ग्लोबल आईएमई ब्यांकको साधारण सभाद्वारा मर्जरका लागि अन्तिम स्वीकृति प्रदान
ग्लोबल आइएमई ब्यांकको साधारण सभाले मर्जर प्रस्ताव अनुमोदन गरेको छ। ब्यांकको १६औं वार्षिक साधारण सभाले ग्लोबल आइएमई र ब्यांक अफ काठमान्डुबीच मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो।
विदेश जाने नेपालीको खर्च २६ अर्ब, नेपालको पर्यटन आय ११ अर्ब
चालू आर्थिक वर्षको पहिलो तीन महीनामा वैदेशिक अध्ययनमा जाने नेपालीले १७ अर्ब ८९ करोड विदेश लगेका छन्।