घट्यो सुनको मूल्य
नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्यमा प्रतितोला रु. ४०० ले गिरावट आएको छ।
अर्थतन्त्र चलायमान बनाउन व्यापारिक क्षेत्र जुर्मुरायो
उपत्यकाभित्रका व्यापारिक पसल आजदेखि खोल्न शुरु भएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहीबारबाट उपत्यकाका साना तथा मझौला उद्योग व्यवसाय खोलेर अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरेको बताएकाे छ ।