सर्वोच्चको पूर्ण पाठ : दुर्गा प्रसाईंको कलेजलाई यसै शैक्षिक सत्रमै एमबीबीएस भर्नाको व्यवस्था मिलाउनू
झापाको बीएन्डसी मेडिकल कलेजलाई नयाँ शैक्षिक सत्र शुरू हुनु अगावै एमबीबीएसमा विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिलाउन सर्वोच्च अदालतले परमादेश दिएको छ।
बलात्कारमा १८ वर्ष कैद ठेकिएका सुशील चटौतलाई उच्च अदालतबाट उन्मुक्ति
अनुसन्धानकै क्रममा ‘होस्टायल’ बनाइएको नाबालिक बलात्कारको मुद्दामा उच्च अदालत, पाटनले जिल्ला अदालतको फैसला उल्टाएर व्यापारी सुशील चटौतलाई सफाइ दिएको छ।