गोली लागेर घाइते जापानी पूर्व प्रधानमन्त्रीको निधन
गोली लागेर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।
रूसी आक्रमणपछि १२ लाखले छोडे देश, युक्रेनी राष्ट्रपतिले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने
रूसको आक्रमणपछि १२ लाख युक्रेनीले देश छोडेका छन् भने अझै छिमेकी देशतर्फ जाने क्रम जारी रहेको छ।