समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सुनचाँदी सस्तो हुने
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ
गाउँ नै रित्तो पारेर भारततिर
थईन्द्र रिजालको ठगीधन्दा
एशिया कपका लागि युवा टोली घोषणा
कसरी हिंड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
अर्थ
ब्याजदर घटाउने ब्यांकर्स संघको निर्णय
हिमालखबर
ब्यांकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाउने भएका छन्।
केन्द्रीय ब्यांक कति स्वायत्त छ?
सरकार बदलिएसँगै चालु पुँजी कर्जामा नेपाल राष्ट्र ब्यांकको लचकताले केन्द्रीय ब्यांक सरकारको प्रभावबाट कति स्वायत्त र स्वतन्त्र छ भन्ने प्रश्न फेरि ब्युँताएको छ।
सामसङको वासिङ मशिन र फ्रिजका पाटपुर्जामा २० वर्षको वारेन्टी
उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले वासिङ मशिनमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षको वारेन्टी प्रदान गर्न थालेको छ।
नर्भिकमा मिर्गौला प्रत्यारोपण सेवा
नर्भिक इन्टरनेशनल अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा शुरू गरेको छ।
नेपालमा भोड्का ब्रान्ड स्मिरनफको उत्पादन शुरू
प्रसिद्ध भोड्का स्मिरनफको अब नेपालमै उत्पादन शुरू भएको छ।
वर्ल्डलिंकलाई कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड
यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वर्ल्डलिंकले पाएको छ।
दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ।
आयल निगमलाई १५ दिनमा ९९ करोड नाफा, पेट्रोलियम पदार्थको मूल्य नघट्ने
भारतबाट आएको नयाँ मूल्य सूची अनुसार, नेपाल आयल निगमलाई आगामी १५ दिनमा ९९ करोड नाफा हुने भए पनि पेट्रोलियम पदार्थको मूल्य नघट्ने भएको छ।
भोलि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन, घर घरमा दीपावली गरिने
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन हुने भएको छ।
धान उत्पादन ७ प्रतिशत बढ्यो, खेती हुने क्षेत्र घट्यो
यो वर्ष धानको उत्पादन बढेको छ भने धान खेती हुने क्षेत्र घटेको पाइएको छ।
अमेरिकाको पेन्सिलभेनिया राज्यको पर्यटनदूतमा अधिकारी
अमेरिकाको पेन्सिलभेनिया राज्यका लागि पर्यटन तथा सद्भावना दूतमा विनोद अधिकारी नियुक्त भएका छन्।
चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन चैतभित्र सञ्चालनमा ल्याउने तयारी
त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेशनको निर्माण ७० प्रतिशत सकिएको छ।
अर्थतन्त्र चलायमान बनाइरहेकाे अनौपचारिक व्यवसाय नै सरकारको निशानामा
देशभरका नौ लाख २३ हजार ३५६ व्यावसायिक प्रतिष्ठानमध्ये ४९.९ प्रतिशत सरकारी निकायमा दर्ता छैनन्। व्यक्तिगत रूपमा सानो लगानी देखिए पनि पूरै अर्थतन्त्र चलायमान बनाई रोजगारी समेत सिर्जना गरिरहेको यस्ता अनौपचारिक व्यवसायलाई सरकारले निरुत्साहित गर्दै आएको छ।
आधाभन्दा बढी नेपाली वित्तीय साक्षर, ब्यांकबाट कर्जा लिने १७ प्रतिशत मात्रै
आधाभन्दा बढी नेपाली वित्तीय रूपमा साक्षर रहेको नयाँ सर्वेक्षणले देखाएको छ।
एनसेलले तीन लाख नगदसहित ‘वुमन आइकन आइसीटी अवार्ड’ प्रदान गर्दै
महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूले पुर्याएको योगदानको सम्मान गर्न एनसेलले ‘वुमन आइकन आइसीटी अवार्ड’ प्रदान गर्ने भएको छ।
कर्दा ट्रिपल एक्स रम बजारमा
हिमालखबर
दी नेपाल डिस्टिलरिजले कर्दा ट्रिपल एक्स रम बजारमा ल्याएको छ।
फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन
यातायात व्यवस्था विभागले सरकारी सवारी साधनमा फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको छ।
‘मृत्युमार्ग’ छिचोल्दै तिलिचो
कुनै गन्तव्य पुग्दा नखसेको मेरो आँसु तिलिचो पुग्दा तुरुक्क भयो। हिमालमा मान्छे थाक्यो भने हिमाललाई नराम्रो देख्दो रहेछ।
गत वर्षा याममा ११ अर्बको बिजुली भारत निर्यात
गत वर्षा याममा नेपालले ११ अर्ब रुपैयाँको बिजुली भारतीय बजारमा बिक्री गरेको छ।
कहाँ पुग्यो नागढुङ्गा सुरुङमार्ग निर्माणको काम?
सरकारले उच्च महत्त्व दिएको नागढुङ्गा सुरुङमार्ग आयोजना निर्धारित समयमा पूरा नहुने देखिएको छ।
काठमाडौंमा मिलेर मेट्रो रेल चलाउन चिरिबाबु महर्जनको प्रस्ताव
काठमाडौं उपत्यकाका सबै स्थानीय तह मिलेर मेट्रो रेल चलाउन ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले प्रस्ताव गरेका छन्।
घरजग्गा लिलामीका सूचना बढे, कारोबारमा असाधारण मन्दी
घरजग्गा लिलामीका सूचना दैनिक बढिरहँदा किन्ने ग्राहक भेटिएका छैनन् भने घरजग्गा कारोबारमा असाधारण मन्दी आएको छ।
कानूनविपरीत शेयर किनबेच गर्ने जलविद्युत् लगानीकर्ता गुरु न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही गरिने
धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई कानून विपरीत शेयर किनबेच गरेकोमा कारबाही गर्ने भएको छ।
हुस्सु र कुहिरोले आन्तरिक उडान प्रभावित
तराई-मधेशमा बाक्लो हुस्सु तथा कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएको छ।
होन्डाको चाडपर्व लक्षित उपहार योजनाका विजेता घोषणा
नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले चाडपर्व लक्षित उपहार योजना ‘होन्डाको दशैंको शुभ लाभ’का विजेता घोषणा गरेको छ।
नेपालमा सामसङको ‘इनोभेसन क्याम्पस’
उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्रान्ड सामसङले त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङ, पुल्चोक क्याम्पसमा सामसङ इनोभेसन क्याम्पस सञ्चालन गरेको छ।
विदेशी लगानी उल्लेख्य खस्कियो, प्रतिबद्धतामा पनि कमि
मुलुक आन्तरिक र बाह्य आर्थिक समस्यासँग जुधिरहेका वेला वैदेशिक लगानी र लगानीको प्रतिबद्धता दुवैमा ठूलो मन्दी आएको छ।
नारायणगढ-मुग्लिन सडक फेरि दिउँसो बन्द हुने
नारायणगढ-मुग्लिन सडकखण्ड पुल निर्माणका गर्न फेरि दिउँसो बन्द हुने भएको छ।
स्ट्यान्डर्ड चार्टर्ड ब्यांकको साधारणसभाबाट १६.५१ प्रतिशत लाभांश पारित
स्ट्यान्डर्ड चार्टर्ड ब्यांकको ३६औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।
टाटा मोटर्सको इन्जिन केयर क्याम्प शुरू
सिप्रदी ट्रेडिङले टाटा कमर्सियल गाडीका लागि इन्जिन केयर क्याम्पको आयोजना गरेको छ।
Previous
28
29
30
31
32
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.