जनयुद्ध दिवसमा बिदा दिनु विवेकहीन, औचित्यहीन र नाजायज : सर्वोच्च (पूर्ण पाठ)
‘जनयुद्ध’ दिवसमा बिदा दिने निर्णय असंवैधानिक मात्रै नभई न्यायपूर्ण, स्वच्छ, विवेकपूर्ण, औचित्यपूर्ण, जायज र न्यायिक समेत नभएको सर्वोच्च अदालतको ठहर छ।
‘जनयुद्ध’ दिवसको बिदा बदर गर्दा सर्वोच्चले लिएको आधार
सर्वोच्च अदालतले संक्रमणकालीन न्याय टुंगो लागि नसकेको, द्वन्द्वपीडितको भावनामा चोट पर्ने लगायतका कारणले फागुन १ को बिदा दिने सरकारको निर्णय बदर गर्नु परेको ठहर गरेको छ।