समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पञ्चायतकाल भन्दा पनि निर्मोही सेन्सर बोर्ड!
भिडिओमा देखिएको मन्दिर भएकै घरबाट दुर्गा प्रसाईं पक्राउ
विकासका नाममा काटिए पौने तीन लाख रूख, सट्टाभर्नामा गरिएन वृक्षरोपण
हामीले सर्वाेच्च अदालतलाई सम्मान गरेर आन्दोलन स्थगन गरेका छौं : श्री लिङ्खिम
दुख्न थाले शिक्षकका फुटेका पैताला (तस्वीरहरू)
शिक्षक आन्दोलनको गाँठी कुरा : कसलाई था’छैन, भन्न पो भा’छैन
किन आन्दोलित छ, भारतमा बौद्ध समुदाय?
मूल्यवृद्धि दर घट्यो, ब्यांकको ऋणको ब्याजदर पनि सस्तो
न्याय माग्न सिंहदरबारकै मुख ताक्नुपर्ने बाध्यता
को को गए जगमान गुरुङको अगुवाइमा आयोजित सभामा?
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
विचार
हिमालखबर
अस्वीकार्य अग्निपथ
गोर्खा सैनिक सेवाको लामो इतिहास बेवास्ता गरी भारतले ल्याएको अग्निपथ योजना नेपालको हितमा नभएकाले नेपाली युवा भर्तीमा पठाउनु उचित छैन।
मधुसूदन प्याकुरेल
बचतकर्ताले कहिलेसम्म यस्तो अन्याय सहेर बस्नुपर्ने?
शासनसत्ताकै केन्द्र काठमाडौंमा नागरिकको रकम डुबेको एक दशक नाघिसक्दा समेत नेपाल सरकार, अदालतबाट न्यायनिसाफ पाउन नसक्नुले लोकतन्त्रले न्याय दिलाउन नसक्ने रहेछ भन्ने महसूस भएको छ।
सागर बुढाथोकी
‘खुशी लाग्न छोड्यो वा आत्मविश्वास खस्कियो भने सोच्नुपर्ने हुन्छ’
‘पहिले रमाईरमाई गरेको काम गर्न अहिले चाख लागेन, पहिला जे कुरामा खुशी लाग्थ्यो अहिले हरायो वा आत्मविश्वास खस्कियो भने मलाई केही भयो कि भनेर सोच्नुपर्ने हुन्छ। यस्ता सङ्केत देखिनासाथ मानसिक रोग विशेषज्ञलाई भेट्नुपर्छ।’
सुजाता ढुंगाना
‘तत्काल राजीनामा दिन्नँ, सर्वोच्चको निर्णय मान्छु’
‘तत्काल राजीनामा दिने सोचमा छैन। साथीहरू मेरो हस्ताक्षरको विषयलाई लिएर अदालत नै जानुभएको छ। मलाई यसले झनै सजिलो भएको छ।’
सन्त गाहा मगर
कोशीमा असंवैधानिक सरकार
संसदीय अभ्यास र संविधानको ठाडो उल्लंघन गरेर बनेको कोशी सरकारबारे न्यायिक निरूपण अपरिहार्य देखिएको छ।
अनिता भेटवाल
‘पर्याप्त साधन स्रोत पाएका बालबालिकाको विकासको जग एकदमै कमजोर छ’
‘मोबाइलको लत बस्न नदिन बच्चाका अघि त्यस्ता सामग्री नै चलाउन हुन्न। बरु बाहिरी खेलकूदमा संलग्न गराउनुपर्छ। प्रकृति, धूलो, माटो, हिलोमा छाडिदिनुपर्छ। खेल भनेको काम वा पढाइको विकल्प होइन।’
अनिता भेटवाल
‘हाम्रो चाहना वार्ताबाटै समाधान होस् भन्ने हो’
‘लिम्बुवान किरात नामको हाम्रो प्रयास सफल भए नेपालकै सबैभन्दा विकसित र शान्त प्रदेश यही हुनेछ। त्यसपछि हाम्रो यो प्रदेश ड्राई हङकङ नै हुन्छ।’
उर्मिला गम्वा थारू
“व्यवस्थाको कमजोरी देखाउनुपर्यो भने ‘नीरफूल-२’ आउन पनि सक्छ”
‘पहिला पहिला दर्शकलाई हलमा जे लाग्यो त्यही मात्र हेर्ने अवसर थियो। त्यसैकारण हामीले लामो समयदेखि हिन्दी चलचित्र नक्कल गर्यौं। अब दर्शक झुक्याउन सकिंदैन। दर्शकको चेतनास्तर कहाँदेखि कहाँ पुगिसक्यो।’
गोपाल गडतौला
आँगनमै पुस्तकालय
समुदायमा ज्ञानको हस्तान्तरण गर्न व्यक्तिका घरको आँगन आँगनमा चलाइएको निःशुल्क बाकस-पुस्तकालयको अमेरिकी अभ्यास नेपाली टोल-समाजमा पनि गर्न सकिन्छ।
सागर बुढाथोकी
‘नेपालको स्वास्थ्य अनुसन्धान ससाना कुरामै चुकेको छ’
‘नेपाली समाजमा कुनै समस्या निम्तिन नदिन पूर्वतयारी गर्नुको साटो भइसकेपछि गरौंला नि भन्ने मानसिकता छ। कोभिड महामारीको सन्दर्भमा सरकारलाई पनि त्यही मानसिकताले गाँजेको देखियो।’
अनिता भेटवाल
‘कोशी नाम खस-आर्यको भन्दा पनि बढी किरात-लिम्बुवानहरूको हो’
‘प्रधानमन्त्रीले नै पार्टी बैठक गरेर, संवैधानिक प्रक्रिया पूरा भएर राखिएको नाममा गल्ती भयो भन्नुभयो। संघीय सरकारका मन्त्रीहरूले पनि विरुद्धमा बोलेर वातावरण बिगारिदिनुभयो। उहाँहरूले संविधानभन्दा बाहिर गएर दिएका यी अभिव्यक्तिमा कि माफी माग्नुपर्छ कि पद छाडेर बाहिर बस्नुपर्छ।’
पिंकी श्रीस राना
‘नेपालमा मृत्यु संस्कारमा आधारित सङ्गीतमा खासै काम भएको छैन’
‘नेपाली सुगम भनिने सङ्गीतमा भारतीय सङ्गीतको प्रभाव अधिकतम छ। पछिल्लो पुस्ता त्यसबाट पनि बढेर पश्चिमी, कोरियन, चाइनिज सङ्गीतमा अभ्यस्त हुन थालेको छ।’
अनिता भेटवाल
‘कोशी ढुङ्गाका अक्षरले लेखिएको छैन, आक्रामक आन्दोलन समाधान हाेइन’
‘पहिचान पक्षधरले आन्दोलन गर्दा समाजका अन्य समुदायसँग पनि बसेर उनीहरूलाई यो तपाईंहरूको विरुद्ध हैन, यसको इतिहास यस्तो छ भनेर संवाद गर्नुपर्छ। समाज ध्रुवीकरण हुनबाट जोगाउनुपर्छ।’
सुजाता ढुंगाना
कोशीमा आन्दोलनरत पक्ष र सरकारबीच के कुराकानी भयो?
तीन महीनापछि कोशीमा आन्दोलनरत पहिचान पक्षधर र सरकारबीच वार्ता भएको छ। सरकारी वार्ता समितिका संयोजकलाई प्रश्न- कस्तो रह्यो पहिलो दिनको वार्ता?
पूर्ण पी राई
राईको जनसंख्या घटेको कि घटाइएको?
पहिचानको मुद्दासँगै भाषा, थर, वंश, टोल, खानदानका नाममा जातिहरूबीच बढेको विभाजन तथा विखण्डनको सबैभन्दा ठूलो प्रभाव राईमा परेको छ।
सन्त गाहा मगर
‘पशुपतिका भट्टको नागरिकता खोज्नेहरू आज गेरुवस्त्र लगाएर राजनीतिमा धर्मको आश्रय खोज्दै छन्’
‘माओवादीकै कारण दुई देशबीचको राजनीतिक सम्बन्ध मन्दिरमा पनि नागरिकता खोज्ने तहमा पुगेको थियो। आज राजनीतिमा पनि धर्म खोज्ने तहमा आइपुगेको छ।’
हिमालखबर
‘अमेरिका र चीनले चाहे मात्रै तेस्रो विश्वयुद्ध रोकिन सक्छ’ (भाग-३)
‘हामी अभूतपूर्व चुनौती र महान् अवसरको समयमा छौं। हामी चुनौतीको शुरूआतमा छौं, अझै चुनौतीले घेरिइसकेका छैनौं।’
हेमन्त मल्ल
नक्कली शरणार्थी प्रकरण थन्क्याइने संशय
नक्कली शरणार्थी प्रकरणमा पनि बाँकी अनुसन्धान ‘तामेली’ मा राखेर थन्क्याइने हो कि भन्ने संशय जनस्तरमा व्याप्त छ।
रघु पन्त
देशलाई उठाउने होइन, पछार्ने बजेट
आर्थिक धरातलमा उभिएर यथार्थवादी बन्नुपर्ने बजेट चाहिनेभन्दा बढी महत्त्वाकांक्षी बनेको छ। कुपोषणले हातखुट्टा सुकेको अवस्था बिर्सेर दगुर्न खोज्ने अर्थमन्त्रीको महत्त्वाकांक्षाले देश फेरि पछारिने खतरा बढेको छ।
शशी थरुर
मोदीको एक दशक
भाजपाले प्रसार गरिरहेको लडाकू हिन्दूत्व राष्ट्रवादलाई भारतीय समाजको नशामै प्रवाह गरिएको विष सरह लिन सकिन्छ जसले भारतको इतिहासको एकपक्षीय व्याख्यालाई प्रवर्द्धन गर्छ भने अल्पसंख्यकलाई दानवीकरण गर्छ।
हिमालखबर
‘अमेरिका र चीनले चाहे मात्रै तेस्रो विश्वयुद्ध रोकिन सक्छ’ (भाग-२)
‘आउँदा पाँच वर्षमा अरू विभिन्न पक्षसँग जोडिएर प्रविधि झन् भन्दा झन् खतरनाक हुनेछ।’
हिमालखबर
‘मोदीसँग खुलेर कुराकानी भयो’
‘यसपटकको भारत भ्रमणको दीर्घकालीन र रणनीतिक अर्थ र महत्त्व रहेको मैले महसूस गरेको छु।’
हिमालखबर
राष्ट्रिय सभाको बैठक किन १२ बजेर ५९ मिनेट वा १ बजेर १ मिनेटमा बोलाइन्छ?
‘सरकारले विधेयक ल्याउँछु, ल्याउँछु भन्ने, तर ल्याउने काम गरेको देखिएन। यस मामिलामा प्रभावकारिता देखिएन।’
हिमालखबर
नागरिकता विधेयकमा राष्ट्रपति र प्रधानमन्त्रीको अक्षम्य गल्ती
नागरिकता नपाएका नेपालीका समस्याप्रति राष्ट्रपति र प्रधानमन्त्री साँच्चै गम्भीर छन् भने प्रमाणीकरण खारेज गरेर संसदीय बाटोबाटै अघि बढ्नुपर्छ।
हिमालखबर
नागरिकता विधेयकबारे संविधानविद् के भन्छन्?
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकबारे संविधानविद् तथा कानून व्यवसायीले फरक फरक धारणा राखेका छन्।
हिमालखबर
क्रान्तिकारी ‘रोमान्स’ का कारण २०६६ मा सत्ता छाड्नुपर्यो: दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिकारी रोमान्सका कारण २०६६ सालमा आफूले सत्ता छाड्नुपरेको बताएका छन्।
मुराहरि पराजुली
समानता र असमानताको पाखण्ड
समयसँगै सम्पत्तिका मानकहरू फेरिने र यसको आर्जनमा व्यक्तिहरूबीच समान उद्यमशीलता असम्भवप्रायः रहेकाले ‘आर्थिक समानता’ अर्थहीन रटान मात्र हो।
हिमालखबर
‘पुर्खाको इतिहास भुल्न हुँदैन’
‘राष्ट्रपति संस्था भनेको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको उच्च रूप हो। ती सबैको कामको परिणामको जस-अपजस राष्ट्रपति संस्थालाई पनि जान्छ। जो घरको मुली छ, उसलाई जस-अपजस जानु अन्यथा होइन।’
महेश्वर आचार्य
‘सालकको खपटामा औषधीय गुण हुन्छ भन्ने भ्रम छ’
‘सालकलाई जोगाउँदा कतैबाट केही पनि नोक्सान छैन, बरू फाइदै मात्र छ। यसले कमिला र धमिरा नखाइदिने हो भने तिनको नियन्त्रण गर्न मानवीय हस्तक्षेप गर्नुपर्ने हुन्थ्यो।’
विनय गुरागाईं
रेन्जोलामा खसेको खुशीको आँसु
रेन्जोलापछि चढ्ने डाँडा वा भन्ज्याङ थिएनन्। कामको तनाव, शहरको दौडधूप र अस्तव्यस्तताबाट टाढा प्रकृतिको काखमा बितेका यी १० दिनले शरीरमा ऊर्जा मात्र थपेनन्, आशा–भरोसा राखिरहे जस्तोसुकै कठिनाइ पनि जित्न सकिने आत्मबल पनि दिए।
Previous
11
12
13
14
15
Next
समाचार
मनबहादुर बस्नेत
भिडिओमा देखिएको मन्दिर भएकै घरबाट दुर्गा प्रसाईं पक्राउ
काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त मानिएका दुर्गा प्रसाईं पक्राउ परेका छन्।
सुमन नेपाली
दुख्न थाले शिक्षकका फुटेका पैताला (तस्वीरहरू)
देशका कुनाकाप्चाबाट काठमाडौं आएर प्रदर्शन गरिरहेका शिक्षकहरू आन्दोलन लम्बिंदै जाँदा थकित बन्दै गएका छन्।
हिमालखबर
मूल्यवृद्धि दर घट्यो, ब्यांकको ऋणको ब्याजदर पनि सस्तो
उपभोक्ता मूल्यवृद्धि दर मत्थर भइरहेको तथ्यांकले देखाएको छ।
टिप्पणी
शासन-सत्तामा हावी भइरहेको व्यापारिक स्वार्थ
व्यवसायीका स्वार्थ राजकाजमा सजिलै छिर्न पाएसँगै सुशासन र नागरिक हित ओझेल पर्दै गएका छन्।
अराजकतातिर डोर्याउने नियोजित प्रयास
अराजकता सिर्जना गरेर त्यसैको बलमा मोलमोलाइ गर्ने राजावादीहरूको दाउ शुक्रबारको प्रदर्शनले प्रमाणित गरेको छ।
कुलमानको बहिर्गमन : के ‘अँध्यारो युग’ फर्केला? (भिडिओ)
प्राधिकरणका तत्कालीन हाकिमहरूले उद्योगी-व्यापारीहरूसँग मोटो रकम लिई ट्रंक र डेडिकेटेड लाइन उपलब्ध गराएर सर्वसाधारणको घर अँध्यारो बनाउँदै आएका थिए। त्यो अँध्यारो हटाउने कुलमानलाई सरकारले बर्खास्त गरेपछि सर्वसाधारण फेरि ‘कालरात्रि’ मा फर्कने डरले सडकमा आएका छन्।
उद्यम
थारू परिकारको ‘ब्रान्ड’ बनेको कबिला रिसोर्ट
पाँच वर्षअघि केही युवा मिलेर ३० लाख रुपैयाँमा शुरू गरेको कबिला रिसोर्टमा अहिले सात करोड सम्पत्ति जुटिसकेको छ भने थारू परिकारको ‘ब्रान्ड’ बनेको छ।
पौभा कलाकार श्रेष्ठलाई यती डिस्टिलरीको सम्मान
पौभा कलाकार समुद्रमान सिंह श्रेष्ठलाई यती डिस्टिलरी प्रालिले सम्मान गरेको छ।
सुर्खेतका अभिषेक बने नम्बर एक ‘टाटा गुरु’
सुर्खेतका अभिषेक सुनार नेपालकै नम्बर एक टाटा गुरु बनेका छन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.