HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्‍याउने प्रस्तावमा सहमति जुटेन अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको कोभिड–१९ पुनरुत्थान प्याकेज पारित गर्दा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पुर्‍याउने प्रस्ताव सिनेटले हटाएको छ। अहिले अमेरिकामा प्रतिघन्टा न्यूनतम ज्याला ७.२५ डलर छ।
अमेरिकाको उर्जा विभागमा अहिलेसम्मकै ठूलो साइबर आक्रमण अमेरिकाको उर्जा विभागले आफ्नो कार्यालयमा साइबार आक्रमण भएको जनाएको छ। अमेरिकी सरकारको कुनै पनि विभागमा भएको यो अहिलेसम्मकै ठूलो आक्रमण भएको पनि विभागले जनाएको छ।