HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन  अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टलाई व्याख्यात्मक घोषणा सहित प्रतिनिधि सभाले अनुमोदन गरेको छ।
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, पेट्रोल र डिजेलको भाउ अहिलेसम्मकै उच्च नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले शनिबार रातिबाट लागू हुने गरी पेट्रोल,डिजल र मट्टीतेलमा प्रति लिटर रू.३ का दरले मूल्य बढाएको हो।