समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
नक्कली डाक्टर बीपी तिम्सिनाको फर्जी उपचार
कोपमा नेपाल कति सफल?
चौधरी समूहले तिरेको कर कति हो?
नेपाल सरकारलाई फलस्तीनी जनताको पक्षमा उभिन आग्रह
वर्ष दिनसम्म बनेनन् भूकम्पमा भत्किएका घर
भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
टिप्पणी
शेखर खरेल
कता जालान् संक्रामक रोग र संक्रमित राजनीति?
कोभिड-१९ महामारीको दोस्रो लहर र प्रदूषित सत्ता राजनीति उत्कर्षतिर बढिरहेको अवस्थामा नागरिकहरू यी दुवैले छिटै अवरोहको बाटो समात्ने दिनको व्यग्र पर्खाइमा छन्।
विकास संग्रौला
महाव्याधिको चोटिलो सन्देश- अस्तित्वका लागि सामूहिक प्रयास
कोरोना कहरको अहिलेको र यसपछिका उभारहरूबाट जो-जो बाँचेर निस्किनेछन्, उनीहरूले बुझ्नेछन् कि महामारीजस्तो संकटबाट पार पाउन सामूहिक प्रयास अनिवार्य छ।
राजकिशोर रजक
सफाइकर्मीमाथि किन हुन्छ अनागरिकको व्यवहार?
सबैले फोहोर गर्ने र सरसफाइको काम चाहिँ निश्चित जातिलाई सुम्पिने जातीय संस्कृतिले सरसफाइको कामलाई अशुद्ध र सफाइकर्मीलाई अछूत मान्दै आउनु विडम्बना हो।
लाल शंकर घिमिरे
के वैदेशिक सहायताले सुशासनको विकास गर्छ?
लगातारको वैदेशिक सहयोग र यस्तो सहयोग दिने दाताको तजबिजी तरिकाले सुशासनको विकास हुने नभई उल्टै खलबलिनेतर्फ ध्यान नै दिइएन।
पूर्ण पी राई
ठट्टा होइन स्वास्थ्य
शिक्षक विद्यार्थीको स्वास्थ्य प्रमुख कि विद्यार्थीको सिकाइ प्रमुख भन्ने नछुट्टिएसम्म स्वास्थ्यमा ठट्यौली भई नै रहने र शिक्षकले मार खाई नै रहनुपर्ने देखिएकाे छ।
शेखर खरेल
गणतन्त्रमाथि मडारिएको दक्षिणपन्थको बादल
छिमेकमा उर्लिएको चरम दक्षिणपन्थी उभारका बाछिटा नेपालसम्मै आइसकेको बेला आफूलाई लोकतन्त्र र गणतन्त्रका पक्षपाती बताउने नेतृत्वपंक्ति बेलैमा नसच्चिने हो भने दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्नसक्ने जोखिम देखिएको छ।
मुकेश पोखरेल
एमाले सांसदको फ्लोर क्रसको राजनीतिक सन्देश
नेकपा (एमाले)भित्र माधव नेपाल समूहले समानान्तर गतिविधि गर्दै आए पनि पार्टीको ह्विप उल्लंघन गरेकाे थिएन। कर्णालीमा शुक्रबार देखिएको प्रकरणले एमालेको औपचारिक विभाजनलाई बल दिएको विश्लेषकहरू बताउँछन्।
गोविन्द न्यौपाने
संशाेधन मण्डलमा राष्ट्रपति भ्रमणको अर्थ
संशाेधन मण्डलका सदस्य महेशराज पन्तको घरमा भएका पुस्तक र अप्रकाशित अभिलेखहरू राज्यका पनि सम्पत्ति हुन्। तिनको संरक्षणमा सरकारले योगदान गर्नुपर्छ। राष्ट्रपति विद्यादेवी भण्डारी पन्तको घर पुगेपछि आशाको झिल्को बलेको छ।
रेखा खत्री
स्वास्थ्य अनुसन्धानमा किन महत्त्वपूर्ण छ आचारसंहिता?
अनुसन्धान गर्दा मानिसहरूको सहभागितालाई कसरी न्यायोचित बनाउन सकिन्छ र बनाउनुपर्छ भन्ने विषयलाई आचारसंहिताको पाटोले सुनिश्चित गर्छ, जुन स्वास्थ्य सम्बन्धी अनुसन्धानमा अझ विचारणीय हुन्छ।
भानुभक्त आचार्य
राजनीतिक सङ्क्रमणले दिशाहीन पत्रकार महासंघ
पत्रकारका नेताहरूमा आफू श्रमजीवी पत्रकारदेखि मिडियाका मालिक र राजनीतिक दलसम्मको पक्षमा रहेको देखाउने द्वैध चरित्र व्याप्त छ। त्यो पत्रकारिताको व्यावसायिक विकास र श्रमजीवी पत्रकारको हितका लागि घातक छ।
शेखर खरेल
एमालेमा दुर्घटना उन्मुख दौड
नेकपा (एमाले) मा उत्कर्षमा पुगिरहेको दुई खेमाबीचको लडाइँ नीतिगतभन्दा व्यक्तिवादी बन्दै जाँदा यसले प्रकारान्तरमा पार्टीलाई मात्र नभएर कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस गर्ने पक्का छ।
शेखर खरेल
राजनीति 'नौटङ्की' मा बदलिएपछि
एउटा निष्ठाच्युत राजनीतिज्ञको अभिनय आमजनका लागि पीडादायी हुन्छ। त्यसैले राजनीतिलाई 'नौटङ्की' बनाउने आजको नेतृत्व पंक्तिबाट छुटकारा चाहिएको छ।
पूर्ण पी राई
प्रधानमन्त्रीज्यू, एउटा ढुंगो मात्र होइन ‘खुवालुङ’!
जल यातायातका लागि किराँती समुदायको आस्थाको केन्द्र ‘खुवालुङ’ फुटाउने कुराले सांस्कृतिक मर्ममा प्रहार गरेका कारण विकल्पको खोजी हुनुपर्छ।
राजकिशोर रजक
कसको भाष्य हो ‘हम आब सीता नै बनबौ’ ?
लैंगिक असमानताका साथै जातको दर्जाबन्दीले ‘गुलामको पनि गुलाम’ नियतिमा बाँचिरहेका बहुजन महिलाको स्वतन्त्रता पितृसत्ताको विनाशबाट मात्र सम्भव छैन।
नारायण ढकाल
मार्क्सलाई आफ्नै उत्तराधिकारीबाट सबैभन्दा बढी संकट छ
मार्क्सवादलाई धर्मग्रन्थ होइन, नयाँ वैकल्पिक विचारको दर्शन मानेर राजनीतिलाई पुनर्गठन गरेमा मात्र साँचो अर्थमा कम्युनिष्ट पार्टी जीवित र चलायमान हुन सक्छ।
सन्जिला मोक्तान
कोभिड-१९ ले नेपालको विद्यालय शिक्षामा के प्रभाव पार्यो? के सिकायो?
विद्यालय शिक्षामा कोभिड-१९ को प्रभावबारे नेपाली सञ्चार माध्यमको प्रस्तुति, सार्वजनिक वृत्तमा यसबारे भएका बहस र समग्रमा विद्यालय शिक्षामा परेको प्रभावबारे विश्लेषण:
शेखर खरेल
नेकपाबारे सर्वोच्चको फैसलाका बाछिटा
सर्वोच्च अदालतको २३ फागुनको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएसँगै केहीलाई राहत दिएको छ भने कसैलाई आहत बनाएको छ।
धनकुमारी सुनार
महिला मुक्तिको लागि कस्तो विचार र रणनीति ?
महिला सम्बन्धी पूँजीवादी विकृत अवधारणालाई परास्त गर्दै समाजवादी व्यवस्था स्थापनाका लागि उत्पीडित र श्रमजीवी महिला आन्दोलनको तयारी गर्नु आजको आवश्यकता हो।
सेवा भट्टराई
किन हुँदैन संविधानको ‘बलात्कार र चीरहरण?’
प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनको कदमलाई प्रतिगमन भन्ने नागरिक अगुवा समेतले बारम्बार ‘संविधानको बलात्कार’ र ‘संविधानको चीरहरण’ जस्ता शब्दको प्रयोगले लैंगिकताप्रति संवेदनशील र विशेषगरी महिलाको मन चसक्क दुःखेको छ।
रविन गिरी
नारी स्वरलाई सलाम !
जबसम्म नारी स्वरलाई सम्मानका साथ सुनिँदैन, तबसम्म नारी शिर उँचो हुन सक्दैन। र, जबसम्म नारी शिर उँचो हुन सक्दैन, देशको शिर उँचो हुन सक्दैन।
शेखर खरेल
बिन्दास केपी, हताश पीके
संसद् पुन:स्थापनाको फैसलापछि प्रधानमन्त्रीबाट राजीनामा आउने अपेक्षा गरिए पनि नैतिकताको कसीमा ओली फितलो देखिएका मात्र छैनन्, बेपरवाह र बिन्दास देखिन्छन्।
धनकुमारी सुनार
अधिकारसम्पन्न हुनुपर्ने महिला आयोग किन भयो कमजोर?
पर्याप्त अधिकार नदिने र पदाधिकारी नियुक्तिमा योग्यता/विज्ञता नहेरी राजनीतिक पहुँच र निकटताका आधारमा छनोट गर्ने प्रवृत्तिले महिला आयोगको औचित्य पुष्टि हुन गाह्रो परिरहेको छ।
वसन्त महर्जन
सुनको जलहरीमा आडम्बरी झलक
देश र जनतालाई आपत् पर्दा खर्च गर्न सकिने पशुपतिको आफ्नै ढुकुटी छ। त्यहि कोषबाट प्रधानमन्त्री चन्द्रशमशेरले दास मोचन गरेका थिए। तर, अहिले कोरोना महामारीको बेला उल्टै राज्यलाई भार पर्ने गरी शिवलिङ्गमा परम्परा विपरीत सुनको जलहरी राखिएको छ।
हरि पराजुली
नेकपा एकताको लागि यस्तो हुनसक्छ विकल्प
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम गलत भन्ने पुष्टि भएपछि अब त्यसको क्षतिपूर्ति गर्नुपर्छ। यस्तै, पार्टीभित्रको संघर्षका कारण एकाएक अविश्वासको प्रस्ताव लिएर जाने पक्षले पनि आफूलाई कसरी सच्याउने हो, त्यहाँ पनि आत्मालोचनाको अवस्था सिर्जना गर्नुपर्यो।
डा. विपिन अधिकारी
सर्वोच्चको फैसलापछि कस्तो छ सरकार निर्माणको प्रक्रिया ?
राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई कामचलाउका रूपमा हेरिन्छ वा साबिककै प्रधानमन्त्रीका रूपमा, यसका आधारमा अब प्रक्रिया अगाडि बढ्नेछ।
शंकर तिवारी
सर्वोच्चबाट संविधानको ‘गुड डे’को पर्खाइ
नेपालको सात दशक लामो लिखित संविधानको परम्परामा सर्वोच्च अदालतले न्यायको निरूपण गर्दा अक्सर संविधानको मर्यादा राखेको गर्विलो इतिहास हेर्दा संसद् विघटनसम्बन्धी फैसलाबाट आफ्नो संस्थागत निष्ठा अझ बढाउने आम अपेक्षा छ।
रेशु बस्याल
लौठसल्लाको नाममा के छ हजुर?
लौठसल्लाको ‘ट्याक्सस माइरेई’ प्रजाति नेपालमा रहे–नरहेको बारे विज्ञहरूको विवादले सर्वसाधारण किसानको जीविकोपार्जनमा असर पारेको त छ नै, यो प्रजातिकै भविष्यमा पनि प्रश्नचिह्न लागेको छ।
विपिन आचार्य
रत्नाकरको बाटोमा प्रधानमन्त्री ओली
नेपाली जनता र उनकै दल नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वाल्मीकि बन्ने सुवर्ण अवसर दिए। परन्तु, उनी अन्तिमसम्म पनि रत्नाकरको भेषमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गरिरहेका छन्।
शेखर खरेल
ओली-गफका तीन वर्ष
कामभन्दा बढी तामझाममा रमाउने प्रम केपी शर्मा ओलीको कार्यकालको तीन वर्षमा सरकारका कार्यक्रम जति प्रचारात्मक देखिए, त्यति परिणाममुखी भएनन्।
शेखर खरेल
झाँक्री पक्राउको झापड
संविधान प्रदत्त व्यक्तिको मौलिक हकमाथि सरकारको प्रहार र प्रतिशोधपूर्ण कार्यले प्रतिगमनको उल्टो सुई सुल्टो दिशामा घुमाउन प्रयत्नशील रामकुमारी झाँक्री जस्ता जुझारू युवा नेताको मनोबल थप बढाएको छ भने सरकार रक्षात्मक बन्न पुगेको छ।
Previous
7
8
9
10
11
Next
समाचार
हिमालखबर
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रबाटै आफूले मानवीय भावना बुझ्न पाएको बताएका छन्।
हिमालखबर
सरकारको ऋण २५ खर्ब नाघ्यो, जीडीपीको ४४ प्रतिशत सार्वजनिक ऋण
गत असार मसान्तयता मात्रै सार्वजनिक ऋण रु. ८३ अर्ब ९५ करोड थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
हिमालखबर
फेरि प्रदर्शनमा उत्रिए सहकारीपीडित
सरकारले सहकारी समस्यालाई समाधान नगरेको भन्दै पीडितहरू फेरि प्रदर्शनमा उत्रिएका छन्।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.