समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
अन्तर्वार्ता
हिमालखबर
‘सहुलियत ऋण कार्यक्रमले स्वदेशमै काम गर्न उत्प्रेरित गर्छ’
विदेशबाट फर्केका कामदारहरूको विवरण संकलन गरिरहेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ भन्छन्, “विदेशमा काम गरेर फर्केका कामदारले स्वदेशमा व्यवसाय गर्न अधिकतम रु. १० लाखसम्म ऋण पाउँछन्।”
हिमालखबर
“चिनी उद्योगीका माग सम्बोधन भइसकेका छन्”
२५ पुस राति महोत्तरीको बर्दिवासमा उखु किसान र चिनी उद्योगका सञ्चालकहरू बीच सरकारले तोकेकै मूल्यमा उखु खरीद गरेर उद्योग चलाउने सहमति जुटेको छ। यसअघि उद्योगीहरूले सरकारले तोकेको मूल्यमा उखु खरीद गरेर उद्योग सञ्चालन गर्न नसक्ने बताउँदै आएका थिए। यसै सन्दर्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालसँग हिमालखबरले गरेको कुराकानीः
हिमालखबर
‘निगममा सुधार हुन थाल्दा कतिपयलाई छटपटी भएको छ’
संसारभरि नै एयरलाइन्स व्यवसायमा चासो हुन्छ, हाम्रोमा अलि बढी छ । एक–दुई महीनामा धेरै विषयमा सुधार हुँदै जान्छ । कामबाटै तपाईंहरूले जवाफ पाउनुहुन्छ ।
हिमालखबर
‘समुदायको अधिकार कटौतीले वन संरक्षण हुँदैन’
वन तथा वातावरण मन्त्रालयले तयार पारेको ‘नेपाल वन ऐन, २०७५’ को विधेयक मस्यौदाको विरोध गरिरहेको सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक भन्छिन्, “वन तथा वातावरण मन्त्रालय संघीयताको मर्म विपरीत चलेको छ।”
हिमालखबर
‘हामी उकुसमुकुस समाजमा बाँचिरहेका छौं’
हो, हामी बाँचिरहेको समाज पनि उकुसमुकुसले भरिएको छ । दिनहुँ समाचारमा आउने महिला हिंसाका घटनाले आम महिलाहरुलाई हिँडडुल गर्न नै भय सिर्जना गरिदिएको छ भने खुला र स्वतन्त्र समाजको परिकल्पना गर्ने पुरूषलाई लज्जाबोध भएको छ ।
हिमालखबर
“सानो टिमले गरेको निर्णयको स्वामित्व संगठनले लिन सक्दैन” (अन्तर्वार्ता)
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र पारदर्शिताको मुद्दा पेचिलो बनेको छ, अहिले। खासगरी, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गुनासो गर्ने ठूलो पंक्ति तयार भएको छ। दुई तिहाइ बहुमतको सरकार र त्यसलाई सञ्चालन गर्ने पार्टी विधि र प्रक्रियामा नचलेकामा असन्तुष्टी झांगिएको छ। उच्च तहकै नेताहरूबाट त्यस्तो असन्तुष्टी मुखरित भइरहेको छ। त्यसको अग्रपंक्तिमा देखिन्छन्, स्थायी कमिटी सदस्य घनश्याम भुसाल। नेकपा र सरकारको अहिलेको गतिबाट भुसाल त्यति आशावादी देखिँदैनन्। प्रस्तुत छ, सरकार र त्यसलाई सञ्चालन गर्ने नेकपाको कार्यशैली, सम्भावित परिणाम र समाधानका आयामहरूमा केन्द्रित रहेर हिमालखबरका लागि रामेश्वर बोहराले गरेको संवादको सम्पादित अंश-
हिमालखबर
“सभापतिज्यु, छेउ लाग्नूस्, नत्र कार्यकर्ताले धकेलिदिनेछन्”
तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघ २०६१ को कदम चालेर मुलुकलाई निरंकुशताको बाटोमा अगाडि बढाउँदा त्यतिबेलाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र गणतन्त्रको नारा घन्काएका थिए, युवा नेता गगन थापाले। यतिबेला तीन तहका चुनावमा हार व्यहोरेर थकित कांग्रेसलाई व्युँताउने अभियानमा छन्, थापालगायतका नेताहरू। र, पार्टीको अघिल्लो पुस्ताले बिश्राम लिए मात्र पार्टीले पुनर्जीवन पाउने बताइरहेका छन्, उनीहरू। प्रस्तुत छ, कांग्रेसको आन्तरिक राजनीति, सार्वजनिक जीवनमा पार्टीको भूमिका, वर्तमान सरकारको कार्यशैलीप्रति कांग्रेसको धारणालगायत विषयमा केन्द्रित रहेर केन्द्रीय सदस्य थापासँग हिमालखबरका लागि उपेन्द्र पोखरेलले गरेको संवादको सम्पादित अंश-
हिमालखबर
“गलत धारणा हाबी हुँदा ब्याजदर करीडोर स्थगित”
ब्याजदर स्थायित्वका लागि क्रान्तिकारी कदम भनेर कार्यान्वयनमा ल्याइएको ‘ब्याजदर करीडोर’ लागू भएको दुई वर्षपछि राष्ट्र ब्यांकले स्थगित गरेर पुरानै प्रणालीमा खुलाबजार कारोबार अघि बढाएको छ। यसरी केन्द्रीय ब्यांक पछाडि फर्कनुमा बजारमा गलत धारणा हाबी भएको बताउने राष्ट्र ब्यांकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरबहादुर थापा भन्छन्, ‘करीडोर लागू गरेर सरकारलाई नाफा भएको थियो र वित्तीय बजारमा स्थायित्व ल्याउन पनि सफल थियो।’ प्रस्तुत छ कार्यकारी निर्देशक थापासँग हिमालखबरले गरेको कुराकानी-
हिमालखबर
“विचौलियाले पार्टी एकतामा सकस पैदा गराए”
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ठूलो पंक्ति नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट देखिएको छ। तीनैमध्येका नेता हुन्, स्थायी समिति सदस्य योगेश भट्टराई। स्पष्ट वक्ताका रूपमा पार्टीभित्र पहिचान बनाएका भट्टराई आगामी महाधिवेशनको गणितीय मनोविज्ञानका कारण तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाले पूर्णता पाउन नसकेको बताउँछन्। एकता प्रक्रिया, सरकारका काम कारवाहीलगायत विषयमा केन्द्रित रहेर भट्टराईसँग हिमालखबरका लागि उपेन्द्र पोखरेल र गोपाल गड्तौलाले लिएको अन्तर्वार्ताको सम्पादित अंश-
हिमालखबर
‘पीडितले न्याय पाउने हकमाथि कुठाराघात हुँदैछ’ (अन्तर्वार्ता)
तत्कालीन सरकार र विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १२ वर्ष पूरा भएको छ। शान्तिप्रक्रिया शुरु भएको १२ वर्षमा पनि द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनाका पीडकमाथि कारबाही हुने र पीडितले न्याय पाउने वातावरण बन्न नसकेको बताउँदै पीडितहरूले संक्रमणकालीन न्यायको नयाँ प्रक्रिया शुरु गर्नुपर्ने माग गरिरहेका छन्। पीडितकै एक समूह भने नयाँ प्रक्रियाको माग गर्नुलाई आफूहरूको न्याय पाउने हक कुठाराघात गर्ने सुनियोजित प्रपञ्च भनिरहेको छ। यो समूहमा रहेका द्वन्द्वपीडित साझा चौतारीका उपाध्यक्ष गोपालबहादुर शाह भन्छन्, “पीडकलाई उन्मुक्ति दिने सुनियोजित षडयन्त्र भएकाले हामी त्यसविरुद्ध खबरदारीमा उत्रेका छौं।”
हिमालखबर
‘संक्रमणकालीन न्यायले पूर्णता नपाउँदा बदलाको भावना बढेको छ’ (अन्तर्वार्ता)
विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुगिसक्दा पनि त्यसको मुख्य पाटो संक्रमणकालीन न्याय पूरा हुन सकेको छैन । द्वन्द्वपीडितहरुले अझै न्याय पाउन सकेका छैनन् । द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लंघन र मानवता विरुद्धको अपराधका घटनामा कुनै पनि हालतमा मेलमिलाप गर्न नसकिने बताउने द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरी संक्रमणकालीन न्यायको प्रक्रिया लम्बिंदै जाँदा समाजमा बदलाको भावना झन् बढ्नेतर्फ सचेत गराउँछन् ।
हिमालखबर
"मनोबल खस्किएको प्रहरी संगठन बिस्तारै उठ्दैछ"
हिमालखबर
‘कर्मचारी व्यवस्थापनमा केन्द्र सरकारको मनपरी छ’
हाम्रो देशको पद्धति सुस्त र निकै कमजोर छ । जसले गर्दा जनताले चाहेअनुसार छिटोछरितो परिणाम ल्याउन सक्ने सामथ्र्य छैन । निर्वाचनले राजनीतिक रूपमा संघीयतालाई कार्यान्वयन गरेको छ । तर, प्रशासनिक संयन्त्रले संघीयतालाई ग्रहण गर्न सकिरहेको छैन ।
हिमालखबर
‘सरकार कर्मचारी यूनियनको फन्दामा पर्यो’
सरकारले जारी गर्न लागेको कर्मचारी समायोजन अध्यादेशबारे प्राध्यापक डा. भीमदेव भट्ट भन्छन् “यसले निजामति क्षेत्रलाई क्षमताविहिनको भीड बनाउँछ ।”
हिमालखबर
दिगो विकास- चुनौतीको चाङमा अवसरको खोजी
समृद्ध समाज निर्माणका लागि अवसरका रूपमा आएको दिगो विकास लक्ष्य कार्यान्वयनका चुनौती पनि कम छैनन्।
हिमालखबर
गन्हाउने वागमती, शहरमा फोहोरको थुप्रो
जबसम्म नेपाल फोहोर छ भनिँदैन, तबसम्म सफा गर्ने सोच पनि आउँदैन।
हिमालखबर
‘किसान र उपभोक्ताका मागको चेपुवामा छौं’
धानको राम्रो मूल्य पाउनुपर्ने किसानको र सस्तोमा चामल पाउनुपर्ने उपभोक्ताको मागको चेपुवामा परेको बताउने नेपाल खाद्य संस्थानका योजना विभाग प्रमुख शंकर सापकोटा भन्छन्, “सरकारले अनुदान उपलब्ध गराउनुपर्छ ।”
हिमालखबर
‘प्रधानमन्त्रीले नमस्ते मात्रै गरे हुन्थ्यो’
हात मिलाउँदा र छुँदा पनि संक्रमण सर्ने सम्भावना हुन्छ । त्यसैले प्रधानमन्त्रीले अरुसँग हात मिलाउने काम पनि बन्द गर्नुपर्छ । नमस्ते गर्दा नै पुग्छ ।
हिमालखबर
अपरिहार्य राजस्व सेवा
दक्ष, व्यावसायिक र काममा समर्पित राजस्व प्रशासनबाट मात्र आन्तरिक स्रोतको उच्चतम परिचालन सम्भव हुन्छ। राजस्व प्रशासन अर्ध-प्राविधिक किसिमको संगठन भएकोले शैक्षिक योग्यता र अनुभवको पृष्ठभूमि मिल्ने हुनुपर्छ। यसलाई ध्यानमा राखेर नै अधिकांश मुलुकले राजस्व प्रशासनलाई छुट्टै विशेषज्ञ सेवाको रूपमा विकास गरेको पाइन्छ।
हिमालखबर
‘इमानदार लेखनले आफ्नो महत्ता साबित गरेरै छाड्छ’
आख्यानकार नयनराज पाण्डेको संस्मरण कृति यार ले पद्मश्री साहित्य पुरस्कार–२०७४ पाएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट दिइने उक्त पुरस्कारबाट पुरस्कृत पाण्डे भन्छन्, “इमानदार लेखनप्रति पाठकहरूको स्नेह र स्वीकारोक्ति जतिको ठूलो पुरस्कार अरु केही हुन्न ।”
डा. तीर्थबहादुर श्रेष्ठ
दशैंको रङ बदलौं
डा तीर्थबहादुर श्रेष्ठ बदलिंदो समयले आजको दुनियाँ सुहाउँदो दशैं खोजी गरिरहेछ, जहाँ पशुपक्षीको बलि र वधमा रमाउने प्रचलन नहोस्। दशैंको संस्कृतिसँग संग्रामको तालिम कति सम्बन्धित छ भन्ने बुझ्न गाह्रो छ, तर नेपाली खुकुरी र गोर्खालीको वीरता विश्वले बिर्सने कुरा भएन ।
हिमालखबर
‘चुरे संरक्षण समुदायबाटै हुनुपर्छ’
देशभरका सामुदायिक वनहरुको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघको अध्यक्षमा निर्वाचित भारती पाठक भन्छिन्, “चुरे संरक्षणको जिम्मा समुदायलाई दिइनुपर्छ ।”
हिमालखबर
“सरकारलाई असफल हुने सुविधा छैन”
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रका शक्तिशाली आकांक्षीहरूलाई पन्छाएर अर्थमन्त्रीको जिम्मेवारी डा. युवराज खतिवडालाई सुम्पिएका थिए। आफ्नो कार्यकालको पहिलो बजेट ल्याएका खतिवडाको आर्थिक नीति अहिले परीक्षणकालमै छ, तर उनीबारे पार्टीभित्र र बाहिरबाट मिश्रित टिप्पणी भइरहेका छन्। प्रधानमन्त्री ओलीका विश्वासपात्र खतिवडाले अर्थतन्त्रको रथ कसरी हाँकिरहेका छन्, चुनौती कस्ता छन्, सरकारको काम किन अपेक्षा अनुसार भइरहेको छैन भन्ने विषयमा हिमाल खबरपत्रिकाले खतिवडासँग गरेको कुराकानीको सारः
हिमालखबर
‘समन्वयको अभावमा अनुगमन प्रभावकारी भएन’
चाडबाडका बेला मात्र मासु पसल तथा बधशाला अनुगमनमा हुने सक्रियता बारे कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहायक प्रवक्ता प्रदीप भट्टराई भन्छन्, “चाडबाडमा मासुको माग बढ्ने भएकाले बजारमा जथाभावी गर्ने सम्भावना बढी हुन्छ ।”
हिमालखबर
‘चितवनमा बाघको संख्या घट्नुको कारण खोज्दैछौं’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का भन्छन्, “सबैतिर बाघको संख्या बढ्दा चितवनमा उल्टै घट्नु अचम्मलाग्दो छ ।”
मस्त केसी
‘कृषि र पर्यटनले अर्थतन्त्रमा कायापलट गर्न सक्छ’
एकीकृत कृषि प्रणाली र पर्यटन क्षेत्रको विकासले मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुर्याउँछ ।
हिमालखबर
‘चिनियाँ विमानलाई लिएर प्रचारबाजी गरिएको छ’
मन्त्रिपरिषद्बाट भर्खरै नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका मदन खरेल भन्छन्, “दशैंमा ढुक्कसँग नेपाल एअरलाइन्सको टिकट काट्नुस् ।”
हिमालखबर
‘सेवा प्रवेश बन्द गर्नु अतिवादी सोच हो’
निजामती सेवामा उपसचिव र सहसचिवको खुला प्रवेश रोक्ने सरकारको तयारीप्रति पूर्व मुख्य सचिव डा. विमल कोइराला भन्छन्, “खेलाँचीमा निर्णय गर्न लागेको देखियो ।”
हिमालखबर
‘नयाँ तथ्यांक ऐनले अहिलेका विसंगति हटाउँछ’
पछिल्लो समय तथ्यांक संकलन र सूचना प्रसारमा गैरसरकारी संस्थाको भूमिका बढ्न थाले पनि त्यसबारे राज्यलाई आधिकारिक जानकारी हुँदैन ।
हिमालखबर
बाढी केरलमा, पाठ नेपाललाई
‘समृद्ध नेपाल र सुखी नेपाली’ को आकांक्षामा बाढी–पहिरो ठूलो तगारोको रुपमा अगाडि आउन सक्छ । हाम्रो नीति, रणनीति र विकास अब त्यतैतिर सोझिनु जरूरी छ ।
Previous
16
17
18
19
20
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.