HimalKhabar.com :: A Complete Nepali Political News Portal
अदालत
सर्वोच्चको व्याख्या : दुर्गा प्रसाईंलाई नियतवश थुनामा राख्न खोजियो सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामै राखिराख्ने ‘प्रवृत्त भावना’ ले पक्राउ गरिएको भन्दै प्रहरीको अनुसन्धान पद्धतिप्रति गम्भीर प्रश्न उठाएको छ।
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।