समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
शिक्षक महासंघलाई जरिवानाको डर
राजावादीले आगो झोसेको त्रिभुवन विमानस्थल यसरी जोगियो
राजावादीको प्रदर्शन हिंसात्मक
समाजवादी मोर्चाको शान्तिपूर्ण प्रदर्शन
ऊर्जा संक्रमणका लागि विकेन्द्रीकरण
भोज खान घर आइपुग्छु भनेका थिए, भिडिओ खिच्दाखिच्दै बिते
कसलाई गभर्नर बनाउन परिवर्तन गरियो योग्यताको मापदण्ड?
कसले बेहोर्छ निजी सम्पत्तिको क्षतिपूर्ति?
शासन-सत्तामा हावी भइरहेको व्यापारिक स्वार्थ
राजावादीले आगो झोसेको त्रिभुवन विमानस्थल यसरी जोगियो
ब्लग
यम घिमिरे
संसारमा लम्केका र छुटेका नेपाली
विदेशमा हुर्केका सन्ततिले हाम्रो सेखपछि छुट्टी मनाउन यूरोप, अमेरिका वा मध्यअमेरिका ताक्लान्, तर नेपाल ताक्दैनन्। हाम्रो पो नेपालमा बाआमा छन्, साथीसँगी छन्। जन्मेको घर र हुर्केको आँगन छ।
सरला गौतम
गगन थापाज्यू, मिडियामा हेडलाइन बनेर मात्र अब पुग्ला?
अबको राजनीति सडकमा उफ्रिने, ढुंगा हान्ने, चर्को भाषण गर्ने शैलीको भएर पुग्दैन। बद्लिँदो सामाजिक–आर्थिक परिवेशमा बाँचिरहेका र बिथोलिएको अर्थ व्यवस्था र प्रकृतिको चक्रमा उकुसमुकुस भोगिरहेका नागरिकका लागि युवा नेतासँग कस्तो योजना छ?
नयनराज पाण्डे
झोला, समय र रातारात
म चकित थिएँ। मलाई झन् चकित पार्दै हिजोसम्म ऊर्जावान् युवा अहिले काँपेको स्वरमा भनिरहेका थिए, “राजतन्त्र र धर्मनिरपेक्षताको विषयमा अब जनमत सङ्ग्रह गर्नैपर्छ।”
रमेश कुमार
पुष्पकमल दाहालको ‘अनर्थशास्त्र’
जब उदार समाज र आर्थिक प्रणालीप्रति राजनीतिक नेतृत्वले अविश्वास गर्छन्, नागरिकले पनि राजनीतिक नेतृत्वलाई विश्वास गर्न छोड्छन् ।
नारायणगोपाल
‘गीत गाएर पाप हैन, सत्कर्म गरेको रहेछु’
म साहित्यमा रुचि राख्छु, तर सिर्जना गर्न असमर्थ छु। यो मेरा कमजोरी भनूँ वा के भनूँ? तर, साहित्यको उत्सर्गका लागि कविले शब्दद्वारा बुने जस्तो गायकले ध्वनितरङ्गद्वारा आवरण बनिरहेको हुन्छ।
इन्द्र श्रेष्ठ
हिउँ र पहिरो छिचोल्दै तिलिचो
तिलिचो जानेहरू बिहान ३ बजे नै हिंड्न शुरू गर्दा रहेछन्। ढिलो पुग्दा वेगले चल्ने चिसो हावामा ताल वरपर समय बिताउन गाह्रो पर्ने भएकाले सबैको कोशिश बिहानै पुग्ने हुँदो रहेछ।
डम्बरकृष्ण श्रेष्ठ
जसको मृत्युले हङकङेली नेपाली समुदायलाई शोकमा डुबायो
किसन राईको निधनले हङकङको नेपाली समुदाय अभिभावक गुमाएको टुहुरो जस्तै बनेको छ। यो क्षतिको भर्पाई हुन कठिन छ।
डबल महर्जन (एम्बुलेन्स चालक)
‘साइरन र बिरामीको चित्कारले दशैं बिर्सिन्छौं’
देश-विदेशमा रहेकाहरू पनि परिवारजन तथा आफन्तसँग दशैं मनाउन घर आउँछन्, तर एम्बुलेन्स चालक भने बिरामीलाई अस्पताल पुर्याउनमै व्यस्त हुन्छन्।
यम घिमिरे
दशैं, मदिरा र महफिल
दशैं मुखैमा छ। 'दशैंमा पनि नखाए, कहिले खानु' भन्ने कथन घरिघरि सुनिन्छ यो वेला। होशले पिउनुहोस्, जिम्मेवार भएर पिउनुहोस्। शुभ दशैं!
रमेश कुमार
‘सर्वोत्तम सिमेन्ट’ को शेयर प्रकरणमा जे भयो...
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, सदस्य चन्द्र ढकाल र नेपाल स्टक एक्सचेन्जका सीईओ चन्द्रसिंह साउदले पदबाट हात धुनुपरेको समाचार रिपोर्टिङको पृष्ठभूमि र अन्तर्कथा।
खगेन्द्र लामिछाने
कलाकार कसरी भए देशका गहना?
कलाकार न सुन हो, न त चाँदी, हीरा र मोती। कसरी भयो गहना? अझ, राष्ट्रको गहना हुन त झनै विशेष धातु हुनुपर्छ होला!
मधु राई
मानसिक स्वास्थ्यका लागि सचेतना
मानसिक स्वास्थ्य सम्बन्धी जनस्तरसम्म सचेतना जगाउन सकियो भने मानसिक रोगबाट त बचिन्छ नै, कैयौंलाई आत्महत्याबाट पनि जोगाउन सकिन्छ।
मधु राई
ओझेलमा परेको शहरी कृषि
शहरमा पनि ताजा र अर्गानिक तरकारी उपभोग गर्न सजिलो माध्यम हो, कौसी र करेसाबारीमा तरकारी खेती।
मोहन देशपांडे
आभा शिविरमा यौन र प्रजननका गफ
सिसन बानियाँ
अर्को जीवन बाँच्न घुम्छु
मान्छे विभिन्न प्रयोजनले घुम्छन्। म अर्को जिन्दगी बाँच्न घुम्छु। घुम्नु भनेको फरक जिन्दगी बाँच्नु हो।
रामचन्द्र श्रेष्ठ
यस्तो होस् हिमाल
कोरोना सिर्जित विषम परिस्थितिलाई सामना गर्दै हिमाल फेरि छापा अवतारमा आउने खबर साँच्चै सुखद छ।
मधु राई
किन सञ्चारमाध्यमको प्राथमिकतामा पर्दैनन् महिलाका विषय?
स्थानीयदेखि राष्ट्रिय स्तरका सञ्चारमाध्यममा पुरुष र पुरुषवादी सोच हाबी हुँदा महिला र महिलासँग सम्बन्धित विषयले प्राथमिकता पाउन सकेका छैनन्।
सरिता दाहाल
जब दौंतरीले ‘सम्धी’ भने ...
जति सहजै छोराहरूले अंश पाउँछन्, उसैगरी सहजै छोरी र बुहारीहरूले अंश पाउँदैनन्। यसका लागि कानूनी लडाइँ नै लडेर परिवारमा बेमेल खडा गरी अंश लिन प्रायः महिला तयार हुँदैनन्।
नभेष चित्रकार
प्रिय दानिश, अब कसले सुनाउँछ तिमीले जस्तो कथा–व्यथा ?
ऊ मेरो श्रीमतीलाई पनि राम्ररी चिन्थ्यो। सन् २०१३ मा बैंककमा एउटा तालिममा मैले श्रीमतीलाई सँगै लगेको थिएँ, त्यो वेला भर्खरै हाम्रो बिहे भएको थियो। दानिशले हामी दुई जनाको फोटो खिचिदिएको थियाे, सम्झँदा त्यो हिजो जस्तै लाग्छ। तर, अचम्म आज ऊ छैन।
सरिता दाहाल
सपनाको त्यो स्कूल
अभिभावकले पर्याप्त समय दिने, जिज्ञासा सुनिदिने र सम्बोधन गरिदिने, शिक्षकले उनीहरूको रुचि अनुसार पठनपाठन गराउने र राज्यले बालमैत्री वातावरण बनाउन लगानी गर्ने हो भने बालबालिकाले आफ्नो बाटो आफैं तय गर्नसक्छन्।
गोपाल गडतौला
छाडेर जानेहरूका नाममा
कोभिड-१९ को महामारीमा केही परिचित मान्छेहरूको तस्वीरमुनि श्रद्धाञ्जली लेख्नुपर्दा ऐंठन त भएको छ नै, अकालमै छाडेर जानेहरूको झझल्कोले पिरोलिरहेको छ।
निरभ पाण्डे
मृत्युको मुखबाट यसरी फर्किएँ म !
भेन्टिलेटर जोड्नुअघि मैले मेरा अभिभावकलाई ‘म चाँडै फर्किन्छु’ भनेँ। तर, उहाँहरूलाई फेरि देख्न पाउँछु/पाउँदिनँ भन्नेमा निश्चित थिइनँ।
मधु राई
महामारी : बालबालिकालाई स्वावलम्बी बनाउने मौका
कोरोनाभाइरसको महाकारीका कारण गत वर्ष जस्तै यो वर्ष पनि स्कूल जान नपाएका बालबालिकालाई घरमै जीवनोपयोगी सीप सिकाएर स्वाबलम्बी बन्न प्रेरित गर्न सकिन्छ।
सिर्जना सुब्बा
मरेपछि कहाँ जान्छ मान्छे?
धर्मले भनेको जस्तो स्वर्ग र नर्क जानेभन्दा पनि मलाई पूर्खाको भूमि जाने अवधारणा मन पर्यो। किनभने पूर्खाको भूमिमा सबै आफ्ना हुन्छन्। आफ्नाे परिवारसँग मिलेर बस्न पाउँदा रमाइलो नै हुन्छ। अब तपाईंहरू पनि मरेपछि कता जाने आफैं रोज्न सक्नुहुन्छ।
अनिता भेटवाल
कोभिड डायरी : आफू जीवित रहेको पक्का गर्न घण्टैपिच्छे ‘अलार्म’!
एकपटक अक्सिजन लेभल घटेर तर्सिएपछि अब पीर पर्यो, राति निदाएको वेला अक्सिजन घट्यो भने? सोधखोज गर्ने नजिकमा कोही थिएनन्। त्यसपछिका दशौं रात घण्टा-घण्टामा अलार्मकै सहारामा बिते। अलार्म बजिरह्यो, मैले बाँचेको खुशीयाली मनाइरहेँ।
मल्ल के. सुन्दर
कोभिडले चिनाएको सत्य
अहिलेको महाव्याधिबाट प्रभावित धेरैको अनुभव र बुझाइमा कोभिड भनेको दुःख, वेदना र वियोगको पर्याय हो। तर, मेरो अनुभव केही फरक रह्यो।
भैरव रिसाल
नेपाली राजनीतिको हलचलमा ७ को संयोग
२००७ देखि २०७७ सालसम्मको कालखण्ड केलाउँदा नेपालमा साना वा ठूला राजनीतिक वा सामाजिक घटनाले अंक ७ कै चक्कर काटेको देखिन्छ।
सुशीला शर्मा
संक्रमित भएर बस्दा मैले जे महसूस गरेँ...
कोरोना संक्रमण भएर यसविरुद्ध लड्दाको मेरो अनुभवले भन्छ, आत्मबल, आत्मविश्वाससँगै आपसी साथ–सहयोगले यो लडाइँ जितिन्छ।
एन्ड्रियू जे पोलार्ड
अक्सफाेर्ड भ्याक्सिन ग्रुपका निर्देशक एन्ड्रियू भन्छन्- नेपालीले खोप नपाउँदा निरीह महसूस गर्दै छु!
सञ्चारमाध्यमले मेरो बैठक कोठासम्मै ल्याइदिने नेपालका राजनीतिक बहस, लकडाउन, व्यक्तिका दुःखद भोगाइ, अक्सिजन अभाव र अस्पतालका कर्मचारीको साहसिक कार्य सम्बन्धी समाचार हेर्दा आफू टाढा भएकोमा मलाई निरीह महसूस हुन्छ।
मधु राई
संकटमा कसरी गर्ने सीपको उपयोग?
कोभिड–१९ को महामारीका बेला एक–अर्कासँग भएको सीपको उपयोग र विस्तार गर्न सकियो भने संकटको समय कटाउन त सजिलो हुन्छ नै, आयआर्जन पनि गर्न सकिन्छ।
Previous
1
2
3
4
5
Next
समाचार
हिमालखबर
नेपालमा पुल सञ्जाल सुधारका लागि विश्व ब्यांकद्वारा २१ अर्ब ऋण स्वीकृत
बहुपक्षीय ऋणदाता संस्था विश्व ब्यांकले नेपाललाई थप १५ करोड अमेरिकी डलर (करीब २१ अर्ब रुपैयाँ) ऋण दिने सहमति जनाएको छ।
हिमालखबर
पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरले तोक्यो आठ कसूरमा जरिवाना
तीनकुने क्षेत्रमा गरिएको प्रदर्शनका क्रममा भएको तोडफोड र फोहोरका लागि काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई आठ वटा कसूरमा जरिवना तोकेको छ।
हिमालखबर
पत्रकार हत्याको विरोधमा महासंघद्वारा आन्दोलन घोषणा
पत्रकार सुरेश रजकको हत्यामा संलग्न व्यक्तिलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ।
टिप्पणी
शासन-सत्तामा हावी भइरहेको व्यापारिक स्वार्थ
व्यवसायीका स्वार्थ राजकाजमा सजिलै छिर्न पाएसँगै सुशासन र नागरिक हित ओझेल पर्दै गएका छन्।
अराजकतातिर डोर्याउने नियोजित प्रयास
अराजकता सिर्जना गरेर त्यसैको बलमा मोलमोलाइ गर्ने राजावादीहरूको दाउ शुक्रबारको प्रदर्शनले प्रमाणित गरेको छ।
कुलमानको बहिर्गमन : के ‘अँध्यारो युग’ फर्केला? (भिडिओ)
प्राधिकरणका तत्कालीन हाकिमहरूले उद्योगी-व्यापारीहरूसँग मोटो रकम लिई ट्रंक र डेडिकेटेड लाइन उपलब्ध गराएर सर्वसाधारणको घर अँध्यारो बनाउँदै आएका थिए। त्यो अँध्यारो हटाउने कुलमानलाई सरकारले बर्खास्त गरेपछि सर्वसाधारण फेरि ‘कालरात्रि’ मा फर्कने डरले सडकमा आएका छन्।
उद्यम
थारू परिकारको ‘ब्रान्ड’ बनेको कबिला रिसोर्ट
पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ।
पौभा कलाकार श्रेष्ठलाई यती डिस्टिलरीको सम्मान
पौभा कलाकार समुद्रमान सिंह श्रेष्ठलाई यती डिस्टिलरी प्रालिले सम्मान गरेको छ।
सुर्खेतका अभिषेक बने नम्बर एक ‘टाटा गुरु’
सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बनेका छन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.