HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
चार दशकअघि बनेको प्रसारण लाइनको मुआब्जा माग्दै विरोध, वीरगन्जमा लोडसेडिङ हुन सक्ने सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन्।
दिगो विकास लक्ष्यबारे सरोकारवालाको चिन्ता दिगो विकास लक्ष्यका अवधारणालाई पूरा गर्ने समयसीमा सात वर्ष मात्रै बाँकी रहँदा सरोकारवाला निकायले चिन्ता जनाएका छन्।