल आइएमई ब्यांकद्वारा १३५ घरपरिवारलाई राहत वितरण
ग्लोबल आइएमई ब्यांक लिमिटेडले पश्चिम नवलपरासीका बाढीपीडित १३५ घरपरिवारलाई राहत वितरण गरेको छ।
मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा, अब स्थानीय कृषकसँग पनि सहकार्य गर्ने
मुक्तिनाथ कृषि कम्पनी लिमिटेड चौथो वर्षमा प्रवेश गरेको छ।
ज्योति विकास ब्यांकद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण
ज्योति विकास ब्यांक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री जन नमूना माध्यमिक विद्यालयमा खानेपानी धाराको निर्माण गरेको छ।
आठ करोडका योजना प्रयोगमा नआउँदै बन्द
किसानका नाममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कैलालीमा आठ करोड खर्च गरेर यन्त्र उपकरण केन्द्र, प्रयोगशाला, मिल, मल कारखाना स्थापना गरिए पनि सञ्चालनमा नआउँदै बन्द भएका छन्।
अस्पताल मर्मतमा हिमालयन ब्यांकको साथ
हिमालयन ब्यांक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाँसवारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ।
धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई अर्थ मन्त्रालयको अर्को प्रष्टीकरण पत्र*
पूँजी बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई अर्थ मन्त्रालयले बिहीबार अर्को स्पष्टीकरण सोधेको छ।
सानिमा ब्यांकको छात्रवृत्ति आवेदन खुला
हिमालखबर
सानिमा ब्यांकले छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ।
बजाजको दशैं योजना– खुशीको तीन डोज
दशैंको अवसरमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज खुशीको ३ डोज’ योजना ल्याएको छ।
संस्थागत सामाजिक उत्तरदायित्वको रकम उज्यालो शहर अभियानमा खर्च गर्न विद्युत् प्राधिकरणको आग्रह
नेपाल विद्युत् प्राधिकरणले विभिन्न प्रतिष्ठानलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गर्ने रकम ‘उज्यालो सहर’ अभियानमा लगाउन अनुरोध गरेको छ।
धितोपत्र बोर्ड सञ्चालकबाट चन्द्र ढकालको राजीनामा
सर्वोत्तम सिमेन्टको शेयर खरीद-बिक्री प्रकरणमा विवादमा परेपछि नेपाल धितोपत्र बोर्डका सञ्चालक चन्द्र ढकालले पदबाट राजीनामा दिएका छन्।
रु. १ करोडसम्मको व्यवसाय गर्न सस्तो ब्याजदरमा ऋण दिन राष्ट्र ब्यांकको निर्देशन, मोटरबाटो नभएको जग्गा पनि धितो राख्न मिल्ने
ब्यांक तथा वित्तीय संस्थाले रु. १ करोडसम्मको व्यावसायिक कर्जामा सस्तो ब्याजदर दिनुपर्ने भएको छ।
नेप्सेका सीईओ साउदले दिए राजीनामा
सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्च (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन्।
वार्षिक तीन खर्बको कृषि उपज आयातको अर्थ-राजनीति
अर्कै महादेशको माटोमा उब्जिएका र अलग्गै हावापानीमा फलेका चिजबिज पानीजहाज र वायुयान मार्फत हजारौं माइलको यात्रा तय गरी नेपालीको भान्सामा आइपुग्नुको अर्थ-राजनीति कस्तो छ?
राजनीतिक स्वार्थले अल्झियो एमसीसी
अमेरिकी सहायता परियोजना एमसीसी अन्तर्गत प्रस्तावित प्रसारण लाइन नेपालको विद्युत् प्रणालीको सुधारका लागि महत्त्वपूर्ण भए पनि अनुदान सम्झौता राजनीतिक भुमरीमा अड्किरहेको छ।
ब्यांक मर्जरमा ४ अर्ब ४७ करोड कर छली
सरकारको लेखा परीक्षण गर्ने निकाय महालेखा परीक्षक कार्यालयले ब्यांक तथा वित्तीय संस्थाको मर्जर प्रक्रियाका क्रममा रु.४ अर्ब ४७ करोड ९१ लाख कर छली भएको औंल्याएको छ।
ट्रंक तथा डेडिकेटेड लाइनतर्फ ४९ ग्राहकको साढे १५ अर्ब वक्यौता
ट्रंक तथा डेडिकेटेड लाइनतर्फका ४९ ग्राहकबाट १५ अर्ब ५३ करोड ५८ लाख रुपैयाँ असुल हुन बाँकी देखिएको छ।
६७ प्रतिशत नेपालीको ब्यांकमा खाता
नेपाल राष्ट्र ब्यांकले २०७७ जेठ मसान्तसम्म ६७.३४ प्रतिशत नेपालीको ब्यांकमा निक्षेप खाता रहेको जनाएको छ।
धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीईओमाथि कारबाही गर्न अर्थ समितिको निर्देशन
संघीय संसद्को अर्थ समितिले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, सदस्य चन्द्र ढकाल र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदमाथि छानबिन गरी कानून बमोजिम कारबाही गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
बुद्ध एअरको पोखरा–सिमरा सीधा उडान
बुद्ध एअरले १ सेप्टेम्बर अर्थात् १६ भदौबाट पोखरा–सिमरा सीधा उडान गर्ने भएको छ।
महेन्द्रनगरमा सिभिल ब्यांकको शाखा
सिभिल ब्यांकले कञ्चनपुरको महेन्द्रनगरमा ११५औं शाखा सञ्चालनमा ल्याएको छ।
बनेपामा डिशहोमको फाइबरनेट सेवा
डिशहोम फाइबरनेट सेवा काभ्रेको बनेपामा शुरू भएको छ।
Previous
50
51
52
53
54
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.