समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
भिडिओमा देखिएको मन्दिर भएकै घरबाट दुर्गा प्रसाईं पक्राउ
विकासका नाममा काटिए पौने तीन लाख रूख, सट्टाभर्नामा गरिएन वृक्षरोपण
हामीले सर्वाेच्च अदालतलाई सम्मान गरेर आन्दोलन स्थगन गरेका छौं : श्री लिङ्खिम
दुख्न थाले शिक्षकका फुटेका पैताला (तस्वीरहरू)
शिक्षक आन्दोलनको गाँठी कुरा : कसलाई था’छैन, भन्न पो भा’छैन
किन आन्दोलित छ, भारतमा बौद्ध समुदाय?
मूल्यवृद्धि दर घट्यो, ब्यांकको ऋणको ब्याजदर पनि सस्तो
न्याय माग्न सिंहदरबारकै मुख ताक्नुपर्ने बाध्यता
को को गए जगमान गुरुङको अगुवाइमा आयोजित सभामा?
दाउन्ने सडकखण्ड दैनिक चार घण्टा बन्द हुने
अन्तर्वार्ता
हिमालखबर
“यो महामारीका बेला हाम्रो विधायिका किन बस्दैन ? किनभने लोकतन्त्रले डिमान्ड गर्ने भाइब्रेन्सी त्यहाँ छैन” : पूर्व राष्ट्रपति यादव
गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले आफ्ना कार्यकालका केही महत्वपूर्ण प्रसंगसँगै संविधानका विशेषता र यसमाथि रहेको जोखिमबारे हिमालखबरसँग खुलेर कुरा गरे। किरण नेपाल र तुफान न्याैपानेले गरेको कुराकानीको सम्पादित अंशः
हिमालखबर
‘आर्थिक क्रियाकलाप अगाडि नबढाए अर्थतन्त्रमा सम्हाल्नै नसक्ने संकट आउँछ’
कोभिड–१९ का कारण अर्थतन्त्रमा निम्तिएको संकट न्यूनीकरणका लागि के–कस्ता पहल आवश्यक छन् भन्ने बारेमा अर्थशास्त्री माणिकलाल श्रेष्ठसँग गरिएको कुराकानी:
हिमालखबर
‘भागबण्डामा आधारित कम्युनिष्टसँगको सहकार्य अब तोडिनुपर्छ’
बीपी जयन्तीको सन्दर्भमा बीपीले भनेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादबारे कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालासँग गरिएको कुराकानी:
हिमालखबर
‘याम्बुनेर आउँदो पुस्ताका लागि इतिहास हो'
बिना थिङको कथा संग्रह ‘याम्बुनेर’ भर्खरै सार्वजनिक भएको छ। साहित्यकार थिङको यसअघि ‘छुकी’ र ‘रातोघर’ कविता संग्रह प्रकाशित छन्। ‘याम्बुनेर’ कथाकृतिको विषयमा हिमालखबरले गरेको कुराकानीः
हिमालखबर
‘महामारीबीच धेरै देशले आन्तरिक उडान खुलाइसके, हामी पनि खोलिहालौं’ (भिडिओसहित)
"नेपालमा पर्यटक कति आउँछन् भन्ने आधारमा हवाई क्षेत्र चल्ने भएकाले कुन वायुसेवा कति समय टिक्छन् भन्ने कुरा पर्यटक आगमनले निर्धारण गर्छ।"
राजु बास्कोटा
‘सुरक्षित ठाउँ पहिचान गरेर पर्यटक बोलाऔं’
"पर्यटक आउँदा कति छिटो सुरक्षित वातावरण दिने, कहाँ लैजाने र कुन क्षेत्रमा सुरक्षित महसुस हुन्छ भन्नेबारे व्यवस्थापन गर्नुपर्ने पहिलो आवश्यकता छ। त्यसपछि हामीले गरेको तयारीबारे सार्वजनिक गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रष्टसँग सन्देश दिनुपर्छ।"
हिमालखबर
डब्लुएचओका नेपाल प्रतिनिधि भन्छन्– हामी अनुशासित भए बन्दाबन्दी नगरे पनि हुन्छ
बन्दाबन्दीले दूरी कायम गर्न बाध्य बनाउँछ। यदि, कोही पनि घरबाट निस्किन पाएन भने नजिकै रहनेगरी धेरै मानिसहरूको भीड हुँदैन। त्यसैले, बन्दाबन्दी भनेको दूरी कायम गर्न बाध्य बनाउनु हो।
हिमालखबर
सांसद प्रदीप यादव भन्छन्- संक्रमितहरुले स्वास्थ्यकर्मीको सल्लाह पाउन छाडे
म वीरगन्जमा छु। विभिन्न जिल्ला र काठमाडौँ आउने जाने भइरहेकाले साउन १५ गते स्वाब परीक्षणका लागि दिएको थिएँ। कोरोना पोजिटिभ भएको रिपोर्ट हिजो (शुक्रबार) बेलुका १० बजेतिर थाहा पाएँ।
रविन गिरी
'अहिलेको राजनीतिले कसैलाई फूल त कसैलाई काँडा देखिरहेको छ'
३ असोज २०७२ मा संविधान जारी हुनुअघिको एक साताअघिसम्म पनि मुलुकलाई सञ्चो थिएन । संविधान जारी गर्नै नहुने पक्षमा एकथरी आन्दोलनकारी सडकमा थिए भने छिमेकी देश भारत यी आन्दोलनकारीको माग सम्बोधन नगरी संविधानलाई ‘स्वीकार’ नगर्ने दबाब दिइरहेको थियो । नेपाली–नेपालीमा सद्भाव भड्किएला कि भन्ने आशंका हरेकको ह्रदयमा चलेको ठीक यही बेला 'हिमाल खबरपत्रिका' ले नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठसँग वार्ता गरेको थियो । १५ साउनमा ऊनैं दुर्गालालको ८५ औं जन्मदिनका अवसर पारेर उनीसँगको वार्तालाई पुनःप्रकाशन गरेका छौं ।
हिमालखबर
निर्मला पन्त हत्या मुद्दामा सफाइ पाएका डीएसपी अंगुर जीसी भन्छन्- "नेतृत्वमा गलत व्यक्ति हुँदा दुःख पायौं"
"मेरो संगठनप्रति त सधैंभरि म गौरवान्वित छु, रहनेछु। कहिलेकाहीं गलत मानिसको हातमा नेतृत्व पुग्दा यो अवस्था आउँदो रहेछ।"
राजु बास्कोटा
‘श्रमिक जोगाउन श्रम कटौती गर्ने सहमति’
रोजगारदाता र मजदूरका ट्रेड यूनियनबीच १३ साउनमा भएको सहमति अनुसार सबै मजदूरहरुलाई चैतको पूरै, वैशाख र जेठ महीनाकोे ५० प्रतिशत पारिश्रमिक उपलब्ध गराइने भएको छ। उक्त सहमतिका विषयमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठसँगको कुराकानी:
हिमालखबर
'समुदायस्तरमा परीक्षण नगरी कोरोना संक्रमण घट्यो भन्नु घातक हो'
अहिले धेरै व्यक्तिहरु कति जनामा कोरोना पोजेटिभ देखियो भनेर यही संख्याको पछि दौडिरहेका छन् । तर, कति जनसंख्या भएको ठाउँमा कोरोना परीक्षण गरियो र त्यसमध्ये कति जनामा संक्रमण देखियो भनेर हेरिएको छैन।
लक्ष्मी बस्नेत
यस कारण याे वर्ष पहिरोको जोखिम बढी, कसरी थाहा पाउने पूर्व संकेत?
जोखिमयुक्त ठाउँमा बस्ती हुनु तथा प्राकृतिक र मानवीय कारणले चलायमान जमीन वर्षाले गलाएर पहिरोको जोखिम बढाएकाले सजगता आवश्यक छ।
हिमालखबर
‘मौद्रिक नीतिले भरथेग नगरे ब्याङ्कका आधा ऋणी टाट पल्टिन्छन्’ [भिडियो वार्ता]
बन्दाबन्दीले व्यवसायमा पारेको असर, पुनर्उत्थानको सम्भावनाका विषयमा व्यवसायीको संस्था नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा व्यावसायिक घराना विशाल समूहका निर्देशक अनुज अग्रवालसँग गरिएको संवाद:
लक्ष्मी बस्नेत
ठोरीका जनप्रतिनिधि भन्छन्– राम, सीता र वाल्मीकिसँग जोडिएका ठाउँ छन्
प्रधानमन्त्री ओलीले हिन्दुहरुका भगवान्, रामको जन्मभूमि अयोध्या पर्साको ठोरी गाउँपालिकामा पर्ने बताएपछि हामीले त्यहाँका केही जनप्रतिनिधिसँग सम्पर्क गर्यौं। उनीहरुले ठोरीमा रामसँग जोडिएका थुप्रै ठाउँ भएको बताएका छन्।
सइन्द्र राई
प्रधानमन्त्री ओलीका पाँच कमजोरी, जसले नेकपामा संकट निम्त्याए
जसको कमजोरी र खेलाँचीले पार्टी यो अवस्थामा पुग्यो, त्यसलाई सच्याउनुको विकल्प छैन। कमजोरी नसच्याउने हो भने चाहनाले मात्रै अब नेकपा एकीकृत रहन्न।
हिमालखबर
‘जोखिम लिने क्षमता खस्किएकाले अब ठूलो लगानीमा आँट आउँदैन’
कोरोनाभाइरस महामारीले उद्योग-व्यवसायमा पारेको असर, पुनरूत्थानको सम्भावना तथा निकट भविष्यको देशको औद्योगिक व्यावसायिक परिदृश्यका विषयमा व्यवसायी शेखर गोल्छासँग गरिएको कुराकानीको सारसंक्षेपः
रामु सापकोटा
‘डाइरेक्ट पीसीआर लागू नगर्दा दैनिक ४५ लाख अतिरिक्त खर्च भइरहेको छ’ [भिडिओ वार्ता]
संक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारीले समुदाय स्तरमा ठूलो संख्यामा कोरोनाभाइरसको संक्रमण परीक्षण गर्न आरडीटीभन्दा इलाइजा विधि उपयुक्त भए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायत निकायले अड्काएर राखेको बताएका छन्।
हिमालखबर
‘प्रधानमन्त्रीले भयंकर अपराध गरेको जसरी चित्रित गर्ने काम भयो’
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चुलिएको शक्तिसंघर्षले पूर्णतः एकताबद्ध नहुँदै पार्टी फुट्ने चिन्ता नेता–कार्यकर्तामा बाक्लिएको छ । स्थायी कमिटी बैठकमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि परिस्थिति थप जटिल बनेको छ । नेकपाभित्रको शक्तिसंघर्ष र त्यसका जोखिमबारे नेकपाका स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग हिमालखबरले गरेको कुराकानीः
हिमालखबर
फाैजदारी न्यायमा फड्काे: पीडितलाई चिन्न थाल्याे कानूनले
विश्वको संवैधानिक इतिहासमा नेपालको संविधानमा मात्र उल्लिखित अपराध पीडितको मौलिक हक अनुसार ऐन बनेर कार्यान्वयनमा आएसँगै कसूर पीडितहरूले अभूतपूर्व अधिकार पाउने भएका छन्।
हिमालखबर
‘विवादको समाधान ओली, दाहाल र नेपालको कार्यविभाजन हो’
सत्तारुढ नेकपाभित्र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुबीचको विवादले फुटको जोखिम निम्त्याएको छ । दुई पक्षका नेताहरुबीच छलफल र वार्ता भइरहे पनि निकासको विन्दु निस्किएको छैन । दुवै पक्ष अडानमा रहँदा उत्पन्न हुने परिस्थिति, यसका कारण र समाधानका विषयमा नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलसँगको कुराकानीः
सइन्द्र राई
‘नेकपा फुट्यो भने नेपालमा कम्युनिष्ट सिद्धिन्छ’
लामो समयदेखि आन्तरिक विवादमा रुमलिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा देखिएको छ । पार्टीमा संकटपूर्ण घडीमा पुग्दा पनि स्थायी कमिटीमा अर्थपूर्ण भूमिका राख्ने केही नेताहरु बोलेका छैनन् । तिनैमध्येका एक, किरण गुरुङसँग गरिएको कुराकानीः
हिमालखबर
महामारीमा नबिर्सौं यी सम्भावित मानवीय संकट
कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि स्वास्थ्य संयन्त्रलाई सबल पार्नुपर्ने त छँदैछ, यो सँगै महामारी सिर्जित आर्थिक, सामाजिक र मानसिक समस्यामा आफूले सक्ने सहयोग गर्न हाम्रो हातेमालोले ठूलो अर्थ राख्छ ।
सइन्द्र राई
‘अध्यक्षद्वयले खुलेर कुरा राख्नुभएको छ, नेकपा फुटतिर जाँदैन’
३ जेठ २०७५ मा पार्टी एकता भएयता विभिन्न समयमा नेतृत्वबीच घर्षण हुँदै अघि बढिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि संघर्ष चर्किएको छ । पार्टीभित्रको शक्ति संघर्ष कुन रूपमा विकसित होला, समाधान खोज्न स्थायी कमिटी बैठक कति सफल होला र मुख्य गरी नेताहरू संघर्षमा जाने हुन् कि पार्टीलाई एकताबद्ध बनाउने दिशामा अघि बढ्ने हुन् जस्ता विभिन्न प्रश्न र संशय उब्जिरहेको सन्दर्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङसँग गरिएको कुराकानीः
हिमालखबर
‘विश्वमाझ नेपाललाई कसरी प्रस्तुत गर्ने भन्नेमा ध्यान दिनुपर्छ’
१२ वर्षसम्म सीएनएनको महत्वपूर्ण जिम्मेवारी सम्हालेकी सुम्निमा उदास भन्छिन् “भारतले नेपाल सबैभन्दा महत्वपूर्ण छिमेकी, सानो भाइ, रोटीबेटी जस्ता शब्द दोहोर्याइरहँदा हामीले माया र सहानुभूति महसूस गर्न सकिएला, तर यस्ता शब्दावलीले हामीलाई होच्याइरहेको हुन्छ। जर्मनीले स्वीट्जरल्याण्डलाई सानो भाइ भनेको छैन, न त अमेरिकाले मेक्सिकोलाई सानी बहिनी नै।”
हिमालखबर
निस्फिक्री सास फेर्ने हाम्रो चाहना
हामीले अमेरिकाको सुधार गर्ने काम जारी राख्दा अमेरिकी मात्र त्यस्ता अधिकारका हकदार छन् भन्ने सङ्कीर्ण धारणा कहिल्यै राख्नेछैनौं । वास्तवमा यी अधिकारहरू सर्वव्यापी हुन्, न कि राज्यले दिन वा नदिन मिल्ने कुनै विषय।
हिमालखबर
अव्यवस्थित क्वारेन्टिन कोरोनाभाइरस संक्रमणको केन्द्र बनिरहेकाे छ
भाइरस संक्रमण भएको १४ दिन कटेपछि अर्को व्यक्तिमा सर्ने सम्भावना रहँदैन । लक्षण देखिएका र नदेखिएका दुवै खालका संक्रमितले १४ दिन क्वारेन्टिनमा बस्नु अनिवार्य छ ।
लक्ष्मी बस्नेत
संसदीय अभ्यासमा हरिबोलको मौन ‘विद्रोह’
संघीय प्रतिनिधिसभामा सिन्धुली २ का सांसद, पूर्व कृषिमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य समेत रहेका हरिबोल गजुरेल २०७४ मा निर्वाचित भएयता संसदमा बोलेका छैनन् । नामैले हरिबोल उनी जनसरोकारका विषय बोल्नैपर्ने संसदमै किन बोलिरहेका छैनन् त? किन मौन छन् ?
दिपेश शाही
‘महामारीलाई शिक्षा प्रणाली बदल्ने अवसर बनाउँछौं’
बन्दाबन्दी शुरू नहुँदै बन्द भएका विद्यालय नयाँ शैक्षिक सत्रमा खुल्न सकेका छैनन् । कोरोनाभाइरस संक्रमण फैलिरहेकाले बन्दाबन्दी कहिले समाप्त हुन्छ र कहिलेबाट विद्यालय खुल्छन् भन्ने निश्चित छैन । यहीवेला सरकारले ल्याएको नीति तथा कार्यक्रममा शिक्षाको निजीकरण प्राथमिकतामा परेको छ । तर, नेपालको संविधान २०७२ ले लोककल्याणकारी राज्यको परिकल्पना गरेको छ । यिनै सन्दर्भमा दीपेश शाहीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग गरेको कुराकानी :
डा. तीर्थबहादुर श्रेष्ठ
ज्याकामाण्डु काठमाण्डु
दक्षिणी गोलार्द्धका शहरहरूको शोभा बढाएको ज्याकाराण्डालाई सडकमा रोप्ने हो भने काठमाडौं पनि ती शहर जस्तै सुन्दर देखिनेछ।
Previous
11
12
13
14
15
Next
समाचार
हिमालखबर
तीनकुने घटनाको न्यायिक छानबिन गर्न अधिकारवादी संस्थाको माग
तीनकुने प्रदर्शनमा घातक हतियार प्रयोग गरेको विषयमा न्यायिक छानबिन गर्न मानव अधिकारवादी संस्थाले माग गरेका छन्।
हिमालखबर
शिक्षक महासंघद्वारा शैक्षिक हडतालको घोषणा
शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउन भन्दै नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको छ।
हिमालखबर
पक्राउ पर्नुअघि लामिछानेले भने- ममाथि ठूलो अन्याय भयो
सहकारी ठगी एवं संगठित अपराधको मुद्दामा उच्च अदालतले थुनामा राख्न आदेश दिएसँगै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ।
टिप्पणी
शासन-सत्तामा हावी भइरहेको व्यापारिक स्वार्थ
व्यवसायीका स्वार्थ राजकाजमा सजिलै छिर्न पाएसँगै सुशासन र नागरिक हित ओझेल पर्दै गएका छन्।
अराजकतातिर डोर्याउने नियोजित प्रयास
अराजकता सिर्जना गरेर त्यसैको बलमा मोलमोलाइ गर्ने राजावादीहरूको दाउ शुक्रबारको प्रदर्शनले प्रमाणित गरेको छ।
कुलमानको बहिर्गमन : के ‘अँध्यारो युग’ फर्केला? (भिडिओ)
प्राधिकरणका तत्कालीन हाकिमहरूले उद्योगी-व्यापारीहरूसँग मोटो रकम लिई ट्रंक र डेडिकेटेड लाइन उपलब्ध गराएर सर्वसाधारणको घर अँध्यारो बनाउँदै आएका थिए। त्यो अँध्यारो हटाउने कुलमानलाई सरकारले बर्खास्त गरेपछि सर्वसाधारण फेरि ‘कालरात्रि’ मा फर्कने डरले सडकमा आएका छन्।
उद्यम
थारू परिकारको ‘ब्रान्ड’ बनेको कबिला रिसोर्ट
पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ।
पौभा कलाकार श्रेष्ठलाई यती डिस्टिलरीको सम्मान
पौभा कलाकार समुद्रमान सिंह श्रेष्ठलाई यती डिस्टिलरी प्रालिले सम्मान गरेको छ।
सुर्खेतका अभिषेक बने नम्बर एक ‘टाटा गुरु’
सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बनेका छन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.