आठ महीनामा ३२५ किमी सडक मात्रै कालोपत्रे, पुल निर्माणको गति सुस्त
चालू आर्थिक वर्षको पहिलो आठ महीनामा ३२५ किमी सडक कालोपत्रे भएको छ।
अरुण आयोजना निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता
संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण-४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रूपमा निर्माण गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।