समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
अन्तर्वार्ता
हिमालखबर
बाँदरमुढे घटना पीडित भन्छन्, 'माओवादीलाई रत्तिभर ग्लानी छैन' (अन्तर्वार्ता)
२३ जेठ २०६२ मा चितवनको बगैबाट भरतपुर जाँदै गरेको बसलाई माओवादीहरुले बाँदरमुढेमा विद्युतीय धरापमा बिस्फोट गराउँदा ३५ जनाको घटनास्थलमै र थप तीन जनाको उपचारको क्रममा मृत्यु भयो ।
हिमालखबर
‘पैदल यात्रुलाई जोगाउन २०० जरिवाना’
जेब्रा क्रसिङ र सडक पेटीबाट नहिंडेका यात्रुमाथि १६ जेठदेखि धमाधम कारबाही थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी मिङमार लामा भन्छन्, “पैदल यात्रुलाई अकाल मृत्युबाट जोगाउन यो अभियान थालिएको हो ।”
हिमालखबर
संख्या थप्दा मधेसलाई हानि: बालानन्द पौडेल
स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसँग गरिएको कुराकानी:
हिमालखबर
‘जनताको घरदैलोमा पुगेका अधिकार केन्द्रिकृत हुने खतरा’
सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन हुनुभन्दा करिब तीन साताअघि स्थानीय तहको संख्या बढाउने निर्णय गरेसँगै राजनीतिमा अर्को तरंग थपिएको छ । के अहिले यो निर्णय गर्नु आवश्यक थियो ? यसका पछाडि कति बलिया आधार छन् ? स्थानीय तहको संख्या र सीमाना निर्धारण आयोगका अध्यक्ष भएर काम गरेका पूर्वसचिब बालानन्द पौडेल भन्छन्, “सरकारले गरेको पछिल्लो निर्णय संविधान, कानुन र कुनै सिद्धान्तमा टेकेर गरिएको देखिँदैन । यसले स्थानीय तहमा पुगेका अधिकार पनि केन्द्रिकृत गराउन सक्ने जोखिम बढाएको छ ।”
केदार शर्मा
‘असल’ रोज्ने अवसर
केदार शर्मा निर्वाचनमा भोट खसाएर ‘खराब’ व्यक्ति र प्रवृत्तिहरूलाई पराजित नगरी ‘असल’ हरूले ठाउँ पाउँदैनन् । “तपाइँ आफ्नो हैसियत अनुसारकै नेता पाउनुहुन्छ । तपाइँ मतदान गर्नुहुन्न, निर्वाचनमा ध्यान दिनुहुन्न र निर्वाचन प्रक्रियामा सहभागी हुनुहुन्न भने आफ्नो भावना प्रतिबिम्बित गर्ने नेता पनि पाउनुहुन्न ।”
दिनकर नेपाल
'नयाँ राष्ट्र' को यात्रा
दिनकर नेपालराष्ट्र―निर्माणको अढाइ सय वर्ष यात्रा पूरा गरिसकेको नेपाली नेतृत्वले यतिबेला एउटा पेचिलो प्रश्नको सामना गर्नुपरेको छ– साँघुरिंदै खुम्चने वा खुकुलो हुँदै फक्रिने? मधेशले 'हामी भारतको डायस्पोरा होइनौं' भनेजस्तै भारतमा नेपालीभाषी भारतीयहरूले 'हामी नेपाली होइनौं' भन्छन्। कारण लगभग उही हो– नेपालीभाषीलाई आफूहरू भारतीय राष्ट्रियताको अंग भएको सिद्ध गर्नुपर्ने बाध्यता छ। त्यही प्रयासमा नेपाली नभनेर गोर्खाली भन्ने छुट्टै पहिचान बनाइएको छ। रोचक कुरा त के छ भने, नेपालमा जनजातिको बेग्लाबेग्लै पहिचान देखाउने होड छ भने भारतमा सबै नेपालीभाषी एक भएर 'गोर्खाली' चिनारीमा आबद्ध हुने बाध्यता।
हिमालखबर
‘मन्त्रालयहरूले पुनःनिर्माणलाई बोझ ठाने’ (प्रा.डा.गोविन्द पोखरेलसँग अन्तर्वार्ता)
दक्ष जनशक्ति, निर्माण सामग्री र पर्याप्त वित्तीय स्रोत नै प्रमुख चुनौती हुन् । प्राधिकरण र मन्त्रालय दुवैतिर जनशक्ति अभाव छ । विभिन्न निकायबीच सहकार्य र संयोजनको कमी छ । मन्त्रालयहरूमा स्वामित्वको समस्या देखिन्छ । मन्त्रालयका कर्मचारीहरूले पुनःनिर्माणलाई आफ्नो काम भन्दा बोझ ठानेको पाइयो । सरोकारवाला सबै पक्षलाई संलग्न गराउन पनि सकिएको छैन । जस्तो पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माण गर्दा पुरातत्व विभागसँग परामर्श लिनुपर्दछ ।
हिमालखबर
‘महिलाप्रतिको दृष्टिकोण फरक भएकोले चुनौती छ’ (भवानी राणासँग अन्तर्वार्ता)
म पहिलादेखि नै निर्वाचित भएर आएकी हुँ । महासंघभित्रको राजनीति हटाउन वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने प्रावधान राख्यौँ । एउटा व्यक्ति वरिष्ठ उपाध्यक्ष हुँदासम्म एकदमै खारिएको हुन्छ । नेतृत्व लिने बेलामा महासंघभित्रको राजनीति र गुट–उपगुटका कारण बाहिरिनुपर्ने अवस्था हटाउन अध्यक्षमा चुनाव नहुने प्रावधान राखिएको हो ।
हिमालखबर
‘दाहाल भारतको दबाबमा छन्’ (प्रा सु लियाङसँग अन्तर्वार्ता)
चीनको बेइजिङ इन्टरनेसनल स्टडिज युनिभर्सिटीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्राध्यापक सु लियाङ विश्वविद्यालय मातहतको एशियन–अमेरिकन अनुसन्धान केन्द्रका निर्देशक, भारत अध्ययन केन्द्रका कार्यकारी निर्देशक र नेपाल अध्ययन केन्द्रका प्रमुख छन् । १४–२२ चैतमा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणलाई नजिकबाट नियालेका सुसँग द्विपक्षीय सम्बन्धका विभिन्न आयामबारे गरिएको इमेल कुराकानीको संक्षेपः
हिमालखबर
‘सर्वोच्च आफैले वारेन्ट जारी गरेको न्यायिक इतिहासकै ल्याण्डमार्क आदेश’ (अधिवक्ता त्रिपाठीसँग कुराकानी)
बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गर्नु भनि सर्वोच्च अदालत आफैले वारेन्ट जारी गरेको छ, । यो कस्तो आदेश हो ?हो, यो नेपालको न्यायिक इतिहासकै पहिलो र दूरगामी महत्वको घटना हो । नागरिक अधिकार रक्षाका लागि ‘ल्याण्डमार्क’ आदेश हो, यो । नेपालको न्यायको इतिहासमा सर्वोच्चले आफूले नै वारेन्ट जारी गरी प्रहरी महानिरीक्षकलाई जवाफदेही बनाएको छ । यो आदेश कार्यान्वयन गर्न महानिरीक्षक वाध्य छन् ।
हिमालखबर
यो संसद्लाई संविधान संशोधनको म्यान्डेट छैन ( डा.विपिन अधिकारीसँग अन्तर्वार्ता)
संविधान निर्माणका लागि गठन गरिएको संविधानसभाले आफ्नो सम्पूर्ण अधिकार खपत गरिसक्यो । रुपान्तरित संसद्बाट संशोधन गर्ने कुरा संविधानले चिताएकै छैन । अहिलेको संविधानले नराम्रो मोड लियो भने त्यसलाई बचाउने शक्ति संघीय सरकारमा छ । यो संविधानको प्रयोग जनतामुखी हिसाबले भयो भने संघीय प्रणालीलाई जाँच्ने व्यवस्था पनि छ । संविधानसभाबाट जारी संविधानलाई पुनर्लेखन गर्ने काम भयो भने असफल हुने सम्भावना बढ्छ । नेपालमा पनि संविधान पुनर्लेखन गर्न खोजियो भने धान्न सकिंदैन ।
शेखर खरेल
'हिन्दूत्व' को बाछिटा
नरेन्द्र मोदीको 'सगोत्रीय सदासयता' बाट नेपाल हिन्दू राष्ट्रमा फर्कने आकलनमा पुलकित हुनेहरूले भारतीय नोटमा छापिने महात्मा गान्धी किन आज भारतका 'सौतेला बापु' बन्दैछन् भनेर गम्नुपर्छ।
विष्णु रिजाल
राजविराज घटनापछि निर्वाचन झन् अनिवार्य
मोर्चाले संविधान संशोधनका नाममा अहिले पनि मधेशका जनतालाई ढाँट्ने कोशिश गरिरहेको छ। आफ्नो प्रभाव खस्किएको बेला एमालेलाई मधेशविरोधी देखाएर त्राण लिने उनीहरूको दाउ छ।
हिमालखबर
मिथकको महायात्रा
एउटा महिलाको एउटा मात्रै यौनसाथी हुन्छ वा हुनुपर्छ भन्ने हाम्रो विगत हो । हामीले बुझेको, सुनेको पनि यस्तै छ । तर हामीले धेरै पुराना मिथकको अध्ययन गर्यौं भने त्यस्तो पाउँदैनौ। आधुनिक पुनःकथनहरु माधवीको चार जनाबाट यौन शोषण भयो भन्नेमा केन्द्रित देखिन्छन्। तर एक भन्दा बढी यौनसाथी अमान्य भएको हाम्रो आधुनिक दृष्टिकोणलाई एकछिन बिसाएर हेर्दा यो कथामा अरु पनि महत्वपूर्ण प्रश्न छन् ।
हिमालखबर
बाटो बिराएको स्वास्थ्य क्षेत्रलाई ट्र्याकमा ल्याउँदैछु (गगन थापासँग अन्तर्वार्ता)
२०४६ सालको परिवर्तनपछि स्वास्थ्य सेवामा धेरै परिवर्तन आएको रहेछ। त्यो बेलाको स्वास्थ्य नीति र सेवाको विस्तारले नेपालको स्वास्थ्य क्षेत्रलाई अर्को स्तरमा पुर्याएको रहेछ। अहिले बाल र मातृ मृत्युदर घट्नुमा त्यो बेला लिएका नीतिगत निर्णयहरूले भूमिका खेलेका छन्। वास्तवमा त्यो स्वास्थ्य क्षेत्रको 'गोल्डेन एज' थियो। तर, त्यसपछि विकृतिहरू देखिन थाले। सुशासनमा समस्या देखियो। मन्त्रालय नै अल्मलियो। केही कामै नभएको भनौं भने अभूतपूर्व उपलब्धिहरू भएका छन्। सबै ठीक छ भनौं भने यति अलमल र बेथितिको संस्था नै हुन्न जस्तो लाग्छ।
हिमालखबर
शान्ति, स्थायित्व र विकास अबको प्राथमिकता: राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा महिला आन्दोलनको जग आधारभूत तहदेखि नै बलियो रहेको बताएकी छन । महिला श्रमिक दिवसका अवसर पारेर नेपालको महिला आन्दोलन, महिला सशक्तीकरण, समसामयिक विषय र आगामी निर्वाचनको सेरोफेरोमा रहेर लिएको अन्तर्वार्ताको सम्पादित अंश:
हिमालखबर
देश संविधान कार्यान्वयनको दिशामा गयो ( राधेश्याम अधिकारीसँग अन्तर्वार्ता)
"संघीय प्रणालीमा स्थानीय तहलाई प्रदेश अन्तर्गत राख्नुपर्छ भन्ने भनाई समावेशिता र समानुपातिक सिद्धान्त विपरीत छ ।" "जनता महत्वपूर्ण राजनीतिक यात्रा थाल्न स्थानीय तहको चुनाव कुरेर बसेका छन् । जनता नै चुनावको पक्षमा भएपछि कसले रोक्ने ?"
पुरञ्जन आचार्य
नेपालमा नयाँ शक्तिको भविष्य
- पुरञ्जन आचार्य नेपालमा नयाँ शक्ति आवश्यक नै छ । नयाँ शक्तिको अगाडि चुनौतीको पहाड पनि छ । अहिले मुलधारमा रहेका पार्टीहरु लामो इतिहास र त्याग–तपस्याबाट बनेका हुन् । त्याग गरेकालाई विश्वास गर्नुपर्छ भन्ने हाम्रो सामाजिक मान्यता पनि छ । यिनको नेतृत्व अक्षम भए पनि लोकतन्त्र त्याग्दैन भन्नेमा जनता विश्वस्त छन् । नेपाली कांग्रेस विराटनगर (जुटमील आन्दोलन), नेकपा एमाले झापा विद्रोह र माओवादी रोल्पाबाट उठेका पार्टीहरु हुन् । तर, काठमाडौंबाट शुरु गरेको प्रजा परिषद् असफल भयो । काठमाडौंमा स्वार्थ समूहको बोलबाला छ । यी सब कारणहरुले गर्दा काठमाडौंबाट नयाँ शक्ति उठ्न नसक्ने संभावना ९० प्रतिशतभन्दा बढी छ ।
हिमालखबर
साक्षरता, शक्ति र एजेन्सी: नेपालको सन्दर्भमा प्रेमपत्र र विकास
म तिम्रो बारेमा नानाथरी विचारहरू संगाल्दै व्युँझन्छु। तिम्रो तस्वीर र तिमीसँग बिताएको मदहोशी साँझको कल्पनाले मलाई सताउँछ। मेरी प्यारी र अतुलनीय जोसेफिन, मेरो दिलमा तिमीले कस्तो अचम्मको छाप छाड्यौ! कतै तिमी मसँग रिसाएकी त छैनौ ? कतै दु:खी र चिन्तित पो छ्यौ कि ?
दिनकर नेपाल
लोकतन्त्रमा अशुभ संकेत
राजनीतिक नेतृत्वको राष्ट्र–निर्माणप्रति देखिएको गैर–जिम्मेवारीपन तथा दलहरूप्रति आम जनताको चरम वितृष्णा नेपालमा लोकतन्त्रको सुदृढीकरणका लागि अशुभ संकेत बनेको छ।
हिमालखबर
‘काठमाडौंबाट साना गाडी हटाउने अभियान सुरु’
काठमाडौं उपत्यकाबाट साना र २० वर्ष पुराना गाडी हटाउने अभियान सुरु गरिएको बताउदै यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डे भन्छन् “साना र पुराना सार्वजनिक गाडी हटाउने अभियान देशभर चलाउँछौ ।”
हिमालखबर
सम्मान दिएर झन् जिम्मेवारी थपिदिए: अनुराधा कोइराला (छोटो अन्तर्वार्ता)
भारत सरकारद्वारा पद्मश्री सम्मान प्राप्त गरेकी माइती नेपालकी संस्थापक अनुराधा कोइराला भन्छिन्, “सम्मानले कानून कार्वान्यनमा दबाव दिन नैतिक बल दिएको छ ।”
हिमालखबर
जनतालाई बुझाउनै गाह्रो भयो: सीमाना निर्धारण आयोगका अध्यक्ष बालानन्द पौडेल
स्थानीय निकाय पुनर्संरचनाका लागि गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगका अध्यक्ष बालानन्द पौडेल भन्छन्, “प्रतिवेदन तयार भइसक्यो, बुझाउन मात्र बाँकी छ।”
हिमालखबर
'ट्राफिक लाइट सुचारु गर्न गाह्रो'
काठमाडौंका सडकको 'ट्राफिक लाइट' को अवस्थाका बारेमा सडक विभागका उप–महानिर्देशक एवं प्रवक्ता दयाकान्त झा भन्छन्, “पुराना ट्राफिक लाइट मर्मत गर्न सम्भव छैन।”
हिमालखबर
डेढ वर्षभित्र सबै भूकम्पपीडित आफ्नै घरमा हुनेछन्: सुशील ज्ञवाली ( अन्तर्वार्ता )
१२ वैशाख २०७२ को महाभूकम्पमा क्षतिग्रस्त संरचनाहरूको पुनःनिर्माणका लागि गठित राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएको १० पुसमा एक वर्ष पुग्दैछ। 'कछुवा चाल' को पुनःनिर्माणका कारण प्रशस्त आलोचना खेपेका ज्ञवाली स्वयंचाहिं प्राधिकरणको काम स्वाभाविक र सन्तोषजनक भएको दाबी गर्छन्।
हिमालखबर
'दुरुपयोग रोकेपछि जनताले बिजुली पाए' (उर्जामन्त्री जनार्दन शर्मासँग अन्तर्वार्ता)
"बत्ती बाल्न पाएका उपभोक्ताका लागि लोडसेडिङ घटेकै छ। अब चाहिं पानी घट्दै गएकाले हाम्रो लागि चुनौती थपिंदैछ। विभिन्न उपाय खोजिरहेका छौं। अहिले बिजुली पाएका जनताको खुशी निराशामा नबदलियोस् भनेर लागेका छौं।"
हिमालखबर
चुनाव नभए अस्थिरताः राष्ट्रपति भण्डारी
चुनाव हुन्छ। त्यसको विकल्प छैन। त्यसले ठूलो राजनीतिक रिक्तता ल्याउँछ। र, झन् मुलुक अस्थिरतातर्फ जान्छ। आमचुनाव र स्थानीय चुनाव गराउनुपर्छ।
हिमालखबर
‘एकता २०६२/६३ पछिको मार्गचित्रमाथि प्रहार हो,’ राप्रपा अध्यक्ष कमल थापासँग कुराकानी
"परिवर्तनलाई संस्थागत गर्ने नाममा जुन मार्गचित्र अवलम्बन गरियो, त्यसले उत्पन्न गरेको विकृति- विसंगतिमाथिको प्रहार हो राप्रपा र राप्रपा नेपालबीचको एकता ।" "संविधान संशोधनमा एमाले लगायतका दलहरुलाई अलग गरेर जबर्जस्ती गर्न खोजिए प्रत्युपादक हुनसक्छ । त्यो उपयुक्त बाटो होइन ।" "गैर जिम्मेवार कुरा गरेर मुलुकलाई कतिञ्जेलसम्म बन्धक राख्ने ?"
हिमालखबर
‘पहाड अलग पारेर मधेशमा दुई प्रदेश हुनसक्दैन’ (कृष्णप्रसाद सिटौलासँग अन्तर्वार्ता)
"पाँच नम्बर प्रदेशमा केही ‘करेक्सन’ गर्ने विषयमा छलफलै गर्न नसकिने होइन, तर नीतिगत रुपमै मधेशमा दुई प्रदेश र पहाड अलग भन्ने हुनसक्दैन । असम्भव कुरामा किन कथा हालेर बस्ने ?" "शेरबहादुरजीको एकवर्ष पुगेको छैन, तर सुशील’दाकै पदचिह्नमा देखिनुहुन्छ ।" "आजका दिनसम्म प्रधानमन्त्री सहमति अनुसारै चल्नुभएको छ ।"
हिमालखबर
“थुप्रै धुर्मुस–सुन्तली जन्माउनु छ” (अन्तर्वार्ता)
छोरी बिरामी छिन्, घर बेच्नुभयो, तपाईंहरू समाजसेवामा खटिराख्नुभएको छ। केका लागि यति दुःख?जसरी बुझ्दा पनि हुन्छ, तर हामी बालबालिका र सबैका लागि पवित्र आत्माले लागेका छौं। चर्चित हुन वा पैसाका लागि नभएर आशाको त्यान्द्रो मरिरहेको समाजमा केही गरौं भनेर हो। हामी पनि अरु देशका मान्छे जस्तै गर्न सक्छौं भनेर देखाउनलाई हो। देश भत्किएको, बिग्रिएको देख्दा मन पोल्छ नि! हो, त्यसलाई शीतल पार्नलाई हो।
Previous
20
21
22
23
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.