समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
भिडिओमा देखिएको मन्दिर भएकै घरबाट दुर्गा प्रसाईं पक्राउ
विकासका नाममा काटिए पौने तीन लाख रूख, सट्टाभर्नामा गरिएन वृक्षरोपण
हामीले सर्वाेच्च अदालतलाई सम्मान गरेर आन्दोलन स्थगन गरेका छौं : श्री लिङ्खिम
दुख्न थाले शिक्षकका फुटेका पैताला (तस्वीरहरू)
शिक्षक आन्दोलनको गाँठी कुरा : कसलाई था’छैन, भन्न पो भा’छैन
किन आन्दोलित छ, भारतमा बौद्ध समुदाय?
मूल्यवृद्धि दर घट्यो, ब्यांकको ऋणको ब्याजदर पनि सस्तो
न्याय माग्न सिंहदरबारकै मुख ताक्नुपर्ने बाध्यता
को को गए जगमान गुरुङको अगुवाइमा आयोजित सभामा?
दाउन्ने सडकखण्ड दैनिक चार घण्टा बन्द हुने
ब्लग
वसन्त महर्जन
त्रिपिटकमा खुम्चिएको बुद्ध–बुझाइ
बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक हो भन्ने भ्रम धेरैमा छ, तर रुचि र उद्देश्यमा पर्न सक्ने अन्य ग्रन्थ पनि प्रशस्त छन्।
भैरव रिसाल
राष्ट्रकवि घिमिरे घरबाट भाग्दा
माधवप्रसाद घिमिरे विद्यालय शिक्षा आर्जन गर्न १७ वर्षको उमेरमा लमजुङबाट सात मोहोर बोकेर सुटुक्क काठमाडौं हान्निएका थिए।
वसन्त महर्जन
व्यवहारवादी भिक्षु अश्वघोष
कोरा सिद्धान्तमा भन्दा व्यवहारमा विश्वास गर्ने भिक्षु अश्वघोष महास्थविर बौद्घ समाजको तडकभडकप्रति विमति राख्थे ।
भैरव रिसाल
राजा त्रिभुवनले जलाए १० हजारको नोट
नयाँ जंगी पोशाक किन्न श्री ३ चन्द्रशमशेरसँग रकम माग्दा भनेजति प्राप्त नभएपछि राजा त्रिभुवन रिसले आगो भएछन्।
भैरव रिसाल
चुरे सुरुङ र चन्द्रनहर निर्माता
इतिहासमा लुकेको पाटो झैं रहेको चुरिया सुरुङदेखि देशको पहिलो सिंचाइ नहर लगायतका संरचनाको डिजाइन सिभिल इन्जिनियर डिल्लीजंग थापाले गरेका थिए।
मिलन बगाले
गोलबजारको मन दुख्ने खबर
स्रोतसाधनले सम्पन्न भए पनि हरेक चिज असरल्ल र अलपत्र जस्तो देखिएको गोलबजारलाई सुव्यवस्थित बजार बनाउन सकिन्छ।
भैरव रिसाल
जेल बसाइका दश महीना
सदरखोरमा डाडु–पन्युलाई हतियार भनिन्थ्यो। कैदी–बन्दीले अर्कोलाई आक्रमण गर्लान् भनेर साँझ नपर्दै डाडु–पन्यु नाइकेलाई बुझाउनुपर्ने नियम थियो।
हिमालखबर
‘नेपाल भारतको आज्ञाकारी होइन’
नेपाललाई आफ्नो बिर्ताजस्तै ठान्ने अलका लाम्बा एक्लै होइनन्। उनले आफ्नो गल्ती महसुस गरी ट्वीट त मेटाइन्, तर त्यसले त्यो मानसिकता मेटिँदैन जुन मानसिकताले नेपाललाई आफ्नो आज्ञाकारी ठान्छ।
भैरव रिसाल
‘कुमारी चोक’ को त्रास
सरकारी जागिरेका लागि अहिले टङ्गाल भनेझैं उबेला कुमारी चोक त्रास थियो ।
भैरव रिसाल
‘दस्तुरी’ प्रथाको अचाक्ली
अड्डाहरूमा काम पार लगाउन लिने/दिने अतिरिक्त रकम ‘दस्तुरी’ को संस्कृति हाम्रो जीवनपद्धति बन्नु विडम्बना हो ।
कनकमणि दीक्षित
मनोरञ्जनको हक
'सिनेम्याटिक ल्याङ्ग्वेज' बुझ्न थालेका दर्शकको मनोरञ्जनको चाहना अब मात्र रुवाउने, हँसाउने वा तर्साउने फिल्मबाट पूरा हुने छैन ।
भैरव रिसाल
२०१७ सालको अन्तर्य
कहिले प्रजातन्त्र त कहिले अनियन्त्रित थिति कस्ने बहानामा राजसंस्थाले व्यवस्था बदल्न चाहनुको भित्री कुरो राज्यकोषमा हालीमुहाली गर्न नपाएकै भोक थियो।
कनकमणि दीक्षित
‘खुम्बु वाटरफल’
विश्व अब ‘एन्थ्रोपोसिन युग’ मा प्रवेश गरिसकेको छ, र एक दशक अघिसम्म पनि असम्भव र अकल्पनीय लाग्ने प्रक्रिया यथार्थ भई देखा पर्दैछन् ।
भैरव रिसाल
डिल्लीबजार र चारखाल अड्डा
जंगबहादुर राणाको जल्दोबल्दो शासनकालमा गैरराणा व्यक्तिको नामबाट डिल्लीबजारको नाम रहन गएको थियो।
कनकमणि दीक्षित
ऐतिहासिक गैंडा, जो दक्षिणएशियाबाट युरोप पुग्यो
एउटा ऐतिहासिक गैंडाको कुरा गरौं, जसले पाँच शताब्दी अघि दक्षिणएशियाबाट युरोप पुग्नुपर्यो, विरानो महाद्वीपमा चिडियाखानाको बन्दी भएर अनेकन् कष्ट झेल्नुपर्यो, र अन्ततः जहाज दुर्घटनामा प्राण त्याग्नुपर्यो ।
भैरव रिसाल
मुलुकी ऐनको नालीबेली
बेलायतबाट फर्केपछि प्रधानमन्त्री जंगबहादुर राणाले शासन पद्धतिलाई व्यवस्थित रूपमा हिंडाउन कानून तर्जुमा गर्ने अग्रसरता लिएका थिए।
कनकमणि दीक्षित
प्लास्टिक प्रकोप !
सस्तो र सजिलो प्लास्टिकलाई उत्पादकदेखि उपभोक्तासम्मले अपनाएका छन्, यसको विषाक्त प्रकृतिका बाबजुद ।
भैरव रिसाल
राजा त्रिभुवनको ‘तपाईं’ र ‘तिमी’
‘बिजुली गारत’ पल्टन सिंहदरबारमा हुन्जेल शिष्ट आचार–व्यवहार गर्ने त्रिभुवन त्यो सैन्य शक्ति नारायणहिटी भित्रिएपछि भने परिवर्तन भएछन्।
कनकमणि दीक्षित
हवाईजहाज र हवाईअड्डा
नेपालीको हवाईजहाज मोह कुनै बेला आवश्यकता थियो होला, आज यो लत जस्तो भएको छ ।
भैरव रिसाल
बीपीको मुद्दामा बहस
विशेष अदालतको माहोल कति विशिष्ट थियो भने बीपी कोइराला आउँदा न्यायाधीश जनकमान श्रेष्ठ स-सम्मान उठ्थे। बीपी पनि उनलाई न्यायमूर्तिको रूपमा सम्मान गर्थे।
गोपाल गडतौला
मेचीपुल बन्यो तर फर्किएन दरबार पसेको जनताको २३ लाख
झापाको भद्रपुरलाई भारत विहार र पश्चिम बंगालको गलगलियासँग जोड्न मेची नदीमा पुल हाल्ने सपना झापालीले देखेको करीब ७० वर्षपछि पुल बनेको छ। १७ माघ अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले ५६० मिटर लम्बाइ र साढे ९ मिटर चौडा पुलको उद्घाटन गरे।
हिमालखबर
हाम्रा शहर र सार्वजनिक वृत्त
प्रत्यूष वन्तमेरा लागि लोकतन्त्रको चरित्र वा मुख्य विशेषता भनेको गफ नै हो । म व्यावसायिक गफाडी हुँ । म गफ गर्न सिकाउँछु र प्रोत्साहन गर्छु । गफ धेरै थरीका हुन्छन् । सिलसिला मिलाएर गर्ने गफ, चिया खाँदै गर्ने गफ, कक्षाकोठामा गर्ने गफ, पत्रिकामा खतरा लेख लेखेर गर्ने गफ आदि । यी सबै गफहरू लोकतन्त्रका लागि अति आवश्यक हुन्छन् । सार्वजनिक वृत्तहरू समृद्ध हुन नसक्दा समाज पनि समृद्ध हुन सक्दैन ।
कनकमणि दीक्षित
दिल्ली (विश्वविद्यालय) र काठमाडौं
यस विश्वविद्यालयले एकातिर हाम्रा लागि नेपाल बाहिरको संसार देख्ने–बुझ्ने मौका दियो भने अर्कोतिर भारतकै महत्वाकांक्षी र अब्बल विद्यार्थीहरूसँग कुममा कुम जोड्ने अवसर जुराइदियो ।
भैरव रिसाल
जुवा बन्द र फुकुवा
२००८ सालमा तत्कालीन गृहमन्त्री बीपी कोइरालाले जनताको हित गर्दैन भनी प्रतिबन्ध लगाएको जुवा अर्को वर्षको तिहारमा ‘मनोरञ्जनका लागि’ भन्दै फुकुवा गरियो।
रूपा जोशी
मलाई ‘विदेशी’ बनाउने तिलचामले कपाल
सेतो कपाललाई सहर्ष स्वीकारेसँगै यो अब मेरो गहना भएको छ, चाँदीजस्तै !
कनकमणि दीक्षित
मुक्तिनाथ सरको समाधि
“हामीलाई हाम्रो ज्यान छँदै न्याय चाहिएको छ ।” – भागीराम चौधरी, अध्यक्ष, द्वन्द्वपीडित साझा चौतारी
भैरव रिसाल
बीपीलाई फाँसीको माग
राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला भारतबाट फर्कंदै गर्दा यता पञ्चहरूको भेलामा उनलाई फाँसी दिनुपर्ने माग चर्को रूपमा उठेको थियो।
कनकमणि दीक्षित
पाटन ढोका, समृद्धिको द्वार !
पाटन शहरको हरेक कुनामा बजार र संस्कृति थप फस्टाउन पाटन ढोकालाई व्यवस्थित गरिनुपर्छ ।
भैरव रिसाल
एसएलसी दिने प्रथम चार महिला
नारी शिक्षाको अवस्था दयनीय रहेको राणाकालमा विभिन्न पृष्ठभूमिबाट आएका चार महिलाले प्रवेशिका परीक्षा दिएका थिए ।
कनकमणि दीक्षित
अरनिको र कुब्लाई
उतिबेलादेखि आजसम्म नेपालमण्डल (उपत्यका) का नागरिकमध्ये अन्तर्राष्ट्रिय सफलता कमाएको अरनिकोजति कोही छैन।
Previous
11
12
13
14
15
Next
समाचार
हिमालखबर
तीनकुने घटनाको न्यायिक छानबिन गर्न अधिकारवादी संस्थाको माग
तीनकुने प्रदर्शनमा घातक हतियार प्रयोग गरेको विषयमा न्यायिक छानबिन गर्न मानव अधिकारवादी संस्थाले माग गरेका छन्।
हिमालखबर
शिक्षक महासंघद्वारा शैक्षिक हडतालको घोषणा
शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउन भन्दै नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरेको छ।
हिमालखबर
पक्राउ पर्नुअघि लामिछानेले भने- ममाथि ठूलो अन्याय भयो
सहकारी ठगी एवं संगठित अपराधको मुद्दामा उच्च अदालतले थुनामा राख्न आदेश दिएसँगै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ।
टिप्पणी
शासन-सत्तामा हावी भइरहेको व्यापारिक स्वार्थ
व्यवसायीका स्वार्थ राजकाजमा सजिलै छिर्न पाएसँगै सुशासन र नागरिक हित ओझेल पर्दै गएका छन्।
अराजकतातिर डोर्याउने नियोजित प्रयास
अराजकता सिर्जना गरेर त्यसैको बलमा मोलमोलाइ गर्ने राजावादीहरूको दाउ शुक्रबारको प्रदर्शनले प्रमाणित गरेको छ।
कुलमानको बहिर्गमन : के ‘अँध्यारो युग’ फर्केला? (भिडिओ)
प्राधिकरणका तत्कालीन हाकिमहरूले उद्योगी-व्यापारीहरूसँग मोटो रकम लिई ट्रंक र डेडिकेटेड लाइन उपलब्ध गराएर सर्वसाधारणको घर अँध्यारो बनाउँदै आएका थिए। त्यो अँध्यारो हटाउने कुलमानलाई सरकारले बर्खास्त गरेपछि सर्वसाधारण फेरि ‘कालरात्रि’ मा फर्कने डरले सडकमा आएका छन्।
उद्यम
थारू परिकारको ‘ब्रान्ड’ बनेको कबिला रिसोर्ट
पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ।
पौभा कलाकार श्रेष्ठलाई यती डिस्टिलरीको सम्मान
पौभा कलाकार समुद्रमान सिंह श्रेष्ठलाई यती डिस्टिलरी प्रालिले सम्मान गरेको छ।
सुर्खेतका अभिषेक बने नम्बर एक ‘टाटा गुरु’
सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बनेका छन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.