समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
अन्तर्वार्ता
हिमालखबर
‘स्वास्थ्य सेवा ठूलाठालुको पहुँचमा छ’
चरम भ्रष्टाचार, राजनीतीकरण र बेथितिबाट ग्रस्त स्वास्थ्य मन्त्रालयले तीन दशकयता मुश्किलले थोरै मात्र आशलाग्दो नेतृत्व पाएको छ। तिनैमध्ये पर्छन्, नेपाली कांग्रेसका गगन थापा र माओवादी केन्द्रका गिरिराजमणि पोखरेल। २ चैत २०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त एमालेकी पद्माकुमारी अर्यालले एउटा यस्तै दुर्लभ अवसर पाएकी छिन्।
हिमालखबर
‘विदेशी विद्यार्थी ल्याउन सम्भव छ’
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का नवनिर्वाचित अध्यक्ष विष्णुहरि पाण्डे भन्छन्, “नेपाल विदेशी विद्यार्थी अध्ययन गर्न आउने मुुलुक बन्न सक्छ ।”
हिमालखबर
अन्तर्वार्ता: 'राजनीतिक नेतृत्वले आफूमा निहित शक्ति नै बुझेन’ -डा देवेन्द्रराज पाण्डे
अब दलहरूभित्रकै शक्ति–सन्तुलनमा परिवर्तन हुन्छ कि, नयाँ सोचका नेता आउँछन् कि, राजनीतिक संस्कृति बदलिन्छ कि भन्ने आशा गरिरहेको छु।…अवसरवादी नेतृत्वले मधेशी जनताको प्रतिनिधित्व गरिरहँदा सरकारलाई त सजिलो हुन्छ, तर कुनै बेला त्यो विस्फोट भयो भने के गर्ने ?.... अहिले विश्वभर लोकतन्त्रको बेहाल छ । ‘पपुलिस्ट लिडर’हरू आइराखेका छन् । उग्र दक्षिणपन्थी पार्टी र नेताहरूको उदय भइरहेको छ । दुई–तीन सय वर्षदेखि प्रजातान्त्रिक राज्यव्यवस्था रहेका मुलुकहरूलाई चुनौती दिने नयाँ आयामहरू थपिंदैछन् ।....
हिमालखबर
‘तीन लाखलाई विद्यालय पुरर्याउने लक्ष्य छ’ (शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग पाँच प्रश्न)
२ वैशाखबाट शुरु ‘विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान’ बारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल भन्छन्, “यो विद्यार्थी भर्ना अभियान हो, फेसबूक प्रचार अभियान होइन ।”
डा. तीर्थबहादुर श्रेष्ठ
संघीयतामा संवेदनशील संरक्षण क्षेत्र
इतिहासका पानाहरूमा नेपालको वन, वनस्पति र वन्यजन्तु सम्बन्धी समृद्धि पढ्दा आज विश्वास गर्न पनि गाह्रो पर्छ।
हिमालखबर
‘सिण्डिकेट र गैरकानूनी जालो तोडिनेछ’ (आइजीपी खनालसँग पाँच प्रश्न)
२९ चैतमा नेपाल प्रहरीको नेतृत्व सम्हालेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भन्छन्, “सिण्डिकेटलगायतका गैरकानूनी गतिविधिको जालो तोड्ने काम अघि बढेका छन्, सरकारबाट हस्तक्षेप नहुने आश्वासन पाएको छु।”
डा. तीर्थबहादुर श्रेष्ठ
वनस्पति विभाग रहेन भने वृक्ष भनेको काठ, दाउरा बाहेक केही होइन भन्ने अवस्था आउनेछ
डा तीर्थबहादुर श्रेष्ठ 'आए पाखा वन चहुरमा फूल लाखौं पलाई, को भन्देला सकल यिनको नाम मीठो मलाई।'
हिमालखबर
‘प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै सम्झौता हुँदैन’ (अन्तर्वार्ता)
छिमेकीलाई हाम्रो राष्ट्र, समाज, विकासक्रम र प्राथमिकताहरू बुझाउन सक्नुपर्छ । गोपाल योञ्जनले ‘म तृष्णा सहुँला तिरस्कार सहन्न’ भने झैं नेपाली मनोविज्ञान स्पष्ट पार्नुपर्छ ।
हिमालखबर
हिमाली गाउँहरूलाई शहर नबनाऔं
नेदरल्याण्डका प्रथम सगरमाथा आरोही फ्रिट्ज फ्रिल्याण्ड अहिले विश्व पर्वतारोहण संघ (यूआईएए) का अध्यक्ष छन्। संघको व्यवस्थापन समिति बैठक (८–१० चैत) मा सहभागी हुन काठमाडौं आएका उनी भन्छन्, “नेपालीले हिमाल महसूस गर्न बाँकी नै छ।”
हिमालखबर
'सीपमूलक जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षालयको अावश्यकता'
हिमालखबर
‘महिला कुस्ती खेलाडी बढाउन प्रतियोगिता’
हिमालखबर
‘सस्तो मूल्यमा औषधि उपलब्ध गराउँछौं’
नयाँ व्यवस्थापनका साथ उत्पादन शुरु गरेको नेपाल औषधि लिमिटेडका महाप्रबन्धक डा. रोभसकुसुम सुवेदी भन्छन्, “जनतालाई सहज र सस्तो मूल्यमा औषधि उपलब्ध गराउने लक्ष्य लिएका छौं।”
हिमालखबर
‘चक्रपथ हस्तान्तरण भइसकेपछि जे अपुग देखिन्छ त्यो हामी पूरा गर्छौं’
अहिले चीन सरकारले खटाएको ठेकेदारले काम गरिरहेको ठाउँमा हामी गएर काम गर्दा हुने असमझदारीले प्रगतिमा बाधा हुन्छ । त्यसकारण अहिले उनीहरूले जे गरिरहेका छन्, त्यही अनुसार हुन्छ । हस्तान्तरण भएपछि जे अपुग देखिन्छ त्यो हामी पूरा गर्छौं ।
हिमालखबर
‘अब एकता बाहिर माओवादीको अस्तित्व सम्भव छैन’
कुनै कारणले पार्टी मिल्न सकेन भने घाटा माओवादीलाई हुन्छ । पार्टी नमिल्दा कार्यकर्ता मात्रै अलग हुन्छन्, हिजोको मतदाता एमालेको हुन्छ । माओवादीले आफ्नो मतदाता एमालेलाई सुम्पिसक्यो ।
हिमालखबर
‘राजनीतिक तहमा व्याप्त भ्रष्टाचार नियन्त्रण नभएसम्म सुधारको आशा गर्न सकिन्न’
हिमालखबर
‘रिपोर्ट मात्रै बुझाएर खल्ती भर्ने संघसंस्थाहरूका दिन गए’
अन्य देशहरू दौडिरहेका छन्, हामी घिस्रिरहेका छौं । अब चाँडै हामी दौडने सक्ने बन्नुपर्छ ।
हिमालखबर
‘पार्टी एकताको प्रभाव सरकारको डेलिभरीबाट देखिनुपर्छ’
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह एमाले–माओवादी नेतृत्वको सरकारले जनपक्षीय काम गर्नेमा विश्वस्त छन् ।
हिमालखबर
“बायोमेट्रिकले नक्कली फ्याकल्टीको समस्या हटाउँछ”
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दिलीप शर्मा भन्छन्, “६ महीनापछि नेपालमा कार्यरत सबै डाक्टरको बायोमेट्रिक लिने तयारी भइरहेको छ।”
हिमालखबर
काठमाडौंमा प्रदेश राजधानी बनाउने कुरा सोच्न पनि सकिदैनः मुख्यमन्त्री पौडेल (अन्तर्वार्ता)
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश राजधानी काठमाडौं उपत्यकामा ल्याउन नहुने बताउँछन् ।
हिमालखबर
‘कर्मचारीतन्त्रमा केन्द्रीकृत मानसिकता हावी छ’
कर्मचारीतन्त्र भनेको सामान्यतः प्रक्रियामुखी हुन्छ । सबैलार्ई गलत भनेर सामान्यीकरण गर्न पनि मिल्दैन । तर, यतिसम्म भन्न सकिन्छ– कर्मचारीतन्त्रमा केन्द्रीकृत मानसिकता हावी छ ।
हिमालखबर
'नथियाका ९५ प्रतिशत कुरा सत्य घटनामा आधारित छन्’
बादी महिलाहरूमाथि उपन्यास लेखेकी सरस्वती प्रतीक्षा भन्छिन्, “नथियाका ९५ प्रतिशत कुरा सत्य घटनामा आधारित छन्।”
हिमालखबर
‘सिमसार जैविक विविधताको घर हो’
नेपालका सिमसारहरू नासिंदै गएको बारे त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको वनस्पति विज्ञान विभागका प्राध्यापक रामप्रसाद चौधरी भन्छन्, “संरक्षणका कुरा एक दिन गरेर हुँदैन ।”
हिमालखबर
‘नर्सहरूमाथि श्रमशोषण छ’
हिमालखबर
‘अत्यधिक चिसोले शिशु र ज्येष्ठ नागरिक जोखिममा’
हिमालखबर
काठमाडौंकेन्द्रित एन्फा राजनीतिले फूटबल बदनाम भयो’
हिमालखबर
‘अब ब्यूरोक्रेसी सजग भए हुन्छ’
निर्मम, अनुदार र अन्यायी बजारको स्वभाव बुझेर त्यसलाई न्यायसंगत र जिम्मेवार तुल्याउन पनि राज्यको भूमिका हुनुपर्छ । बजारलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने त हो, तर काम गर्दैन वा गर्न सक्दैन भने विकल्प हेर्नुपर्छ ।
हिमालखबर
जनताको आदेश मान्ने कि नमान्ने ?
अहिले समय घर्किसकेपछि र निर्वाचनको परिणाम आइसकेपछि यो भएन, त्यो भएन भनेर अल्झाउने कि मार्गप्रशस्त गर्ने ? यसो, त्यसो नभएसम्म छाड्दिनँ भनेर अल्झाइरहने ? मेरो एउटै प्रश्न हो– जनताको जनादेश मान्ने कि नमान्ने ?
हिमालखबर
‘प्रतिभा जोगाउने चुनौती छ’
हिमालखबर
‘बदर मत घटाउन प्रविधिको प्रयोग गरिनुपर्छ’
हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा करीब पाँच प्रतिशत मत बदर हुनुको कारणबारे निर्वाचन आयोगकी आयुक्त इला शर्मा भन्छिन्, “निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नभएसम्म यस्तो समस्या दोहोरिरहन्छ ।”
हिमालखबर
‘बाघको वृद्धि उत्साहजनक छ’
१४ मंसीरदेखि बाघ गणना थालेको वन मन्त्रालय, जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख महेश्वर ढकाल भन्छन्, “बाघको संरक्षण भनेको मान्छेकै संरक्षण हो।”
Previous
18
19
20
21
22
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.