यती एअरलाइन्सले पायो अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड
यती एअरलाइन्सले ‘इन्टरन्याशनल एअर ट्रान्सपोर्ट एशोसिएशन’बाट ‘स्टान्डर्ड सेफ्टी एसेसमेन्ट’ को मापदण्ड प्राप्त गरेको छ।
सामसङ इनोभेशन क्याम्पसबाट ५३ विद्यार्थीले पूरा गरे कोर्स
सामसङको सीएसआर कार्यक्रम सामसङ इनोभेशन क्याम्पसबाट तेस्रो ब्याचका ५३ विद्यार्थीले कोर्स पूरा गरेका छन्।