HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
सर्वोच्चको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन गरेको छ।
एउटै कसूरमा सांसदलाई छोड्न र अन्यलाई थुन्न आदेश एउटै कसूरमा पक्राउ परेका सांसदलाई छोड्न र अन्य चिकित्सकलाई हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।