भारतमा चार लाखबाट ६० हजारमा झरे संक्रमित
भारतमा कोरोनाभाइरसको दोस्रो लहर नियन्त्रण हुँदै गएको छ। गत ७५ दिनयता सबैभन्दा कम संक्रमित देखिएका छन्।
म्यानमारमा नौ वर्षपछि सेना सक्रिय, राष्ट्रपति र नेतृ सूचीसहितका शीर्ष नेता सैनिक हिरासतमा
म्यानमारको सेनाले त्यहाँका राष्ट्रपति विन मिन्ट, नेतृ आङ सान सूचीसहितका शीर्ष नेतालाई सोमबार बिहानै नियन्त्रणमा लिएको छ। यसअघि त्यहाँ सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो।