समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
अन्तर्वार्ता
हिमालखबर
‘सुक्खायाममा लोडसेडिङ अन्त्य गर्ने योजनामा छौं’ (कुलमान घिसिङसँग पाँच प्रश्न)
१४ कात्तिकदेखि काठमाडौं उपत्यकामा लोडसेडिङ हटाउन सक्रिय नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्, ‘विद्युत् आपूर्ति व्यवस्थापनबाटै यस्तो सम्भव भएको हो ।’
हिमालखबर
“भारतीय राष्ट्रपतिको भ्रमणले विगतका तिक्तता घटाउँछ”
करिब १८ वर्षपछि भारतका राष्ट्रपतिबाट हुन लागेको यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिने मन्त्री डा. प्रकाशशरण महत बताउँछन् ।
दिनकर नेपाल
असफल छैन राजनीतिक नेतृत्व
-दिनकर नेपालदीर्घकालीन रणनीतिका हिसाबले हेर्दा, राजनीतिक नेतृत्व समग्रमा सही बाटोमै देखिन्छन्, राजनीतिक आचरण र कार्यक्षमता सन्तोषजनक नभए पनि। दिशा ठीकै छ, हिंडाइ लड्खडिए पनि। चेतनामा कहिल्यै 'ब्याक गियर' लाग्दैन भन्ने बुझियो भने अन्तरविरोधहरू भित्रै अग्रगमन स्पष्ट देखिन्छ। अवस्था द्वन्द्वग्रस्त र संक्रमणकालीन भए पनि नेपालमा आमजनताको जीवनस्तरमा उल्लेख्य सुधार आएको छ। अर्थतन्त्र पनि औसत पाँच प्रतिशतको दरले बढेकै छ।
हिमालखबर
विशेषाधिकार प्राप्त व्यक्तिले कानूनकै खिल्ली उडाउँदा सांसद्हरू टुलुटुलु हेरेर बस्न मिल्छ?
सम्माननीय प्रधानमन्त्रीज्यूलाई सोध्नुपरेको छ– अख्तियार प्रमुख यतिबेला नेपालमा हुनुहुन्न । संसद्लाई अख्तियार प्रमुखको सम्बन्धमा जानकारी गराइयोस्, उहाँ के कामका लागि विदेश जानुभएको हो ? उहाँ यति लामो अवधिसम्म विदेशमा बस्नुपर्ने प्रयोजन के हो ?
रामेश कोइराला
मधेश राजनीति: भविष्यको आकलन
-रामेश कोइरालाभोट ब्यांकका हिसाबले आरामदायी कुर्सीमा नरहेका मधेशकेन्द्रित दलहरूबाट आरक्षण, विकास जस्ता मुद्दालाई अगाडि आउन नदिन अर्को आन्दोलनको प्रयास हुनसक्छ। बिहारको जातीय राजनीतिको प्रतिलिपि बनेको मधेशी राजनीतिमा भ्रष्टचार वा विकासभन्दा नेताको जात प्राथमिकतामा पर्यो । त्यही जातीय समीकरण नमिल्दा मधेशकेन्द्रित दलहरुले हार बेहोर्नुपर्यो । आन्दोलनको ज्वारभाटा शान्त भएपछि मधेशको जातीय राजनीतिमा आरक्षणको विषयले हलचल ल्याउनेछ । प्रजातन्त्र पुनर्स्थापनापछि लागू भएर गणतन्त्रमा परिमार्जित गरिएको आरक्षणतर्फको मधेशी कोटामा अहिले मधेशी उच्चजाति अर्थात भूराबालको हालिमुहाली छ । भारतमा आरक्षण नपाउने वर्गका सवर्णहरु नेपालमा आरक्षणका लागि असली हकदार बनेका छन् ।
सुवासचन्द्र नेम्बाङ
एउटा चुनौती तोड्यौं, अर्कोमा अल्झियौं
संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा भएको छ । ३ असोज २०७२ मा संविधान जारी गर्दा ‘एउटा चुनौती अन्त्य र अर्को चुनौती शुरु भएको’ बताएका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ संविधान कार्यान्वयनको त्यो चुनौती पन्छाउन एक वर्षमा भएका सुस्त प्रयासबाट निराश छन् । हिमाल सँगको वार्तामा उनले संविधान कार्यान्वयनको प्रस्थानबिन्दुमै प्रमुख दलहरूबीचको सहकार्य टुट्दा संविधान कार्यान्वयनको गति सुस्त हुनपुगेको र त्यसले मुलुकलाई जटिलतातर्फ डोर्याइरहेको बताए । प्रस्तुत छ, वार्ताको सारसंक्षेपः
हिमालखबर
भाषाप्रतिको दृष्टिकोण नै एकाङ्गी छ: भाषा आयोग अध्यक्ष अवस्थी
सरकारी कामकाजको भाषा सिफारिश गर्न एक वर्षभित्र आयोग बनाउनुपर्ने संवैधानिक प्रावधान अन्तर्गत २३ भदौमा गठित भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थी भन्छन्, “सबै भाषाको समान विकास हुन आवश्यक छ।”
हिमालखबर
कूटनीति: असन्तुलनको मार
भारतीय नाकाबन्दीको मौका छोपेका चिनियाँहरू आफ्नो 'पब्लिक डिप्लोमेसी' को भरपूर उपयोग गर्दै नेपालको आन्तरिक मामिलामा दह्रो गरी संलग्न भएका छन्।
हिमालखबर
छलकपटको कूटनीति
छलकपटलाई छिमेकनीति बनाएको भारतमाथि निर्भर नेपालमा स्वतन्त्र र सार्वभौम राष्ट्रको चेतनासँगै भारतको विरोध नै राष्ट्रियताको जग बन्न पुगेको छ।
विष्णु रिजाल
'मधेशको एमाले,एमालेको मधेश'
विष्णु रिजाल ‘केपी ओलीले समथर भूभाग खोज्न यूपी–बिहार जाऊ भने, झलनाथ खनालले मधेश जतिलाई धोती प्रदेश बनाउने ? भनेर प्रश्न गरे, अहिले शंकर पोखरेलले कालो वर्णका भनेर मधेशीलाई हेपे’ भन्दै सिंगो एमालेलाई मुछ्नेहरूले पार्टी र व्यक्तिका निजी अभिव्यक्तिबीचको भेद बुझ्नुपर्छ । राष्ट्रनिर्माणको ऐतिहासिक तथ्यलाई बिर्सेर मधेश सधैंभरि पहाडको उपनिवेश भयो भन्दा आज आनन्द आउला, त्यही कारणले भोलि साँच्चै हाम्रो देश कसैको उपनिवेश बन्ने अवस्था आयो भने के होला ?
हिमालखबर
'रोयल्टी सुनिश्चित गराएरै छाड्छु'
हालै संगीत रोयल्टी संकलन समाजको अध्यक्षमा चुनिएका संगीतकार सुरेश अधिकारी भन्छन्, “स्रष्टा, कलाकारको रोयल्टी नतिर्नेलाई कार्बाही गराएरै छाड्छौं।”
गगन थापा
स्वास्थ्य सेवाको आधार बनाएर जान्छु
"संसदमा चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका विषयमा छलफल हुँदा डा. केसीका मागहरु पनि समेटिन्छन् । त्यसबारे संसद्मा छलफल नगराइनु चाहिं अचम्म हो । छलफल हुनुपर्ने विषयलाई रोकियो भने संसद्प्रति नागरिकको विश्वास कायम राख्न अप्ठ्यारो पर्छ ।"
हिमालखबर
नेपालमा नेता नै भएनन्: विन्दुनाथ लोहनी पूर्व उपाध्यक्ष, एडीबी
हाम्रा आन्दोलन राजनीतिक अधिकारमा केन्द्रित भए, तर अधिकारसँगै आउने जिम्मेवारीको हेक्का देखिएन । कामका आधारमा पुरस्कार र दण्डको व्यवस्था हुन सकेन । भत्किएको घरमा गाह्रो टाल्ने होइन, योजनाबद्ध वस्ती, शहर निर्माणको पुनःनिर्माण योजना हुनुपथ्र्यो । तर, यस्तोे छाँटकाँट देखिन्न । नेपालमा करीब ४० प्रतिशत युवा छन् । उनीहरूलाई देशमा केही हुँदैन भनी निराश पार्नु हुन्न । आशा जागृत गराउनुपर्छ ।
हिमालखबर
‘पाठक पनि पूर्वाग्रही छन्’ ( कवियत्री सीमा आभाससँग पाँच प्रश्न)
पितृसत्ताले महिलामाथि थोपरेका शोषणका अनेक स्वरुप विरुद्ध अघिल्लो साता मात्र तेस्रो कृति म स्त्री अर्थात् आइमाई कविता संग्रह सार्वजनिक गरेकी विराटनगरकी कवयित्री सीमा आभास भन्छिन्, “महिलाको साहित्य लेख्नै बाँकी छ ।”
हिमालखबर
“डिग्रीले मात्र पत्रकारिता नसुध्रने रहेछ” (आमसञ्चार विज्ञ रामकृष्ण रेग्मीसँग कुराकानी)
पत्रकारिता मर्यादित र व्यावसायिक बनाउने निहुँमा ‘पत्रकार परीक्षा’ को सरकारी तयारीबारे आमसञ्चार विज्ञ रामकृष्ण रेग्मी भन्छन्, “परीक्षाले मात्र पत्रकारिता मर्यादित बन्दैन ।”
हिमालखबर
'नकारात्मक सोच बदल्ने कोशिश गर्नेछु'
१५ साउनको निर्वाचनबाट चलचित्र निर्देशक समाजको सातौं अध्यक्ष चुनिन सफल सुचित्रा श्रेष्ठ भन्छिन्, “अबको समाज नयाँ र पुराना निर्देशकबीच पुल बन्नेछ।”
हिमालखबर
'दुस्साहसले पुरस्कार दिलायो'
१२ वैशाख २०७२ को भूकम्पबाट बँच्न भाग्दै गरेका मानिसका तस्वीरबाट फोटो पत्रकार क्लब आयोजित 'आईएमई–ग्लोबल–आईएमई फोटो अफ दि इयर २०७३' को उपाधि जितेका टेबहाल, काठमाडौंका दीपकरत्न बज्राचार्य (३५) भन्छन्, “सोखले जिताएको पुरस्कारबाट दंग छु।”
हिमालखबर
पार्टीहरु आफ्नै खाडल खन्दैछन्: चैतन्य मिश्र
बदलिंदो नेपाली समाजका स्वरुपबारे यथार्थपरक, सटिक र खरो विश्लेषकको परिचय बनाएका समाजशास्त्री चैतन्य मिश्र अर्थ–राजनीतिमा पनि उत्तिकै दक्खल राख्छन्। ३७ वर्षको प्राध्यापनबाट सेवानिवृत्त भएलगत्तै 'फूलब्राइट स्कलर इन रेजिडेन्स एण्ड ह्युबर्ट हम्फ्रे प्रोफेसर' का रुपमा एक वर्ष अमेरिकामा बिताएर भर्खरै स्वदेश फर्किएका मिश्रसँग मुलुकको पछिल्लो राजनीति, समाज र अर्थतन्त्रबारे हिमाल ले गरेको कुराकानीको संक्षेपः
हिमालखबर
ओलम्पिकमा पदक जित्ने विश्वास छ: फुपुल्हामु
७ साउनमा राष्ट्रिय खेलकुद पत्रकार मञ्चद्वारा आयोजित पल्सर स्पोर्टस् अवार्डमा उत्कृष्ट वर्षखेलाडी (महिला) बनेकी जुडोकी फुपुल्हामु खत्री (२०) भन्छिन्, "सागको खुशी बल्ल साट्न पाएँ ।"
हिमालखबर
'चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण'
मेडिकल कलेज उच्चस्तरीय राष्ट्रिय मापदण्ड सिफारिश समिति' का संयोजकसँगको अन्तर्वार्ता
Previous
21
22
23
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.