अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प दुई लाख डलर धरौटीमा रिहा
अमेरिकाको दक्षिणी राज्य जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दुई लाख डलर धरौटीमा रिहा भएका छन्।
अमेजन जङ्गलमा ४० दिनसम्म कसरी बाँचे चार बालबालिका?
अमेजन जङ्गलबाट ४० दिनपछि जीवितै उद्धार गरिएका चार बालबालिकालाई उनीहरूकी घाइते आमाले आफूलाई छोडेर जान भनेकी थिइन्। विमान दुर्घटनाको चार दिनपछि आमाको मृत्यु भएको बालबालिकाले बताएका छन्।