HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
नबिल ब्यांक, दराज र आइमार्कबीच साझेदारी नबिल ब्यांकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि सम्झौता गरेको छ। 
ग्लोबल आइएमई ब्यांकले बेलायती संस्था सीडीसीबाट ३ अर्ब ऋण लिंदै  ग्लोबल आइएमई ब्यांक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर (करीब ३ अर्ब रुपैयाँ) ऋण लिने भएको छ।