समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति
कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ
गाउँ नै रित्तो पारेर भारततिर
थईन्द्र रिजालको ठगीधन्दा
एशिया कपका लागि युवा टोली घोषणा
कसरी हिंड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
टिप्पणी
शंकर तिवारी
लखनऊको लडाइँ
केन्द्रमा जस्तै विधानसभामा पनि भाजपाले कब्जा जमाउने हो भने आगामी लोकसभा निर्वाचनमा मोदीको लहर र लहड रोक्न झनै कठिन हुनेछ।
विष्णु रिजाल
अवसर पर्खंदै मधेशी मोर्चा
सरकारले निर्वाचनको घोषणा गरेसँगै आन्दोलनमा गएको मधेशी मोर्चा चुनाव तयारी र आन्दोलनको तनावबीचबाट निस्कने सुखद् अवसरको पर्खाइमा छ।
शेखर खरेल
लिलामीमा राजदूत
-शेखर खरेलराजदूत नियुक्तिको दलीय भागबण्डा प्रवृत्ति हेर्दा लाग्छ– मुलुक लोकतान्त्रिक पद्धतिमा होइन, जहानियाँ राणाशासनको पजनीका आधारमा चलिरहेको छ । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) ले कूटनीतिक र प्राज्ञिक अनुभव शून्य म्यानपावर संचालिका शर्मिला पराजुलीलाई ओमनका लागि राजदूत किन बनायो ? किन, नेपाली कांग्रेसले पछिल्लो संविधानसभा निर्वाचनमा जनमोर्चा नेपालबाट उम्मेदवार दिएर जमानत जफत भएकी अर्की म्यानपावरवाली आशा लामालाई यूएईका लागि उपयुक्त ठान्यो ? यी म्यानपावरवालीहरूको ‘पावर’ कताबाट निस्सृत हुन्छ ?
वसन्त महर्जन
लुम्बिनीबारे गलत बुझाइ
'लुम्बिनी बुझाइ' नै गलत हुँदा सरकारले लुम्बिनीमा गरेको लगानी 'बालुवामा पानी' भइरहेको छ। एक जना चिनियाँ मित्रले हालसालै भनेका थिए, “अपार श्रद्धा लिएर बुद्धको जन्मस्थल आउनेहरू लुम्बिनीको वातावरण देखेर खिन्न हुँदै फर्किन्छन्, त्यो देख्दा मलाई पनि दिक्क लाग्छ।”
रमेश कुमार
'ब्रोकर स्टेट' को विस्तार
राजनीतिक नेतृत्व, सरकारी अधिकारी र व्यापारिक समुदायको मिलिभगतमा जनता दोहन गर्दै लाभ उठाउने प्रवृत्तिले देश 'ब्रोकर स्टेट' बन्दो छ।
टीकाराम राई
राष्ट्रघाती भेटघाट
-टीकाराम राईमुलुकको सार्वभौमसत्तामाथि विदेशी हस्तक्षेप नियन्त्रण गर्न कर्मचारी–दूतावास गैरव्यावसायिक सम्पर्क बन्देज लगाउनुको विकल्प छैन । मन्त्रिपरिषद्मा पेश हुने रणनीतिक महत्वका प्रस्ताव तुहाउन तथा तीव्र गतिमा अघि बढाउनका लागि दूतावासले मन्त्रिपरिषद् सचिवालयका कर्मचारीलाई पनि प्रयोग गर्ने गरेको सुनिएको छ । र, यो काममा अग्रपंक्तिमा भारतीय राजदूतावास रहेको घटनाक्रमहरूले पुष्टि गर्छन् । तर, अहिले चीनले पनि भारतकै सिको गर्न थालेको छ । अमेरिकी दूतावासले चाहिं आतंककारी गतिविधि निस्तेज पार्न र चीनसँगको गतिविधि थाहा पाउन छिपछिपे रूपमा कर्मचारीसँग सम्पर्क बढाउने गरेको आरोप पनि निराधार लाग्दैन ।
हिमालखबर
गुम्दै गएको जनसांख्यिक लाभांश
केही वर्षमै नेपालमा १५―६४ वर्ष अर्थात् कमाउन सक्ने उमेर समूहको जनशक्ति ६० प्रतिशत पुग्दैछ। इतिहासमै पहिलोपटक यो 'जनसांख्यिक लाभांश' हाम्रा लागि भने 'हर्ष न विस्मात्' झै भइरहेको छ। नेपालको इतिहासमै यो उमेर समूहको यति ठूलो जनसंख्या कहिल्यै भएको थिएन। गरिखाने उमेर समूहका मानिस धेरै हुनु परिवार, समाज र देशकै लागि सुखद् मानिन्छ। यो भनेको विकासका लागि 'स्वर्णयुग' नै हो।
वसन्त महर्जन
दृष्टिकोण नै भएन
नेपालमा सम्पदाबारे लेख्दा, बोल्दा मात्र 'सांस्कृतिक सम्पदामा नेपाल धनी छ' भन्ने वाक्य प्रयोग गर्ने परम्परा बस्यो।
दिनकर नेपाल
'कोर्स करेक्शन' को अवसर
मधेश मुद्दाको नाममा जारी राजनीतिक अवरोधले दुई उग्रवाद–विखण्डनकारी र दक्षिणपन्थीलाई सहयोग पुर्याइरहेको छ। काठमाडौं लचिलो बन्न अत्यावश्यक छ। मधेशकेन्द्रित दलहरूले पनि यो स्वीकार्न आवश्यक छ कि अहिलेको राजनीतिक परिवेशमा नाकाबन्दीको असरस्वरुप 'मधेशी मुद्दा' को विश्वसनीयता र तागत दुवै घटेको छ।
टीकाराम राई
नवनियुक्त आईजीपीका काम
विकृत प्रक्रियाबाटै नियुक्त भए पनि नयाँ आईजीपीले जनताको हितमा काम गर्नुको विकल्प छैन ।
रमेश कुमार
दातव्यको दुश्चक्र
-रमेश कुमार'समानान्तर सरकार चलाइरहेको' भन्दै आलोचित विदेशी सहायता राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर परिचालन गर्न ढिला भइसकेको छ। दाता हावी भएर संस्थागत संरचना नै विचलित भएको गतिलो उदाहरण लगानी बोर्ड नै छ। बोर्डमा सरकारी नेतृत्व भए पनि अंकुश बेलायती विकास सहयोग नियोग (डिफिड) सँग छ। प्राविधिक सहायताको ठूलो रकम आफ्नै रोजाइको परामर्शदातामार्फत फिर्ता लैजान पाइने भएकाले सरकारले नमागेको क्षेत्रमा पनि दाताहरू जबर्जस्ती सहयोग सकार्न लगाउँछन्।
कनकमणि दीक्षित
लिपफ्रगः भ्यागुते छलाङ्ग
-कनक दीक्षित निराशाजनक अवस्थाबीच पनि आम–नागरिकको नेपाल अगाडि बढ्छ भन्ने विश्वास ‘रोम्यान्टिसिजम्’ नभई ठोस राष्ट्रिय सम्भावनाहरूमा आधारित छ । हो, विभिन्न कारण हामी खाडलमा पर्यौं, तर अन्य कति मुलुकसँग नभएको कुरा हामीसँग छँदैछ । नेपाल ‘लिपफ्रग स्टेज’ मा छ अहिले– बाह्य र आन्तरिक दुवै कारण । हामीलाई ‘एक्सेलरेट’ गर्न राज्यबाट राजनीतिक हिसाबले चाहिएको कुरा यति मात्र हो– एक, राजनीतिक स्थायित्व र; दुई, लोकतन्त्र । बाँकी काम जनता र अर्थतन्त्रले आफैं गर्छन् ।
विष्णु रिजाल
चुनावसँग डराउने दल
नेकपा (एमाले) ले अघि सारेको नीति तथा कार्यक्रम र बजेट, नेपाली कांग्रेसको सत्ताको रोडम्याप र संविधान बिथोल्ने भारतीय कार्ययोजनामा हिंड्नुपरेकाले होला प्रधानमन्त्री पुष्पकमल दाहाल विना कम्पासको जहाजजस्तो दिशाहीन बनेका छन् ।
वसन्त महर्जन
वैरोचनको पुनर्जन्म !
भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङ्चुकका तीन वर्षीय भान्जा ट्रयुयक वाङ्चुकले पूर्वजन्ममा आफू नालन्दा विश्वविद्यालयको विद्यार्थी तथा प्राध्यापक वैरोचन भएको बताएका छन्। उनको भनाइ गैर–बौद्धहरूका लागि अपत्यारिलो भए पनि बौद्ध संसारमा अनौठो होइन। ट्रयुयक वाङ्चुकलाई यही जनवरीको पहिलो साता भारतको नालन्दा, बोधगया, नागार्जुनकोण्डा आदि बौद्ध तीर्थस्थलहरूको भ्रमण गराइएको थियो। त्यसबेला उनले नालन्दा विश्वविद्यालयको भग्नावशेषमा आफूसँग सम्बन्धित ठाउँहरू चिनाए।
शेखर खरेल
क्यालेण्डरमा रगत पोतिएको दिन
शेखर खरेलशहीद आस्थाको विषय हो। अर्थात्, शहीद हुनेहरू आफ्नो विश्वासबाट उद्वेलित भए न कि कसैको आदेशबाट उत्तेजित। आफ्नो विश्वासप्रतिको अविचलित आस्था अर्को अर्थमा सहादत हो। शाब्दिक रूपमा 'शहीद' इस्लामको पवित्र ग्रन्थ कुरानबाट उत्पत्ति भएको हो, जसको अर्थ धर्मको उद्देश्य पूरा गर्न 'जिहाद' (धार्मिक युद्ध) मा सामेल हुँदै सहादत प्राप्त गर्ने हो।
टीकाराम राई
शत्रुता प्रवर्धन
टीकाराम राईनेपालमा उठेको भारतविरोधी 'राष्ट्रवाद'ले चिनियाँ भक्ति र संघीयताविरोधी जनमत बढाउने खतरा छ।
शेखर खरेल
धन्यवाद राज्य !
निन्दाका लागि पात्र र प्रवृत्तिको कुनै कमी नभएको यो देशमा प्रशंसायोग्य दुर्लभ काम पनि भएका छन् ।
विष्णु रिजाल
कारबाहीको पात्र
विष्णु रिजाललोकमानसिंह कार्की पदमुक्त भए पनि उनले अनेक अपराधका प्रमाणहरु असरल्ल छाडेर गएका छन् । राज्यका प्रमुख निकायहरूलाई त्रस्त पारेर आफ्नो स्वार्थ पूरा गर्ने र कसैको उक्साहटमा मुलुकलाई नै कमजोर बनाउन लागेका उनलाई त्यसवापत् सजाय भएन भने भोलिका दिनमा अर्को कुनै दुस्साहसी यस्तै हर्कत गर्न नसुरिएला भन्न सकिन्न ।
हिमालखबर
संसदीय समाचार र पत्रकारको आचरण
शिव गाउँलेपत्रकारले विषयवस्तुलाई जे हो, त्यही रुपमा बुझ्नुपर्छ । संसद्का गतिविधिलाई ‘कभर’ गर्दा त्यो छलफल थियो, बहस थियो वा चर्चा गरिएको थियो भन्नेमा स्पष्ट हुनुपर्छ ।
प्रत्यूष वन्त
नेपालीः एउटा “अनौठो जमघट”
प्रत्यूष वन्त कमलमणि दीक्षितले 'अनौठो जमघट' भन्दै २०१६ सालमा प्रकाशन शुरू गरेको नेपाली का २२५ अंक इतिहासमा अभिरुचि राख्ने अध्येताहरूका लागि रुचिपूर्ण अभिलेख बनेको छ। मलाई थाहा भएसम्म ५६ वर्षसम्म निरन्तर सम्पादक रहेर दीक्षितले एउटा राष्ट्रिय 'रेकर्ड' राखेका छन्। यो दक्षिण एशियाली या विश्व 'रेकर्ड' नै पनि हुन सक्छ। म यहाँ नेपाली को एउटा पाठकका तवरबाट चार कथ्यांशमा मात्र सीमित रहन्छु।
शेखर खरेल
लोकमानले उतारेको लज्जा
-शेखर खरेललोकमान मात्र होइन, उनलाई उच्च नैतिक र योग्य प्रशासकको वस्त्र पहिर्याउनेहरू समेत यतिबेला नग्न देखिएका छन्। सर्वोच्चको फैसलापछि लोकमान स्वयंमा कति लज्जा वा वस्त्र शेष छ, शायद त्यो उनैले महसूस गरिरहेको हुनुपर्छ। तर असलमा चाहिं, लोकमानसँगै उनलाई उच्च नैतिकवान र योग्य ठहर गरी प्रतिष्ठित संवैधानिक पदका लागि सिफारिश गर्नेहरूको शरीरबाट समेत वस्त्र खसेको हुनुपर्छ।
वसन्त महर्जन
अब व्यवस्थित अभिलेख
विना अभिलेख थाहै नहुने गरी चन्दननाथ मन्दिरमा राखिएका मूर्तिहरू फेला नपरेको भए पछि हामीले ठम्याउन र विधिपूर्वक दाबी गर्न सक्ने थिएनौं। इसाको १२औं शताब्दीमा खस साम्राज्य स्थापना भएपछि कर्णाली क्षेत्रमा बौद्धधर्मले राजकीय संरक्षण पाएको थियो। हुम्ला, जुम्ला, अछाम, डोल्पा, दैलेखलगायतका जिल्लामा तत्कालीन समाजको अवशेषका रूपमा बौद्ध सम्पदा तथा अभिलेखहरू यद्यापि छन्। चन्दननाथ मन्दिर भनिए पनि यो स्वामी दत्तात्रयको मन्दिर हो। कतैबाट आएर बसेका साधुप्रतिको श्रद्धाभावका कारण स्थानीयले उनैका नामबाट 'चन्दननाथ' मन्दिर भनेको बुझिन्छ।
डा. मुकेशकुमार साह
बीपीकेआईएचएस: सुध्रने आशा
आफ्नो पदावधि सकिन करीब एकसाता बाँकी रहँदा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासले वर्षौंदेखि विभागीय प्रमुख रहेका व्यक्तिहरूलाई पदच्यूत गरेका छन्। र, दोस्रो मर्यादाक्रममा रहेका चिकित्सकलाई विभागीय प्रमुखको जिम्मेवारी दिएका छन्।
वसन्त महर्जन
झण्डा होइन हार्दिकता उठाऊ
-वसन्त महर्जनछत वा छानामा बौद्ध झण्डा हुनुको सोझो अर्थ हुन्छ– त्यो घर बौद्ध धर्मावलम्बीको हो। भैरहवामा अहिले भइरहेको कसरतभित्र त्यो सत्य छैन। यो अभियानमा कुनै पनि बेला विचलन आउने र धर्मजस्तो कुरामा यसरी खेलाँची गर्दा व्यक्त/अव्यक्त रूपमा वैमनस्य उत्पन्न हुनसक्ने सम्भावना पनि छँदैछ। अहिलेको शान्त वातावरणमा यही कारणले वैमनस्य उत्पन्न भयो भने सबैका लागि प्रत्युत्पादक हुन्छ।
टीकाराम राई
नेपाल–चीन संयुक्त सैनिक अभ्यास: भारतमा तुफान
-टीकाराम राई पहिलो पटक हुन लागेको नेपाल–चीन संयुक्त सैनिक अभ्यासको रणनीतिक महत्वका कारण भारतीय सञ्चारमाध्यमहरू अनावश्यक विवाद उत्पन्न गराउन उद्यत भएका छन् ।
पुरञ्जन आचार्य
सर्वोच्चको आदेश: समाधानको दिशानिर्देश
सर्वोच्चले शक्तिपृथकीकरणको सिद्धान्त अपनायो। संसद्ले गर्ने कामकारबाहीको विषयमा केही बोलेन, हेर्नुपर्ने दिन हेरौंला मात्र भन्यो। सँगसँगै संविधानमा व्यवस्था भएका कुरालाई बेवास्ता गर्न मिल्दैन पनि भनेको छ, खासगरी प्रदेशको भूमिकालाई लिएर। अदालतको 'भर्डिक्ट' ले एमालेलाई पनि पुनर्विचारको अवसर दिएको छ। अदालतले संविधान संशोधनको विषय संसद्को हो, दलहरूले छलफल गरेर अघि बढाऊ, तिमीहरूको काम संविधानसम्मत छ/छैन भन्ने पछि अदालतले हेर्छ भनेको छ।
नीलाम्बर आचार्य
फेरि महागठबन्धन
नयाँ संविधान कार्यान्वयन गर्न र राष्ट्रिय संकट टार्न देशमा फेरि एकपटक राजनीतिक महागठबन्धन आवश्यक भएको छ ।
शेखर खरेल
चिया भ्रष्टाचार
घूस दिने र लिने शत्रु नभई 'मित्र' बन्न खोज्नुले भ्रष्टाचारले संस्कृतिकै रुप त लिइरहेको छैन भन्ने शंका उब्जिएको छ।
वसन्त महर्जन
सबै पीपल बोधिवृक्ष होइनन्
गौतम बुद्धले जुन पीपलको रूखमुनि बसी ध्यान गरेर बुद्धत्व प्राप्त गरेका थिए, (इ.पू. ५२८) त्यस रूखलाई बोधिवृक्ष भनिन्छ। अहिले भने पीपलको रूख भन्नु नै बोधिवृक्ष हो भन्ने बुझाइ स्थापित हुन खोजेको देखिन्छ।
टीकाराम राई
प्रोपगन्डाको औपचारिक शुरूआत
-टीकाराम राईचिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का प्रचार विभाग प्रमुख लिऊ छिपाओको भ्रमणले नेपालमा चिनियाँ 'प्रोपगन्डा' को औपचारिक आधार निर्माण गरेको छ।
Previous
42
43
44
45
46
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.