HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
एनसेलका विषयमा भइरहेको विवाद के हो? दूरसञ्चार सेवाप्रदायक एनसेलमा रहेको आजियाटाको शेयर खरीदबिक्रीको विषय विवादसँगै कानूनी जटिलतामा फस्ने देखिएको छ।
सर्वाधिक आयकर तिर्ने विजयकुमार शाह सम्मानित व्यवसायी विजयबहादुर शाह गत आर्थिक वर्ष २०७९/८० मा सरकारलाई सबैभन्दा धेरै कर तिर्ने व्यक्तिका रूपमा सम्मानित भएका छन्।