समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सुनचाँदी सस्तो हुने
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ
गाउँ नै रित्तो पारेर भारततिर
थईन्द्र रिजालको ठगीधन्दा
एशिया कपका लागि युवा टोली घोषणा
कसरी हिंड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
अर्थ
गाउँमै कोल्डरूम भएपछि किसानलाई दोब्बर फाइदा
महेश्वर आचार्य
फेदीखोला गाउँपालिकाले तीन वटा कोल्डरूम निर्माण गरेपछि त्यस क्षेत्रका किसान लाभान्वित भएका छन्।
नेपाल-भारतबीच ६ वर्षभित्र थप दुई हाई भोल्टेज प्रसारण लाइन निर्माण गर्ने समझदारी
नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण निर्णय गरेको छ।
पोखरा विमान दुर्घटनाको अन्तिम घडी
यती एअरको वाइटी ६९१ विमान दुर्घटनाको कारण दुवै इन्जिनको पावर घटाइएको देखिएको छ, तर त्यसो किन भयो र कसले गर्यो?
किसानको बहीखाता, जहिल्यै घाटा
भारतबाट तरकारी आयात हुँदा सस्तो मूल्यमा बेच्नुपरेपछि घाटा बेहोर्नुपर्छ। चितवनका किसानले कसरी हरेक वर्ष घाटा बेहोरिरहेका छन्? गोलभेंडा र गाँजर खेती गरिरहेका दुई जना किसानले हिसाबकिताब सुनाएका छन्:
ग्यास सिलिन्डर दुर्घटनाबाट कसरी जोगिने? (भिडिओ)
दैनिक ग्यास सिलिन्डर प्रयोग गर्दा सामान्य सतर्कता अपनाउन सकेमा ठूलो दुर्घटनाबाट जोगिन सकिने विज्ञहरू बताउँछन्।
काठमाडौं उपत्यकामा सार्वजनिक यातायात ठप्प
तीन वटा मजदूर संगठनको आह्वानमा काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गरिएको छ।
नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार एक अर्बले वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ, तर कारोबार भने एक अर्बले बढेको छ।
किसानका समस्या सधैँ उस्तै
चितवनका तरकारी किसान मात्रै होइन, दुध, केरा, मह, मासु, अण्डा र माछा उत्पादन गर्ने किसान पनि बजार भाउ नपाउँदा मर्कामा परेका छन्।
उपभोक्ताले ६० मा किन्ने तरकारीको किसानले १० रुपैयाँ पनि पाउँदैन
चितवनका किसान करेला, काँक्रो, भण्टा, खुर्सानी रोप्ने सिजनमा ‘बारी जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन’ लेखिएका प्लेकार्ड बोकेर सडकमा नारा लगाइरहेका छन्, किन?
चोभार सुक्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालन हुँदै
काठमाडौंको चोभार सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनल केही दिनरमा सञ्चालन हुने भएको छ।
नदी प्रवाही जलविद्युत आयोजनाको १५ सय मेगावाटसम्म विद्युत् खरीदको निर्णय
नेपाल विद्युत प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाको १५ सय मेगावाटसम्मको विद्युत खरीद गर्ने भएको छ।
फागुनसम्म मोटरसाइकलको कर बुझाएमा पाँच वर्षको जरिवाना छूट
आउँदो फागुनभित्र मोटरसाइकलको कर बुझाएमा पाँच वर्षको जरिवाना तिर्नु नपर्ने भएको छ।
५५ वर्ष पुरानो त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार गरिंदै
नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको विदुर नगरपालिका-९ त्रिशूली बजारस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण शुरू गरेको छ।
सात अंकले घट्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसुचक बुधबार घटेको छ।
ज्यामिर काठमाडौंमा पाउनै छाड्यो
केही वर्षअघिसम्म पूर्वदेखि पश्चिमसम्म मध्य पहाडी क्षेत्रका पाखो र बारीमा लटरम्मै हुने ज्यामिर अहिले भने देखिन छोडेको छ।
सुनको मोल एक लाख सात हजार पाँच सय
हिमालखबर
केही दिनयता उकालो लागेको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ।
एकै दिन एक अर्बले घट्यो शेयर कारोबार
अघिल्लो दिनको तुलनामा शेयर कारोबार रकम बुधबार एक अर्बभन्दा बढीले घटेको छ।
मकैमा गभारो र डडुवा रोगको प्रकोप
बारामा लगाइएको मकै बालीमा गभारो र डडुवा रोगका साथै फौजी किराको प्रकोप देखिएको छ।
थपिने विद्युत खपत नभए अर्बौं लगानी डुब्छः कुमार पाण्डे
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का पूर्व उपाध्यक्ष तथा जलविद्युतविद् कुमार पाण्डेले नेपालको जलविद्युत्मा गरिएको लगानी खतरामा रहेको औंल्याएका छन्।
वितरणतर्फको विद्युत् चुहावट ७.४९ प्रतिशतमा झर्यो
नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महीनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर ७.४९ प्रतिशतमा झारेको जनाएको छ।
दुई वर्षमा पुल निर्माण गर्ने सम्झौता, ११ वर्षसम्म अधुरै
दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको हुलाकी राजमार्गको पुल ११ वर्षसम्म अधुरै रहँदा स्थानीय बासिन्दाले सास्ती खेपिरहेका छन्।
रैथाने बाली जोगाउन प्रदर्शनी (तस्वीरहरू)
रैथाने खाद्य संस्कृतिलाई प्रवर्द्धन गर्न ‘राष्ट्रिय जैविक कृषि विविधता सप्ताह’ अन्तर्गत कृषि जैविक विविधता एवं रैथाने बाली उपज प्रदर्शनी आयोजना गरिएको छ।
सरकारको बेवास्ताले उधारोमा उखु बेच्दै किसान
सरकारले समयमा समर्थन मूल्य निर्धारण नगर्दा मधेशका किसान उधारोमै उखु बेचिरहेका छन्।
नारायणगढ-मुग्लिन सडक फेरि दैनिक चार घण्टा बन्द हुने
नारायणगढ-मुग्लिन सडकको काम नसकिएपछि अझ एक महीनासम्म दैनिक चार घण्टा बन्द हुने भएको छ।
३५ रुपैयाँमा प्रदूषण जाँच नगरी पाँच हजार जरिवाना तिर्दै गाडीधनी
प्रदूषण जाँच ३५ रुपैयाँमै गरिने भए पनि गाडीधनीहरू भने जरिवाना तिर्दै क्यान्सर समेत गराउन सक्ने धुवाँ फाल्ने सवारीसाधन चलाइरहेका छन्।
नेपालमा बर्सेनि विमान दुर्घटना, असुरक्षित बन्दै हवाई यात्रा
यातायातका दृष्टिले हवाई उडानलाई सुरक्षित मानिन्छ, तर बर्सेनि विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश असुरक्षित हुँदै गएको देखाउँछ।
दुई वर्षपछि नारायणी नदीमा क्रूजशिप चलाइँदै
नारायणी नदीमा आजदेखि ‘क्रूजशिप’ सञ्चालनमा आउने भएको छ।
लप्सीफेदीका बासिन्दासँग तीन बुँदे सहमति, आन्दोलन स्थगित
नेपाल विद्युत प्राधिकरण र काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति भएको छ।
पर्यटनबाट भएको आम्दानीभन्दा धेरै रकम विदेश पढ्न जानेले लगे
यो आर्थिक वर्षको पहिलो पाँच महीना (साउन-मंसीर) मा नेपालमा भ्रमण गर्न आउने विदेशीबाट २३ अर्ब ६३ करोड रुपैयाँ भित्रिएको छ।
हिमालयनमा गाभिने प्रस्ताव सिभिल ब्यांकको साधारण सभाद्वारा अनुमोदन
सिभिल ब्यांकको १२औं वार्षिक साधारणसभाले हिमालयन ब्यांकमा समाहित हुने प्रस्तावलाई अन्तिम स्वीकृति दिएको छ।
Previous
27
28
29
30
31
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.