समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
अन्तर्वार्ता
हिमालखबर
‘दलकै कारण लोकतन्त्र जोखिममा’
हिमालखबर
‘तरकारीको भाउ नियन्त्रण गर्न बिचौलियाको बिगबिगी हटाउनुपर्छ’
अप्रत्याशित आकाशिएको तरकारीको भाउ नियन्त्रणबारे आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठ भन्छन्, “सहकारीलाई सक्रिय नगराएसम्म यो समस्या रहिरहन्छ ।”
केदार शर्मा
अत्यधिक बहुमतले विजयी नगराऔं
लोकतन्त्रमा राम्रो सरकारका लागि चाहिने सबभन्दा महत्वपूर्ण कुरा हो– बलियो प्रतिपक्ष । सरकारलाई चुनौती दिनसक्ने राजनीतिक हैसियत हुँदा मात्र प्रतिपक्ष बलियो हुन्छ ।
टीकाराम राई
विदेश नीतिमा को ठीक ?
-टीकाराम राईवाम र कांग्रेस दुवै गठबन्धनको निर्वाचन घोषणापत्रमा ‘परराष्ट्र नीति’ राष्ट्रिय स्वार्थकेन्द्रित हुने आशय छ । तथापि, मतदाताहरू मतदान केन्द्रमा जानु अगाडि नै दुवै गठबन्धनको घोषणापत्र पढेर, दुईमध्ये कसको पक्षमा उभिने भन्नेमा स्पष्ट भइसक्नुपर्छ । त्यसका लागि राष्ट्रलाई अप्ठ्यारो पर्दा को कता उभियो ? कोबाट नेपालीको आत्मसम्मानमा वृद्धि हुन्छ ? भनेर घोत्लिन आवश्यक छ ।
हिमालखबर
'अबको बजार विद्युतीय साधनको हो'
हिमालखबर
‘सामाजिक न्यायका लागि गरीब परिचयपत्र’
२५ जिल्लाका ४०.८ प्रतिशत गरीब परिवारलाई परिचयपत्र वितरण गर्न शुरू गरेको सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली भन्छन्, “गरीबी न्यूनीकरणका लागि यो युगान्तकारी कदम हो ।”
हिमालखबर
अवसरवादको मारमा जनजाति आन्दोलन
जनजाति अगुवाहरू समुदायलाई उत्तेजित पार्नु, दाताको सेवा र दलका ‘बाहुन’ हरूको चाकरी गर्नुमा केन्द्रित भए । चर्को साम्प्रदायिक कुरा गर्दै आदिवासी/जनजाति महासंघमा पुगेकाहरू दलहरूको सिफारिशमा समानुपातिक सभासद्, राजदूतलगायतका लाभका पदमा पुग्नुले त्यही देखाउँछ । जनजातिका भाषिक–सांस्कृतिक संघ–संस्था पनि दलीय नियुक्तिको भर्याङ र अवसरवादको केन्द्र बनेका छन् । समुदायभित्रका अगुवाहरूमा व्याप्त ‘बाहुनवादी’ प्रवृत्तिाले नेपालको आदिवासी जनजाति आन्दोलनलाई धरासायी बनाएको छ।
हिमालखबर
'अपारदर्शी र छद्म कूटनीति चीनकाे प्राथमिकतामा पर्दैन'
नेपालभित्र हुने उतारचढावहरूमा चीन आफ्नो विचार र धारणा दिन चाहँदैन । किनभने, नेपाली जनताका सबै घटनाक्रम चीन तटस्थ भएर हेर्छ । नजिकको छिमेकी भएकाले चीन सधैं नेपालको समृद्धिमा चासो राख्छ ।
हिमालखबर
‘ढुङ्गेल पक्राउको सन्देशः युद्ध अपराधमा संलग्न कसैले छुट पाउदैनन्’
सर्वोच्च अदालतमा रिट दायर गरेर अन्ततः नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व सांसद बालकृष्ण ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई बाध्य पार्ने अधिवक्ता दिनेश त्रिपाठीसँगको कुराकानी:
हिमालखबर
'वाम गठबन्धनले कांग्रेसलाई ठूलो अवसर दिएको छ'
नेपाली कांग्रेसका नेता गगन थापासँग अागामी निर्वाचन र समसामयिक राजनीतिका विषयमा गरिएको कुराकानी ।
हिमालखबर
‘लिग नहुँदा राष्ट्रिय टीम कमजोर’
दुई दशकदेखि मनाङ मस्र्याङ्दी क्लबलाई प्रशिक्षण दिइरहेका छिरिङ लोप्साङले पहिलो पटक राष्ट्रिय टोली यू–१८ को कमान समाल्ने मौका पाएका थिए, यहि वर्ष । ११ असोजमा यू–१८ साफ च्याम्पियनसिपको उपाधि भित्र्याएपछि एएफसी यू–१९ च्याम्पियनसिप छनोटको तयारीमा जुटेका प्रशिक्षक लोप्साङ भन्छन्, “देशको प्रतिनिधित्व गर्दा गौरव त महसूस हुन्छ नै ठूलो भारी बोकेजस्तो हुँदोरहेछ।”
हिमालखबर
‘बजार अनुगमनलाई सस्तो लोकप्रियता बनाउनु गलत’
हिमालखबर
“गरीबमा लगानी गर्नुपर्छ”
हामीले धनीहरूका लागि थुप्रै लगानी गर्यौं । अब गाउँगाउँ पुगेर गरीबमा लगानी गर्ने बेला आएको छ । साना कर्जामार्फत जनताको उद्यमशीलता विकास गर्नुपर्छ ।
हिमालखबर
‘पेन्सन खान राजनीति गरेको होइन’
सांसद्लाई पेन्सन सुविधा दिने गरी नेपाली कांग्रेसका सांसद्हरुले अघि सारेको प्रस्तावको विरोधमा उत्रिएका कांग्रेसकै सांसद् धनराज गुरुङ भन्छन्, “पेन्सन सुविधाले डरलाग्दो स्थिति आउँछ ।”
हिमालखबर
‘जिन्दगीको अन्तिम दस्तावेज’
हालै आत्मकथा ‘महको म’ लिएर आएका कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, “यो पुस्तक मेरो जिन्दगीको अन्तिम दस्तावेज हो ।”
हिमालखबर
‘राजनीतिक सम्बन्धले अनुसन्धान रोकिन्न’
११ भदौदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी सम्हालेका डीआईजी पुष्कर कार्की भन्छन्, “अपराधमा राजनीति जोडिए पनि अनुसन्धानमा बाधा पर्ने छैन ।”
हिमालखबर
फौजदारी न्यायमा ‘प्याराडाइम शिफ्ट’
व्यवस्थापिका–संसद्बाट २५ साउनमा पारित गरेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ का मस्यौदाकार तथा फौजदारी कानूनविज्ञ रजितभक्त प्रधानाङ्ग भन्छन्, “मुलुकी ऐन प्रतिस्थापन गर्दा कसरी सजाय दिंदा समाजमा अपराध न्यूनीकरण हुन्छ भन्ने ध्यान दिइएको छ ।”
हिमालखबर
‘अहिले फैलिएको संक्रमण स्वाइन फ्लूको होइन’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्य भन्छन्, “यो रोगको भाइरस मान्छेबाट मान्छेमा सर्ने भएकाले प्रभावित व्यक्तिको आसपास नजानु नै पहिलो बँच्ने उपाय हो ।”
हिमालखबर
नामका मात्र कम्युनिष्ट
आफूलाई मार्क्स–लेनिन र माओको अनुयायी ठाने पनि साम्यवादको मूल दर्शन सर्वहारा वर्गको अधिनायकत्वबाट विमुख नेपाली कम्युनिष्टहरू सही अर्थमा 'फुकुयामावादी वामपन्थी' हुन् ।
हिमालखबर
'छिट्टै ट्राफिक सुधारको महशुस हुनेछ'
महानगरीय ट्राफिक महाशाखाका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल भन्छन्, “ट्राफिक प्रहरी कारबाहीका लागि मात्र हो भन्ने आमबुझाइ परिवर्तन गर्नेछु ।”
हिमालखबर
‘तापक्रम वृद्धिले विपत्तिको खतरा छ’
नेपालमा ०.०५६ डिग्री सेल्सियसका दरले वर्षेनि तापक्रम वृद्धि भइरहेको तथ्याङ्क सार्वजनिक गरेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा भन्छन्, “नेपालमा तापक्रम वृद्धिको दर उच्च छ ।”
हिमालखबर
‘छुटेका र नयाँ मतदातालाई मौका’
१–१५ साउनमा मतदाता नामावली संकलनको निर्णयबारे निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा भन्छन्, “छुटेका र नयाँ मतदाताले मौका पाउन् भनेर यस्तो निर्णय गरिएको हो ।”
हिमालखबर
'स्थानीय निर्वाचनसँगै त्रिपक्षीय राजनीति द्विपक्षीय बन्यो'
राजनीति अब त्रिपक्षीय रहेन, द्विपक्षीय भयो । तेस्रो दल त सन्तुलनका लागि मात्रै आवश्यक जस्तो देखियो ।
हिमालखबर
'नारायणघाट–मुग्लिन खण्डमा अझै आधा काम बाँकी'
पहिरोका कारण मानवीय क्षति हुनेक्रम बढेपछि २५ असारदेखि रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाउने निर्णयबारे नारायणघाट–मुग्लिन सडक आयोजनाका निमित्त आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर गोविन्द खनाल भन्छन्, “निर्माण सम्पन्न नहुन्जेलसम्म जति बेला पनि पहिरोको खतरा छ ।”
हिमालखबर
‘खल्तीको रकम ब्यांकिङ प्रणालीमा ल्याउँदैछौं’
५ असारमा नेपाल राष्ट्र ब्यांकबाट भुक्तानी सेवा प्रदायक (पीएसपी) लाइसेन्स प्राप्त एफवान सफ्ट (ई–सेवा फोन पे) का अध्यक्ष विश्वास ढकाल भन्छन्, “मोबाइल वालेटको प्रयोगले पैसा सुरक्षित मात्र हुने होइन, समय पनि बचत हुन्छ ।”
हिमालखबर
सबैलाई सीप, सबै ठाउँमा शिक्षा
समयसँगै विद्यालयप्रति बढेको समाजको अपेक्षा अनुसार बदलिने हो भने स्थानीय तहको नेतृत्व र शिक्षकबीच बलियो सहकार्य चाहिन्छ ।
हिमालखबर
'सत्तारुढ दल र राजपा प्रदेश–२ लाई अलग्याउँदै छन्' (अन्तर्वार्ता)
स्थानीय जनताले लोकतन्त्रको अभ्यास गर्ने प्रक्रिया बिथोलेर मधेशको मुद्दा हल हुने होइन ।
हिमालखबर
‘अब थरुहट आन्दोलन उठ्दैन’
"थरुहट आन्दोलन अब उठ्दैन । यो दुई वर्षको अवधिमा कहीं कतै थरुहट शब्द समेत सुनिएन । राज्यले दमन गर्यो, मधेशवादी दलहरूले धोका दिए । भन्ने नै हो भने अब थरुहट स्वायत्त प्रदेशका लागि आन्दोलनको आवश्यकता पनि छैन । किनकि नेपालमा संघीयता असफल भइसकेको छ । स्थानीय तहको निर्वाचनपछि संसद्को निर्वाचन हुन्छ, प्रदेशको हुँदैन, दलहरूले नै गर्दैनन् । त्यसैले पनि अब प्रदेशका लागि आन्दोलनको आवश्यकता छैन ।"
हिमालखबर
ज्येष्ठ नागरिकप्रतिको दुर्व्यवहार बढ्दो छ
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको ज्येष्ठ नागरिक संरक्षण शाखा प्रमुख मीरा शेरचन भन्छिन्, “ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ संशोधन भएपछि सबै कर्मचारीले अनिवार्य रुपमा आफ्नो कमाइको १० प्रतिशत रकम ६० वर्ष नाघेका आमाबाबुलाई दिनुपर्नेछ ।”
हृदयेश त्रिपाठी
‘कांग्रेस र फोरमले हामीलाई चुनावमा आउन दिएनन्’
राजपाले निर्वाचनमा भाग लिनै नपाओस् भन्ने ‘ग्य्राण्ड डिजाइन’ कतै न कतै बनेको हुनुपर्छ ।
Previous
19
20
21
22
23
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.