HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
शक्तिशाली भूकम्पले टर्की र सिरियामा पाँच सयभन्दा बढीको मृत्यु (तस्वीरहरू) टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या ५०० नाघेको छ भने सयौं घाइते भएका छन्।
सी चिनफिङपछिको शक्तिशाली प्रधानमन्त्री पदमा को आउँदै छन्? चीनको सत्तारुढ दल चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन राजधानी बेइजिङमा शुरू भएको छ।