समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
किन सडकमा उत्रिए शिक्षक? (भिडिओ)
पूर्व राजालाई दिंदैन सेनाले साथ
देशभरका शिक्षक काठमाडौंको सडकमा (तस्वीरहरू)
अँध्यारो सुरुङतिर गाउँ
मैले भिडिओ खिचिरहेको भवनमै भाइ जलिरहेको रहेछ : दिनेश रजक
करोड लागतका योजनामा जम्मा एक हजार रुपैयाँ बजेट
शिक्षक महासंघलाई जरिवानाको डर
राजावादीले आगो झोसेको त्रिभुवन विमानस्थल यसरी जोगियो
राजावादीको प्रदर्शन हिंसात्मक
समाजवादी मोर्चाको शान्तिपूर्ण प्रदर्शन
अन्तर्वार्ता
राजकुमार बानियाँ
‘मेरा कविता अध्ययन गरेर लेखिदिने सुधी समालोचक देखा परेनन्’
‘भद्रगोल किसिमले चलाइरहनुभन्दा प्रतिष्ठानहरूलाई खारेज नै गरिदिए पनि नेपाली कला र वाङ्मयको क्षेत्रलाई खासै फरक नपर्ला।’
सन्त गाहा मगर
‘२५ वर्ष लाग्ला भनेको किताब ११ वर्षमै लेखें’
‘लेख्न शुरू गर्दा यो शब्दकोश पूरा गर्न २५ वर्ष लाग्ने अनुमान गरेको थिएँ। मेरो जीवनले भ्याउँदैन कि भन्ने लागेको थियो।’
अनिता भेटवाल
‘ऐना झ्यालको पुतली मेरै घरपरिवारको कथा हो’
‘फिल्मको बुबा पात्र पनि बुबालाई नै छानेको छु। दुर्घटनामा परेपछि मानसिक समस्या देखियो, धेरै मदिरा पिउन थाल्नुभयो।’
उन्नती चौधरी
‘३३ वर्षदेखि सत्तामा बसेका देउवालाई अब डडेल्धुरावासीले मत दिंदैनन्’
“पार्टीका नेताले निष्ठा, सिद्धान्त र जनताको राजनीति छाडेपछि उनको पछाडि कोही लाग्छ भने ती मानिस पनि अपराधी हुन्। अपराधी हुनबाट बच्न मैले देउवाको साथ छाडेको हुँ।”
सागर बुढाथोकी
‘रेडियोकर्मी भनेर चिनिँदा मेरो कवि परिचय छोपियाे’
“एउटा लेखक बाँचिरहन र लेखिरहन धेरै पढ्न जरुरी छ। इतिहास, भूगोल, संस्कृति, संवेदना र समाज पढ्न जरुरी छ।”
हिमालखबर
‘कांग्रेस वामपन्थीद्वारा डोरिनु नेपाली राजनीतिको दुर्भाग्य हो’
राजतन्त्र अन्त्य र संविधानसभाको माओवादी अजेन्डा कांग्रेसले टपक्कै टिप्यो। यति हुँदाहुँदै संविधान निर्माणका क्रममा केकस्ता कुरा भए भन्नेबारे न नेता न त आमजनताले राम्ररी बुझ्न सके। यसरी भुलभुलैयामै अघि बढेर राजतन्त्रको अन्त्य र धर्मनिरपेक्षताको कुरा आयो।
सन्त गाहा मगर
‘वितृष्णा पार्टी होइन नेताप्रति हो, राजावादी छद्म नाममा आउन सक्छन्’
“निरीह प्रदेशमाथि व्यापक आक्रमण भएको छ। प्रदेशलाई निरीह बनाएको मुख्यमन्त्रीले होइन, प्रधानमन्त्रीले, संघीय संसद्ले हो।”
रमेश कुमार
‘दश लाखसम्म ऋण दिंदा आम्दानीको स्रोत नखोजौं, वर्ष दिनमा ब्याज तिर्ने व्यवस्था गरौं’
‘कसैलाई उपचार गर्न १० लाख चाहियो भने उसको ऋण तिर्ने क्षमता हेर्ने कि धितो राखेर आपत्मा ऋण दिने?’
अनिता भेटवाल
‘रसातलमा पुगेको विवेकशील साझालाई नयाँ जीवन दिने प्रयास गर्नेछु’
‘अब बृहत् रुपमा सबैलाई समेट्ने नै हो। साँघुरो हैन, अलि फराकिलो सोच राखेर सबैलाई एकजुट बनाएर जानेछौं।’
सन्त गाहा मगर
‘जब राजा महेन्द्र जन्मिएको हर्षबढाइँलाई चन्द्रशमशेरले कू सम्झिए’
‘बानेश्वरमा विमानस्थल बनाउन २००४/५ सालतिर सर्भे भएको रहेछ। तर, बानेश्वरबाट विमान उड्दा पशुपतिनाथको गजुरमाथि पर्छ भनेर विमानस्थल बनाउने कुरा खारेज भएको हो।’
सन्त गाहा मगर
‘दाहाल-भट्टराईलाई ३५० को ज्याकेट गन्हाएपछि अन्तिम लाल सलाम गरें’
‘पार्टी सुधार्ने भन्ने कुरा पूरै नौटङ्की रहेछ भन्नेमा पूर्ण विश्वस्त भएपछि ४० वर्ष काम गरेको पार्टी अब मलाई पुग्यो भन्ने लाग्यो।’
सागर बुढाथोकी
‘कसैले असफल पार्छु भन्दैमा स्वास्थ्य बीमा असफल हुन्न’
‘स्वास्थ्य बीमा जति ठूलो सुधारको योजना स्वास्थ्य क्षेत्रमा अहिलेसम्म आएको छैन र भविष्यमा आउने सम्भावना पनि छैन।’
सन्त गाहा मगर
‘इतिहास लेखाइँदो रहेछ, हरिप्रसाद प्रधान पहिलो प्रधानन्यायाधीश हुँदै होइनन्’
‘२००७ सालपछि राणालाई किन महत्त्व दिने भनेर पहिलो र दोस्रो प्रधानन्यायाधीशको नाम सार्वजनिक लिखतहरूमा राखिएन।’
शेखर खरेल
‘दीपेन्द्रलाई नेपालमै पढाउन मैले दिएको सल्लाह रानीलाई मन परेन’
‘काठमाडौं विश्वविद्यालय अमेरिकामा जस्तै, सरकार आफैंले नचलाए पनि सार्वजनिक संस्था हो। गैरनाफामुखी जस्तै हाम्रो संस्था गैरराजनीतिक पनि हो। शिक्षामा व्यापारीकरणभन्दा पनि राजनीतिकरण झनै खतरनाक हुन्छ।’
हिमालखबर
छानबिन समितिले जनार्दन शर्मालाई सोधेका आठ प्रश्न र जवाफ
आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विवादपछि पदबाट राजीनामा दिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय समितिले जम्मा आठ वटा प्रश्न सोधेको थियो।
सन्त गाहा मगर
‘गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रावधान सकारात्मक छ’
नागरिकता विधेयकमा केन्द्रित रहेर वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलसँग गरिएको संवाद:
सन्त गाहा मगर
‘सङ्क्रमणकालीन न्याय विधेयक ल्याउँदा मानव अधिकार आयोगलाई थाहै दिइएन’
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र सङ्क्रमणकालीन न्यायमा केन्द्रित रहेर राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापासँग संवाद:
ध्रुव भट्टराई
‘प्रदेशको नाममा सहमतिको बिन्दु पहिल्याउन कठिन छ’
‘हिजोका दिनमा यो भूगोलका रूपमा स्थापित ओल्लो किरात, पल्लो किरात, लिम्बुवान हो। क्षेत्री-बाहुनका विद्वान्हरूले लेखेकै शब्दकोशमा पनि किरात, लिम्बुवान भनेको भूगोललाई नै परिभाषित गर्नुभएको छ।’
महेश्वर आचार्य
‘नेपालले वनस्पति र जडीबुटीबाटै लाभ लिन सक्छ’
'हामीले अहिले नै विश्वस्तरीय उत्पादन बनाउन नसकौंला, तर निर्यात भइरहेको कच्चा पदार्थलाई एक वा दुई तहको प्रशोधन गरेर पठाउने हो भने पनि राम्रो आर्थिक लाभ लिन सक्छौं।'
सन्त गाहा मगर
‘पीडकलाई उन्मुक्ति दिने गरी विधेयक आयो, पाँच बुँदा नसच्याई हुँदैन’
संसद्मा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकको सन्दर्भमा नेपाल बार एशोसिएशनका पूर्व महासचिव तथा वरिष्ठ अधिवक्ता सुनील पोखरेलसँगको संवाद:
हिमालखबर
'निश्चित व्यक्तिलाई फाइदा पुग्ने गरी बजेट निर्माणमा चलखेल भएकै हो'
देशको अर्थतन्त्र, आर्थिक सुशासन र नीतिगत मुद्दाबारे नेपाल राष्ट्र ब्यांकका पूर्व गभर्नर एवम् पूर्व अर्थमन्त्री डा. युवराज खतिवडासँग संवाद:
शेखर खरेल
‘कुलोमा जुम्लीको काम देखेर उपभोक्ता समूह र स्वास्थ्यसेविका जन्मिए’
जुम्लामा समान विनिमय सम्बन्धी एउटा भनाइ प्रचलित थियो, ‘मीतले दिएको दही सिन्काले नापेर खानू।’ किनभने, उसलाई आफूकहाँ आउँदा उति नै खुवाउनुपर्ने हुन्छ।
कनकमणि दीक्षित
‘स्वास्थ्य क्षेत्र सुधारिए नेपाल अन्तर्राष्ट्रिय चिकित्सा केन्द्र बन्न सक्छ’
‘मुटु र फोक्सोको प्रत्यारोपण गर्नुपर्ने ९० प्रतिशतले शुल्क धान्न सक्दैनन्। उनीहरू अस्पतालबाट गएको केही साता या महीनामै मर्दै छन् भन्ने थाहा हुन्छ, तर म केही गर्नै सक्दिनँ। त्यस्तो वेला मलाई निदाउन गाह्रो हुन्छ।’
हिमालखबर
‘ब्यांकिङ क्षेत्रले नाफा मात्र हेर्ने हैन, दिगो तथा पर्यावरणमैत्री विकासमा प्राथमिकता दिनुपर्छ’
दिगो ब्यांकिङको आवश्यकता र महत्त्वका विषयमा नबिल ब्यांकका अध्यक्ष उपेन्द्र पौड्यालसँग संवाद:
हिमालखबर
‘गरीबले कि मर्नुपर्ने कि अपाङ्ग भएर बाँच्नुपर्ने अवस्था छ’
‘आम नागरिकको आम्दानी हेर्दा सरकारी अस्पतालको शुल्क महँगो छ। जसका कारण निम्न वर्गका मानिस उपचार सेवा नपाएर कि मर्नुपर्ने तथा कि त अपाङ्ग भएर बस्नुपर्ने अवस्था छ।’
महेश्वर आचार्य
‘ठूलो क्षति हुँदा समाचार बन्छ तर साना क्षतिले हजारौंलाई झन् कमजोर पार्छ’
मनसुनमा हुन सक्ने मानवीय र भौतिक क्षति राक्ने के गर्नुपर्छ? जलाधारविद् मधुकर उपाध्यासँगको संवाद
देविका घर्ती मगर
लेख्न शुरू गर्न समय लाग्छ‚ शुरू गरेपछि लगातार लेख्छु
हाम्रोमा यति धेरै जातजाति‚ संस्कृति छन्। त्यहाँ कथा भन्ने शैली पनि फरक छन्। त्यहाँबाट नयाँ चिज आउन सक्छ। नत्र त रामायण, हजुरआमाले राति राति भन्ने कथा जस्तो मात्र हुन्छ।
अनिता श्रेष्ठ
'अत्यधिक आयोडिन भेटियाे, तर ढिके नुन नै खानुस् भन्न सकिन्न'
‘घरसमम्म पुग्दा २० प्रतिशत उडेर जान सक्ने सम्भावनालाई मध्यनजर गरेर राखिएको आयोडिन भान्छामा पुग्दा पनि अहिले बढी नै देखिएको छ।’
वसन्त थापा
‘मनमोहन अधिकारीको घडी बन्धकी राखेर धरौटी राख्न पाँच सय जुटायौं’
नेपाल कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै त्यसमा लागेका कृष्णराज वर्मा २०१५ सालमा भएको पहिलो संसदीय आम निर्वाचनमा सप्तरीबाट उठेका थिए।
सन्त गाहा मगर
‘निजगढ विमानस्थल सम्बन्धी फैसला अब पुनरावलोकन हुँदैन’
‘संविधानले नै भन्छ- सर्वोच्च अदालतले गरेको फैसला नेपाल सरकार लगायत मुद्दाका पक्ष सबैले मान्नुपर्छ। सर्वोच्चको फैसला कानून सरह हुन्छ।’
Previous
5
6
7
8
9
Next
समाचार
हिमालखबर
नेपालमा पुल सञ्जाल सुधारका लागि विश्व ब्यांकद्वारा २१ अर्ब ऋण स्वीकृत
बहुपक्षीय ऋणदाता संस्था विश्व ब्यांकले नेपाललाई थप १५ करोड अमेरिकी डलर (करीब २१ अर्ब रुपैयाँ) ऋण दिने सहमति जनाएको छ।
हिमालखबर
पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरले तोक्यो आठ कसूरमा जरिवाना
तीनकुने क्षेत्रमा गरिएको प्रदर्शनका क्रममा भएको तोडफोड र फोहोरका लागि काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई आठ वटा कसूरमा जरिवना तोकेको छ।
हिमालखबर
पत्रकार हत्याको विरोधमा महासंघद्वारा आन्दोलन घोषणा
पत्रकार सुरेश रजकको हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ।
टिप्पणी
शासन-सत्तामा हावी भइरहेको व्यापारिक स्वार्थ
व्यवसायीका स्वार्थ राजकाजमा सजिलै छिर्न पाएसँगै सुशासन र नागरिक हित ओझेल पर्दै गएका छन्।
अराजकतातिर डोर्याउने नियोजित प्रयास
अराजकता सिर्जना गरेर त्यसैको बलमा मोलमोलाइ गर्ने राजावादीहरूको दाउ शुक्रबारको प्रदर्शनले प्रमाणित गरेको छ।
कुलमानको बहिर्गमन : के ‘अँध्यारो युग’ फर्केला? (भिडिओ)
प्राधिकरणका तत्कालीन हाकिमहरूले उद्योगी-व्यापारीहरूसँग मोटो रकम लिई ट्रंक र डेडिकेटेड लाइन उपलब्ध गराएर सर्वसाधारणको घर अँध्यारो बनाउँदै आएका थिए। त्यो अँध्यारो हटाउने कुलमानलाई सरकारले बर्खास्त गरेपछि सर्वसाधारण फेरि ‘कालरात्रि’ मा फर्कने डरले सडकमा आएका छन्।
उद्यम
थारू परिकारको ‘ब्रान्ड’ बनेको कबिला रिसोर्ट
पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ।
पौभा कलाकार श्रेष्ठलाई यती डिस्टिलरीको सम्मान
पौभा कलाकार समुद्रमान सिंह श्रेष्ठलाई यती डिस्टिलरी प्रालिले सम्मान गरेको छ।
सुर्खेतका अभिषेक बने नम्बर एक ‘टाटा गुरु’
सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बनेका छन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.