समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ
गाउँ नै रित्तो पारेर भारततिर
थईन्द्र रिजालको ठगीधन्दा
एशिया कपका लागि युवा टोली घोषणा
कसरी हिंड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
टिप्पणी
वसन्त महर्जन
नेपाल सम्वत् : मिथ्याको चर्चा
लामो समयबाट आजपर्यन्त नेपाल सम्वत् प्रचलनमा रहनु र विभिन्न अभिलेख तथा वंशावलीमा यसका प्रवर्तकका रुपमा शंखधरको नाम उल्लेख हुनुले इतिहाससिद्ध कुरा बताइरहे पनि बालुवाको सुनवाला कथाको चर्चाले ‘कामकुरा एकातिर कुम्लो बोकी थिमीतिर’ बनाइरहेको छ ।
हिमालखबर
तिहारका तीन फूल
उद्गमस्थल जहाँ भए पनि सुनौलो सयपत्री, वैजनी मखमली र नवरङ्गी गोदावरी हाम्रा सांस्कृतिक फूल भइसकेका छन् भन्दा अत्युक्ति नहोला ।
वसन्त महर्जन
शिवलिङ्ग ठानेर वर्षौंदेखि स्तम्भको पूजा
कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा बजारबाट चार किलोमिटर दक्षिणमा पर्ने गोटिहवा गाउँको अशोक स्तम्भलाई स्थानीयवासीले शिवलिङ्ग ठानेर पुजिरहेका छन्।
शेखर खरेल
एउटा असफल कथा
अहंकार र शक्तिको उन्मादले कोही कसरी पतन हुन्छ, यसको पछिल्लो दृष्टान्त बनेका छन्–लोकमानसिंह कार्की ।
विष्णु रिजाल
कर्म अनुसारको फल
संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै निलम्बित अख्तियार प्रमुख कार्कीले बचाउका लागि आफ्नो नियुक्ति सम्भव पार्ने स्रोतलाई नै परिचालन गरेका छन् ।
हिमालखबर
‘म्याद तामेलीमा अवरोध पुर्याउनेलाई एक वर्ष कैद सजाय’
अदालतबाट खटिएका तामेलदार टोलीलाई अवरोध पुर्याउनेलाई अदालतको अवहेलना अन्तर्गत कारवाही हुन्छ । अदालतको अवहेलना गर्नेलाई एक वर्षसम्म कैद सजायको व्यवस्था छ । म्याद सूचना टाँस्न नदिने प्रतिकार समूह वा भिजिलान्तेहरूलाई सार्वजनिक अपराध तथा सजाय ऐन अन्तर्गत पनि कारवाही हुने प्रावधान छ ।
हिमालखबर
चमत्कारको अपेक्षा
विद्यालयका नेपाली पुस्तकले साहित्यकारहरूलाई अरूका रचना पढ्ने, विषयवस्तुमाथि गम्भीर अनुसन्धान तथा छलफल गर्ने, परिश्रमी व्यक्ति नभई 'चमत्कारी' व्यक्तित्वको रूपमा चिनाउँछ।
वसन्त महर्जन
नेवारको मोहनी
-बसन्त महर्जन नेवार समाजमा राम्रोसँग चथाः (गणेश चौथी) मनाउन सके मोहनी अर्थात् दशैं पनि राम्रै हुन्छ भन्ने मान्यता छ। मोहनी र दशैं एउटै नभए पनि वा दशैं भनेकै मोहनी भए पनि नेवार समुदायले ठूलो महत्वका साथ मनाउने चाड र विधि एउटै हो।
हिमालखबर
उपचार या राष्ट्रघात?
जनता अस्पताल नपुग्दै मर्नुपर्ने तर नेताहरू राष्ट्रिय ढुकुटीमा रजाइँ गर्दै विदेशमा उपचार गर्ने प्रवृत्ति राष्ट्रघाती हो। गरीब देशका विशिष्टहरू उपचारका लागि किन विदेशिन्छन्? सोझो जवाफ स्वदेशको उपचार सेवाप्रतिको अविश्वास नै देखिन्छ। तर, उनीहरू विदेशिने चाहना राख्नुका अन्य कारण पनि छन्।
चन्द्रकिशोर
सीमाञ्चलका स्वार्थ
- चन्द्रकिशोरखुला सीमा र रोटीबेटीको नाता देखाउँदै भन्ने गरिएको नेपाल–भारतको 'विशिष्ट सम्बन्ध' को विशेषण व्यावहारिक रूपमा दिनानुदिन कमजोर बनिरहेको छ। खुला सिमाना र 'रोटी–बेटी' नाताकै कारण नेपाल–भारत सम्बन्ध पृथक् र विशिष्ट बनाएको छ। तर, यो विशिष्टताले दुवैतर्फ समान कानूनी हैसियत प्राप्त गरेको देखिंदैन। जस्तो कि, नेपालकी छोरी भारतकी बुहारी बनेमा पाउने नागरिकता प्रमाणपत्रको प्रक्रिया जटिल र झन्झटिलो छ। पूर्व सभासद् आत्माराम साहले आफ्नी छोरीको विवाह सीमावर्ती भारतीय राज्य उत्तरप्रदेशको बरेलीमा गरिदिनुभयो। तर, विवाह दर्ता गर्न खोज्दा 'विदेश मन्त्रालयमार्फत समन्वय गरेर आउन' भनियो। तर, विगतमा यस्तो थिएन।
लेखनाथ पौड्याल
दिल्लीधामका तीर्थयात्री
- लेखनाथ पौड्यालप्रधानमन्त्री दाहालले मुलुकको सम्प्रभुता, आन्तरिक र अन्तर्राष्ट्रिय मामिलामा आत्मनिर्णयको अधिकारसँगै अन्तर्राष्ट्रिय जगतमा हाम्रो हैसियतलाई कुण्ठित गर्ने प्रसाद चढाए, दिल्लीधाममा। आफ्नो परम्परागत सुरक्षा छाताभित्रको देश ठान्ने नेपालमा पनि प्रभाव जमाउन नसकेको हीनताबोध दिल्लीका शासकहरूमा थियो। र, प्रधानमन्त्री दाहाललाई यसले पनि पर्याप्त 'शंकाको लाभ' दिएको थियो। तर, दिल्लीमा उनको 'नेगोसिएसन पावर' होइन, लघुताभाष देखियो। भारतको सूक्ष्म व्यवस्थापनको चाहनाले बिथोलेको नेपाल―भारत सम्बन्धलाई पुनःपरिभाषित गर्दै नयाँ उँचाइको सम्बन्धको शुरूआतका लागि पहलकदमी लिनुपर्नेमा प्रधानमन्त्री दाहालले न नेपालको संविधानबारेको भारतको पूर्ववर्ती अडानलाई पुनरावलोकन गराउन सके, न यो विषयमा नेपाल–भारतबीचमा रहेको असमझदारीलाई कम गर्न।
विष्णु रिजाल
कुटनीतिक आचरण: कहिले सिक्ने, कसले सिकाउने ?
विष्णु रिजाल प्रधानमन्त्री पत्नीले भारत भ्रमणमा देखाएको अशोभनीय व्यवहार आलोचित बनिरहँदा हामी कूटनीतिक आचरण सिक्ने र सिकाउने अपरिहार्यतालाई बेवास्ता गरिरहेछौं । मुलुकको कार्यकारी प्रमुखको राजकीय भ्रमणमा प्रथम महिलाबाट प्रदर्शित व्यवहार पक्कै पनि शोभनीय थिएन । तर, सँगै प्रश्न उठ्छ– ग्रामीण परिवेशबाट आएकी प्रधानमन्त्री पत्नीलाई मात्र दोष दिएर हाम्रा संयन्त्रहरू उम्कन पाउँछन् ? राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग जोडिएका परिवारका सदस्यहरूलाई कूटनीतिक आचरण र व्यवहार सिकाउनुपर्दैन ? कृषि विकास ब्यांकको कर्मचारी वा पार्टीको कार्यकर्तालाई राजदूत भएर जाँदा एकाएक कूटनीतिक आचरण र व्यवहारको दिव्यज्ञान मिल्दैन ।
वसन्त महर्जन
खादाको विरोध गर्ने कस्तो राष्ट्रवाद ?
बसन्त महर्जन खादाको प्रयोग सामान्यतः तिब्बती चलनजस्तो देखिए पनि यो मूल रुपमा नेपाली संस्कृति हो। नेपाली बौद्ध समुदायमा धार्मिक कार्य, शुभकार्य र अन्य शुभ–अवसरमा अतिथिलाई खादा लगाइदिने परम्परा छ। पहिले यसलाई 'खातागा' भनिन्थ्यो र कपडाकै हुने भएकोले अलि खस्रो र भद्दा पनि हुन्थ्यो। हाम्रो त्यही 'खातागा' तिब्बतमा पुगेर 'खादा' को रुपमा व्यापकता पाउने क्रममा 'सिल्की' हुन पुग्यो। त्यसरी तिब्बतीकरण हुँदा अष्टमंगलका प्रतीक र बौद्धमन्त्र 'ॐ मणि पद्मे हुँ' पनि छापिन थाले। आफ्नो सांस्कृतिक विरासत नै नबुझी 'राष्ट्रवादी' बन्ने सोच खादा बहिष्कारमा देखिएको छ।
डा सुशील कोइराला
स्वास्थ्यक्षेत्र सुधारका तीन सूत्र
-डा. सुशील कोइरालास्वास्थ्य मन्त्रीलाई थाहा हुनुपर्छ– डा. गोविन्द केसीको अनशनले छर्लङ्ग पारेको स्वास्थ्य सेवाको विकृति हटाउन सामान्य शल्यक्रियाले सम्भव छैन। डा. केसीको पटकपटकको अनशनले स्वास्थ्य सेवाका विकृति छर्लङ्ग पारिसकेको छ। यसैका आधारमा नेपालको स्वास्थ्य शिक्षा र सेवाका विकृतिको वर्गीकरण गर्दै समस्याका तीन विषय औंल्याउन सकिन्छ।
राधेश्याम अधिकारी
संविधान पालनाका चुनौती
-राधेश्याम अधिकारी चाहेर पनि संविधान संशोधन हुन नसक्ने र नचाहे पनि नरोकिने जटिल संक्रमणकालमा उभिएका छौं, हामी । यो परिस्थितिमा मध्यमार्ग एकमात्र विकल्प हो । निर्वाचन गराउनुपर्छ भनेर मात्र पुग्दैन, त्यसका लागि वातावरण बनाउन पनि एमालेले सहयोगी भूमिका खेल्नुपर्छ । कांग्रेससँग भएको सातबुँदे सहमतिमा उल्लेख भएको राज्य पुनर्संरचना मान्न एमाले हिचकिचउनु पर्दैन । उसलाई राजनीतिक रुपले कुनै हानी नपुर्याउने सात बुँदेले निकासको बाटो खोल्न सक्छ । गएको एक वर्ष त्यसै खेर गएको छैन । महाभूकम्प, नाकाबन्दी जस्ता प्राकृतिक तथा मानवीय प्रकोपहरुबाट गुज्रनुपर्दा पनि संविधान बमोजिमका कामहरु भइरहे, हुँदैजानेछन् ।
टीकाराम राई
प्रमको भारत भ्रमणः उपलब्धि कि संशय
आफ्नो भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई नाकाबन्दीपूर्वकै अवस्थामा पुर्याउने प्रधानमन्त्री दाहालको दाबी कति सफल हुन्छ भन्ने अबका दिनले देखाउने छन् ।
हिमालखबर
'नियन्त्रणमुखी' नियत
-दीपक अर्यालपुस्तक नीतिका कतिपय बुँदा स्रष्टा र प्रकाशन गृहलाई प्रोत्साहित गर्नुको साटो सिर्जनशीलता मार्न उद्यत छन्। पुस्तक, पत्रपत्रिका आदि अभिव्यक्ति स्वतन्त्रताकै औजार हुन्। यदि पुस्तक नीतिका नाममा राज्यका गलत नीति र कानून विरुद्ध बोल्न र लेख्न नियन्त्रण गर्न खोजिन्छ, अंकुश लगाउन खोजिन्छ भने प्रष्ट छ त्यो नीति पुस्तक वा प्रकाशनको चिन्ताबाट होइन, जनताको अभिव्यक्ति स्वतन्त्रता खोस्ने राज्यको चाहनाबाट निर्देशित छ।
पुरञ्जन आचार्य
सबै ‘राजा’ हुने ?
-पुरञ्जन आचार्य सबथोक राज्यले दिने भाषण गर्दा र दिन नसक्दा नेपालको लोकतन्त्रले कसरी देशलाई अखण्ड राख्न सक्ला ? नेताहरुले बुझ्नुपर्छ, अनेकपटक राजनीतिक आन्दोलन भएर पनि स्थिरता र आर्थिक विकास नहुँदा नेपालीको मनमा नेताको आश्वासनबाट डर पैदा भएको छ । राज्यशक्ति एउटा समूहबाट अर्को समूहमा लैजान आजसम्मका राजनीतिक अान्दोलनहरु भएका होइनन् । लोकतन्त्रमा शासक राजा नबन्ने नयाँ संस्कार निर्माण गर्न पर्छ । लोकतान्त्रिक राज्यलाई कानूनको शासनले बलियो बनाउने हो । जनताको भरोषाबाट लोकतान्त्रिक राज्य बलियो हुने हो । शासकले आफूलाई सक्षम दाबी गर्ने होइन, जनतालाई सक्षम बनाउने हो । तर नेपालमा सबै शासक राजा बन्न उद्यत छन् ।
वसन्त महर्जन
बेढंगे पुनःनिर्माण
हनुमानढोका दरबारमा रोमन वास्तुकला थपिंदा केही भाग बाहिर पनि निकालिएको छ। मौलिक स्वरूपमा फर्कंदा बाहिर निस्केको त्यो भागलाई हटाए बाटो पनि सीधा र फराकिलो हुन्छ। पुनःनिर्माणको सन्दर्भमा यो एउटा उदाहरणीय काम पनि हुन्छ। बालगोपालेश्वरको मौलिक स्वरूप गुम्बज नभई शिखर शैलीको हो। सन् १८४५ को फेबु्रअरी ५ देखि मध्य मार्चसम्म नेपाल भ्रमण गरेका प्रुसिया (जर्मन साम्राज्य बन्नुभन्दा अघिल्लो अधिराज्य) का राजकुमार वाल्डेमरले ल्याएका कलाकारले उतारेको पेन्टिङमा बालगोपालेश्वर मन्दिर शिखर शैलीमा देखिन्छ। सम्पदाहरूको पुनःनिर्माणमा विशेष होशियारी नअपनाए इतिहास नै बाङ्गिन सक्छ भन्ने कुराको हेक्का राखेको देखिएन।
रामेश्वर बोहरा
स्वार्थको चपेटामा नागरिक सरकार
स्थानीय तहमा निर्माण हुनलागेको बलियो संरचनालाई विकृत बनाउने गरिको अग्रसरता देखाइरहेका दल र नेताहरू संवैधानिक व्यवस्था 'हामीले गरेको होइन' भन्न तयार छन्? सम्भवतः छैनन्। के देखिन्छ भने, उनीहरू संविधानको जस पनि लिन चाहन्छन् र निहित स्वार्थका निम्ति स्थानीय तहलाई बलियो बन्न पनि दिन चाहन्नन्। नागरिक सरकार पनि भनिने स्थानीय सरकारलाई शक्तिशाली बनाउने संवैधानिक व्यवस्थालाई लिएर भइरहेको स्वार्थकेन्द्रित किचलोले संघीयताकै भविष्य संकटमा पार्न सक्छ।
टीकाराम राई
कस्तो 'सन्तुलित' सम्बन्ध?
- टीकाराम राईसन्तुलित कूटनीतिक सम्बन्धको सही अर्थ नखोजेसम्म नेपाल, भारतीय अफवाह संयन्त्रको शिकार भइनै रहनेछ। भारतले जब नेपाल विरुद्ध नाकाबन्दी लगाउँछ, काठमाडौंका सत्ता संचालकहरूमा चीनसँग पनि 'कनेक्टिभिटी' र आर्थिक–व्यापारिक गतिविधि बढाउनुपर्छ भन्ने चेत पलाउँछ। त्यसका लागि प्रयास थाल्दा भने नेपालले भारतविरुद्ध 'चिनियाँ कार्ड' प्रयोग गरेको आरोप आउँछ, नयाँदिल्लीतिरबाट। नेपालभित्रै पनि असन्तुलित कूटनीतिक सम्बन्ध राखेको भन्दै सरकारको आलोचना हुन्छ।
शेखर खरेल
गगनलाई शुभकामना!
-शेखर खरेलढिलोचाँडो थापालाई सत्तारोहण त गर्नु नै थियो। किनकि, आजको राजनीति महात्मा गान्धी, जयप्रकाशनारायण, राममनोहर लोहिया आदिको जस्तो सत्ता बेगरको भूमिकाबाट मात्र सम्भव छैन। त्यसैले पनि थापालाई सत्तामा जान आवश्यक थियो। तर, थापालाई थाहा हुनुपर्छ, उनको सफलतामा देश उज्यालिएको देख्ने करोडौं आँखा सिंहदरबार नियालिरहेका छन्।
मनिष झा
जनकपुरको परिचय हराउने चिन्ता
वसन्त महर्जन
गाईजात्राबारे भ्रम
-बसन्त महर्जन आधिकारिक भनिएका कतिपय प्रकाशनहरूमा कान्तिपुरका राजा प्रताप मल्लले छोराको देहान्त हुँदा शोकाकुल बनेकी रानीलाई 'तिम्रो छोरा मात्र मरेको होइन, कति धेरै मान्छे मरेका छन्' भनेर बुझाउन गाईजात्रा पर्व शुरु गरेको उल्लेख पाइन्छ। तर, तत्कालीन इतिहास अध्ययन गर्दा त्यसरी जात्रा–पर्व चलाउन सक्ने राजाको हैसियत देखिन्न। वास्तवमा, हास्यव्यङ्ग्य गाईजात्रा नभई रोपाइँजात्रा नामको छुट्टै सांस्कृतिक पर्वसँग सम्बन्धित छ। गाईजात्रा वा त्यस अघि–पछि जहिले परे पनि रोपाइँजात्रामा हास्यव्यङ्ग्यको प्रचुर प्रयोग हुन्छ। यो जात्रामा रमाइलोका लागि पुरुषहरू महिलाको भेषभुषामा देखिन्छन्।
विष्णु रिजाल
एमालेको निशाना चुनाव
पार्टी पंक्ति एकताबद्ध पार्दै सत्तारुढ गठबन्धनलाई अप्ठेरोमा पार्न विपक्षी दलहरूको मोर्चाबन्दी बलियो बनाउनतिर लागेको एमालेको ध्यान आसन्न चुनावहरूमा केन्द्रित भएको छ।
आशिष अधिकारी
विविधीकरणमा अवरोध
नेपाली राष्ट्रिय राजनीतिमा भारतसँगको विशेष सम्बन्धमा नेपालको हित देख्ने राजनीति हावी हुँदा अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरण कमजोर हुन पुगेको छ।
शेखर खरेल
हतास कूटनीति
-शेखर खरेलप्रधानमन्त्रीको विशेष दूत कूटनीतिले विदेशी शक्ति रिझाएर मात्र देश चलाउन सकिन्छ भन्ने कुतर्क सावित गर्ने प्रयत्न गरेको छ । यसै पनि चीनका राष्ट्रपति सी जिनपिङको भ्रमण आगामी अक्टोबरका लागि पूर्ववर्ती प्रम केपी शर्मा ओलीकै पालामा तय भइसकेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको अन्तिम समयमा रद्द भ्रमणलाई वर्तमान सरकारले कूटनीतिक च्यानलबाटै पुनः तय गर्न सक्दथ्यो, जसका लागि दुई छिमेकमा राजदूत पूर्ति गरिनु पहिलो सार्थक कदम हुनसक्थ्यो । दाहालको ‘विशेष दूत कूटनीति’ को अन्तर्यमा चीनका लागि आफू उत्तिकै भरपर्दो देखाउने र भारतको विश्वासपात्र बन्ने लालसा देखिन्छ ।
वसन्त महर्जन
किन भइरहेछ अनावश्यक उत्खनन ?
दाता पाइयो भन्दैमा धार्मिक, ऐतिहासिक तथा पुरातात्विक स्थलहरूको उत्खनन गर्नैपर्छ भन्ने हुँदैन। जंगल बीचमा शिलास्तम्भ देखेर अचम्म मानेका खड्गशमशेरले त्यसलाई उखेल्ने प्रयत्न गरिरहेकै बखत फूहरर त्यहाँ पुगेका थिए। त्यस्तो पुरातात्विक महत्वको स्तम्भलाई यथास्थानमा सुरक्षित राख्नुपर्ने कुरा बुझाउनु र बुद्धको जन्मस्थल भेटिएको समाचार विश्वलाई दिनु डा. फूहररको योगदान हो।
विष्णु रिजाल
उत्तर-दक्षिण रिझाउन सके राम्रो
दुवै छिमेकीसँग कूटनीतिक सन्तुलन कायम गर्ने कोशिश आफैंमा सकारात्मक हो। कूटनीतिमा न उत्ताउलो विरोधलाई स्थान छ, न त अन्ध समर्थनलाई। सकारात्मक भनौं वा नकारात्मक, सत्य कुरा के हो भने विगतमा जस्तो नेपालको आन्तरिक राजनीतिमा अब कुनै छिमेकीको एकल वर्चश्व कायम रहेन।
टीकाराम राई
बढ्यो चुनौती
प्रम दाहालले उप–प्रधानमन्त्रीद्वय महरा र निधिलाई विशेष दूतको रूपमा क्रमशः चीन र भारत पठाएर दुई छिमेकीसँग समदूरीको सम्बन्ध राख्ने आफ्नो भनाइलाई व्यवहारमा उतारेका छन्।
Previous
44
45
46
47
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.