समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
अन्तर्वार्ता
हिमालखबर
‘साझा मुद्दा उठानका लागि नगरपालिका संघ’
हालै सम्पन्न अधिवेशनबाट नगरपालिकाहरूको छाता संगठन ‘नेपाल नगरपालिका संघ’ को अध्यक्षमा निर्वाचित अशोककुमार व्याञ्जु श्रेष्ठ भन्छन्, “नगरपालिकाहरू शासकीय थलो मात्र होइनन् ।”
हिमालखबर
‘एकपटक जुम्ला आइदिनुस्’ (मेयर सेजुवालसँग कुराकानी)
२९ भदौमा लगानी सम्मेलन आयोजना गर्न लागेको जुम्लाको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल भन्छिन्, “लगानीकर्ताका लागि जुम्लामा प्रशस्तै सम्भावना छन्।”
हिमालखबर
‘फोहोर व्यक्तिले गर्ने, व्यवस्थापन राज्यले मात्रै ! यो सह्य भएन’
प्रदूषण नियन्त्रणलाई हामीले अभियानको रुपमा अगाडि बढाएका छौं । त्यसै कारण ‘स्वच्छ वातावरण महाअभियान–२०७५’ घोषणा गरिएको छ । केही सुधारका लक्षणहरु पनि देखिन थालेका छन् ।
हिमालखबर
‘संहिता मार्फत कानून प्रणालीमा ठूलो फड्को मारेका छौं’
कुनै पनि पेशा व्यवसाय गर्ने व्यक्तिहरू कानूनसँग डराउनुपर्दैन । संविधानले ग्यारेन्टी गरेको प्रेस सम्बन्धी व्यवस्थालाई यी कानूनले असर गर्दैनन् ।
हिमालखबर
सजाय ऐन दक्षिण एशियामै नमूनाः पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ (अन्तर्वार्ता)
फौजदारी संहिता तथा कार्यविधिको मस्यौदा निर्माण कार्यदलका संयोजक पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग संहिताका नयाँ प्रावधान र संहिताबद्ध कानून निर्माणसंहिताको महत्वबारे हिमाल खबरपत्रिकाका लागि तुफान न्यौपानेले गरेको अन्तरवार्ताको सम्पादित अंशः
हिमालखबर
'योगमाया' जनताको इतिहास हो : निलम कार्की निहारिका
मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास योगमायालाई दिने निर्णय गरेको छ । अमेरिकामा बसेर नेपाली साहित्यमा योगदान पुर्याएकी कार्कीसँग पुरस्कार र कृतिबारे गरिएको वार्ताः
हिमालखबर
‘कालीमाटी छिरे किसानले गोदाइ खानुपर्ने अवस्था छ’
व्यापारीले तरकारीमा गर्ने मूल्यवृद्धि विरुद्ध सरकारले गरेको अनुगमन र किसानले बजार मूल्य नपाउने समस्याबारे नेपाल कृषि सहकारी संघका केन्द्रीय अध्यक्ष खेम पाठक भन्छन्, “सरकारले किसानका लागि तरकारी बेच्न जग्गा उपलब्ध गराउनुपर्छ ।”
हिमालखबर
‘विभेद अन्त्यका लागि शिक्षा र जागरण’
सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ बाट सम्मानित सामाजिक अभियन्ता सरस्वती नेपाली भन्छिन्, “कानूनको प्रभावकारी कार्यान्वयन र स्तरीय शिक्षाले जातीय विभेद अन्त्य गर्न सहयोग पुग्छ ।”
हिमालखबर
‘स्वदेशमै रोजगारी नहुँदा महिला खाडी मुलुक जान रोकिएनन्’
सरकारले खाडी मुलुकमा महिला कामदारलाई रोक लगाए पनि अवैध बाटो हुँदै जाने क्रम रोकिएको छैन। वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीपकुमार चापागाईं भन्छन्, “स्वदेशमा रोजगारीका अवसर नहुँदा यो समस्या देखिएको हो।”
हिमालखबर
‘पुलिसिङको अवस्था बर्बाद हुँदैछ’
नेतृत्व तहमा एउटै व्याच हुन थालेपछि अस्वस्थ प्रतिस्पर्धा र अनेक तिगडम हुन थाले । नेतृत्वमा पुगिसकेपछि पनि प्रतिस्पर्धीहरूले चैन नदिने हुँदा प्रहरी संगठन सञ्चालनभन्दा ‘सेलिब्रिटी’ बन्नेमा व्यस्त बन्न थाले ।
हिमालखबर
‘जयबहादुर चन्दले कति खर्च गर्नुपर्छ म गर्छु भने, देउवा र प्रचण्ड पनि आए’
२०३० सालमा नेपाली कांग्रेसको योजनामा भएको विमान अपहरणका नेतृत्वकर्ता हुन्, दुर्गाप्रसाद सुवेदी । प्रजातन्त्रका लागि कांग्रेसले शुरु गरेको सशस्त्र क्रान्तिमा सहभागी सुवेदीले पछि पार्टीभित्र आन्तरिक प्रजातन्त्र नभएको भन्दै पार्टी छाडे । सुवेदीको पुस्तक विमान विद्रोहः एउटा राजनीतिक अपहरणको बयान २५ साउनदेखि बजारमा आएको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीका श्रीमान् सुवेदीसँग पुस्तक, विमान अपहरण साथै समसामयिक विषयमा गरिएको अन्तर्वार्ताः
हिमालखबर
लोकमानका मान्छे १० करोड बोकेर आएका थिएः दुर्गा सुवेदी
"कहिल्यै नदेखेका लोकमानका मान्छेले मलाई ज्वाइँसाप भन्दै ढोगिदिन थाले, एक दिन त उनका एक आफन्त १० करोड रुपैयाँ बोकेर आएका थिए ।"
हिमालखबर
‘ट्रान्सपोर्ट अथोरिटी आवश्यक छ’
हरेक विशिष्ट व्यक्तिका लागि ‘सुरक्षा थ्रेट’ को ख्याल गरिएको हुन्छ । जाममा बस्दा वा आफ्नो लेनमा हिंड्दा केही फरक पर्दैन ।
हिमालखबर
सार्वजनिक यातायातबाट देखिने राजधानी
सडक, सार्वजनिक सवारीको अवस्था र चालक/सहचालकको व्यवहार आदि हेर्दा काठमाडौं अस्तव्यस्त शहर भएको छनक मिल्छ ।
हिमालखबर
‘आहारा बाघ संरक्षणका लागि चुनौती हो’
हिमालखबर
‘जापानसँगको खेलमा आफूलाई प्रमाणित गर्नेछौं’
आगामी १८ अगस्तदेखि २ सेप्टेम्बरसम्म इण्डोनेशियाको जकार्तामा आयोजना हुने १८औं एशियाली खेलकुदमा नेपाल पनि सहभागी हुँदैछ। प्रतियोगितामा यसपालिको विश्वकपमा राम्रो प्रदर्शन गरेको जापानसँग पनि खेल्ने अवसर बनेको नेपाली फूटबल टीमका कप्तान विराज महर्जन भन्छन्, “हामीले प्रतिस्पर्धामा आफूलाई प्रमाणित गर्नेछौं।”
हिमालखबर
‘अब वैदेशिक रोजगारमा लूटको राज रहँदैन’
अहिलेको हाम्रो प्राथमिकता देशभित्रै रोजगारीका अवसर पहिल्याउने हो । योगदानमा आधारित सामाजिक सुरक्षा कोष अन्तर्गत बढीभन्दा बढीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रयासमा पनि लागेका छौं ।
हिमालखबर
‘मिहिनेत र धैर्यले सफल बनाउँछ’
सर्वोत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार–२०७५ बाट पुरस्कृत गोरखा, पालुङटारका किसान राजेन्द्रराज पन्त (६४) भन्छन्, “इमानदारीपूर्वक काम गर्नु नै मेरो सफलताको कारक हो ।”
हिमालखबर
‘योजनामा साथ दिनुहोस्’
हिमालखबर
समृद्धिका लागि कार्यसम्पादन सम्झौता
अब साँच्चै विकासकै बाटोमा अघि बढ्ने हो भने, नयाँ बाटो अलवम्वन गर्नुपर्दछ । त्यो भनेको, कार्यसम्पादन सम्झौता हो जुन प्रधानमन्त्रीले मन्त्रीहरुसँग गर्दछन् ।
हिमालखबर
‘आन्दोलनको अध्याय समाप्त भयो’ (राजपा नेता वृषेशचन्द्र लालसँग अन्तर्वार्ता)
“निर्वाचनअघि हामीले उठाएका मुद्दाहरूमा अडान यथावत् भए पनि निर्वाचनसँगै आन्दोलनको अध्याय सकिएको छ” राजपाका नेता वृषेशचन्द्र लाल भन्छन्, “मूलतः मधेश आन्दोलनकै कारण स्थापित संघीयता कार्यान्वयनको चरणमा गएकाले अब हामीले संसदमा सकारात्मक भूमिका मार्फत संसदीय अभ्यास र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल पार्ने काममा आफूलाई समाहित गर्नुपर्नेछ ।”
हिमालखबर
‘राष्ट्रिय आवश्यकताका आधारमा पाठ्यक्रम परिवर्तन’
कक्षा ११ र १२ को शिक्षामा नयाँ विषय टुंगो लगाइएको बारे पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्री भन्छन्, “पाठ्यक्रम बनाइएलगत्तौ यो व्यवस्था लागू हुनेछ ।”
हिमालखबर
'शिक्षा कर हटाउनु स्वागतयोग्य कदम'
हिमालखबर
‘निजगढ विमानस्थल हाम्रो अर्थतन्त्रको गेम–चेञ्जर हुनेछ’
सबभन्दा ठूलो इकोनोमी भनेकै विमानस्थल हो । किनभने, विमानस्थल कार्गोसँगै ठूलो संख्यामा पर्यटक भित्रिने ठाउँ हो । जहाजसँगै इन्धन आउने ठाउँ पनि हो ।
हिमालखबर
‘लापरबाही गरे ट्रकोमा फेरि बढ्न सक्छ’
हिमालखबर
‘अभियोग लागेपछि निलम्बन गर्नैपर्छ’
फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न नहुने नेपाली कांग्रेसको अडान विपरीतका धारणा व्यक्त गरिरहेका कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ भन्छन्, “जनप्रतिनिधिले अरुभन्दा उच्च चरित्र र निष्ठा प्रस्तुत गर्नुपर्छ ।”
हिमालखबर
“अर्थतन्त्रको ‘डिस्कोर्स’ नै कमजोर”
यसअघि अंग्रेजी भाषामा अनलिसिङ नेपाल र गत साता मात्र अर्थात् अर्थतन्त्र मार्फत नेपाली अर्थतन्त्रका बहुआयामबारे चर्चा गरेका लेखक सुजीव शाक्य भन्छन्, “अर्थतन्त्रलाई आम जीविकासँग जोडिएकाले पुस्तक रुचिकर हुनसक्छ।”
हिमालखबर
‘‘नेपाल दक्षिणएशियाली फूटबलको ‘सुपर पावर’ बन्नेछ’’
हिमालखबर
‘तालको महत्व बुझाउनै सकिएन’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको राष्ट्रिय ताल संरक्षण विकास समितिको आयोजनामा २८–३० वैशाखमा पोखरामा भइरहेको अन्तर्राष्ट्रिय ताल सम्मेलनबारे समितिका कार्यकारी निर्देशक लंकबहादुर शाही भन्छन्, “ताल संरक्षणमा समुदाय सक्रिय हुनुको विकल्प छैन।”
तुफान न्यौपाने
“प्रत्येक सन्धिमा हामीले केही गुमाएकै छौं”
तीन वर्ष संयुक्त राष्ट्रसंघ र २५ वर्ष विश्व ब्यांकको कानून विभागमा काम गरेका पानी सम्बन्धी अन्तर्राष्ट्रिय कानूनका विज्ञ डा. किशोर उप्रेती आफ्नो विज्ञताले अन्तर्राष्ट्रियस्तरको उचाइँ बनाउने थोरै नेपालीमा पर्छन् ।...गंगा र त्यसका सहायक नदीहरूबारे भारतसँग हुने छलफल वा लेनदेन द्विपक्षीय नभई बाङ्लादेश, भारत र नेपाल गरी त्रिपक्षीय हुनसक्दा नेपाल र बाङ्लादेशले समेत लाभ उठाउन सक्ने उनको दृष्टिकोण छ । उप्रेतीसँग नेपाल–भारत पानी सम्बन्ध तथा दक्षिण एशियाको पानी राजनीतिमा भारतको भूमिका बारे हिमाल का लागि तुफान न्यौपानेले गरेको कुराकानीः
Previous
17
18
19
20
21
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.