समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
गाउँ नै रित्तो पारेर तराईबाट पनि भारततिर
थईन्द्र रिजालको ठगीधन्दा
एशिया कपका लागि युवा टोली घोषणा
कसरी हिंड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
टिप्पणी
विष्णु रिजाल
राजपा आन्दोलन मधेशमाथिको घात
मधेशी जनताले चाहेको स्थानीयतहको निर्वाचनलाई बारम्बार अस्वीकार गरिरहेको राजपा र लाचार झैं देखिएको सत्ता गठबन्धनले किन देशलाई संवैधानिक संकटतिर धकेलिरहेका छन् ? जवाफ खोज्नुपर्ने बेला भइसकेको छ ।
वसन्त महर्जन
रानीपोखरीमा मनपरी
काठमाडौं रानीपोखरी सम्पदाहरू कसरी जोगिन्छ भन्दा पनि कसरी मासिंदो रहेछ भनेर बुझाउने थलो बन्न पुगेको छ ।
शेखर खरेल
अभिभावक नेता आज्ञाकारी कर्मचारी
'अभिभावक' पूर्वप्रम पुष्पकमल दाहाल र 'आज्ञाकारी' मुख्यसचिव सोमलाल सुवेदीमा एउटा मनोविज्ञान भने समान देखिन्छ– आत्मश्लाघा ।
जीवनप्रसाद राई
किसानलाई पेन्सन होइन परियोजना देऊ
कृषि क्षेत्रमा ठूला परियोजना वा काम हेरेर अनुदान वा ऋण उपलब्ध गराए सरकारले 'बेरोजगार किसान' ठहर गर्न लागेकाहरू आफैं राज्यलाई कर तिर्न सक्ने गरी कमाउन सक्छन् ।
विष्णु रिजाल
कतार संकटको सन्देश
अरुका लागि लड्दा पाइने तक्मामा गर्व गर्नुपर्ने नेपाली बाध्यता अभ्यस्त अभ्यास नबनेको भए दूरको कतारलाई उसका छिमेकीहरूले नाकाबन्दी गर्दा नेपालमा खैलाबैला हुने थिएन ।
सञ्जीव शर्मा
खाडीः संकटको उपज
इरान र साउदी अरबबीचको कटुताको उपज ठानिएको कतार संकट बढ्दै गए विश्व राजनीति नै ध्रुवीकृत हुने सम्भावना छ ।
कनकमणि दीक्षित
ट्रम्प, टेरेसा र नन्दप्रसाद
मानवअधिकारको बुझाइ र प्रत्याभूति मनमस्तिष्कबाट उब्जनुपर्ने रहेछ, अर्काले सिकाएर डोर्याएर नहुने ।
पुरञ्जन आचार्य
देउवाले थेग्लान् जिम्मेवारी ?
विरुप छविका साथ गणतन्त्र नेपालको प्रम हुन आइपुगेका शेरबहादुर देउवा ८ होइन, ६८ महीना प्रम हुनसक्ने परिस्थिति छ।
वसन्त महर्जन
खस होइनन् खस राजा
खस साम्राज्यका शासकहरूका सम्बन्धमा विभिन्न ऐतिहासिक स्रोतहरूले प्रकाश पारे पनि ती कस्ता थिए भन्ने थाहा नभइरहेको अवस्थामा एउटा मुहारचित्र पाइनु पनि महत्वपूर्ण कुरा भएको छ ।
महीनावारीमा समस्या
प्राइमरी र सेकेण्डरी एमेनोरियामा किशोरी वा महिलाको शारीरिक परिपक्वता भइसकेर पनि महीनावारी हुँदैन।
कनकमणि दीक्षित
नागरिक समाजको विकेन्द्रीकरण
यो केन्द्रीकरणबाट विकेन्द्रीकरणतर्फको संक्रमण सफल भयो भने नेपाली जनतालाई ऐतिहासिक कालदेखिको पीडाको अन्त्य र आर्थिक वृद्धिसहित मानवअधिकार तथा सामाजिक न्यायको प्रत्याभूति हुनेछ। तर संक्रमण राम्ररी व्यवस्थापन भएन भने स्थानीय अधिनायक र अधिनायक प्रवृत्तिको जन्म हुनेछ र जनताको अवस्था केन्द्रीकृत शासनमा भन्दा बिग्रनेछ।
हिमालखबर
बजेट कार्यान्वयनमा संशय
आर्थिक वर्ष २०७४/७५ को बजेट जुन महत्वाकांक्षाका साथ आएको छ अहिलेकै संरचनामा यसको कार्यान्वयन सम्भव देखिंदैन ।
चन्द्रकिशोर
स्थानीय तह चुनावः मधेशी महिलालाई अवसर
स्थानीय तह निर्वाचन मधेशी महिलाका लागि पनि गतिलो अवसर लिएर आएको छ ।
टीकाराम राई
राजपालाई अवसर
टीकाराम राईराजपाको चित्त नबुझ्दा मधेशमा स्थानीय निर्वाचन सुनिश्चित बन्नसकेको छैन ।
मनिष झा
राजनीतिमा अनपेक्षित गाँठो
एकले अर्कोलाई धम्क्याउने, यो हुन दिन्न भन्ने प्रवृत्तिले हाम्रो साझा भविष्यलाई अनपेक्षित नियतितिर डोर्याएको छ ।
दिनकर नेपाल
स्थानीय तहः असीमित सम्भावना अनेक चुनौती
अधिकारसम्पन्न स्थानीय सरकार आफैंमा क्रान्तिकारी प्रयोग भए पनि यसका सामु अहिल्यैबाट व्यवस्थापन थाल्नुपर्ने चुनौतीका चाङ छन् ।
विष्णु रिजाल
पाखण्ड पुराण मात्र
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना विकल्पहरू सकिएपछि राजीनामा दिएका हुन् ।
शेखर खरेल
दाहालको 'कोर्स करेक्सन'
प्रधानमन्त्रीका रुपमा दोस्रो अवसर पाएका पुष्पकमल दाहाल थोरै परिपक्व देखिएकै हुन्। तर, स्वघोषित 'सफल' को पगरी पहिरिने हैसियत भने बनाइसकेका छैनन् ।
चन्द्रकिशोर
ओझेलमा स्थानीय मुद्दा
स्थानीय तह निर्वाचनमा स्थानीय सरोकार र सामर्थ्यका मुद्दा लोक–विमर्शमा आउन सकेको देखिएन ।
राधेश्याम अधिकारी
सुखद समयको संकेत
पाँच वर्षपछिको स्थानीय तह निर्वाचनमा दलित उम्मेदवारले यस पटकको जस्तो विभेद महसूस गर्नुपर्ने छैन ।
कनकमणि दीक्षित
'स्थानीय तह' होइन, 'स्थानीय सरकार'
धेरै विश्लेषक र जुझारुको ध्यान स्थानीय निर्वाचन गराउनेमा केन्द्रित थियो यतिका वर्ष। अब भने दुइटा कुरामा जुट्नु जरुरी छ― पहिलो, स्थानीय तहको हक, अधिकार तथा दायित्व आम जनतालगायत निर्वाचित प्रतिनिधिलाई बुझाउने अभियान; र दोस्रो, स्थानीय तहलाई दिइएको अधिकार कटौती नहोस्, कसैले 'स्याबोटाज' गर्न नपाओस्, यसको लागि नागरिक सतर्कता।
मनिष झा
निश्चित अनिश्चितता
पुष्पकमल दाहालपछि सत्ताारोहण गर्न लागेका शेरबहादुर देउवाको आगमन नहुँदै सम्भावित बिगारको चर्चा हुन थालेको छ ।
शेखर खरेल
शेरबहादुरको सत्ता समर्पण
शेखर खरेलशेरबहादुर नामको यस्तो बिम्ब बनिसकेको छ, जसका लागि सत्ता एकमात्र अभीष्ट हो। सिद्धान्त र निष्ठा अर्थहीन शब्दावली मात्र हुन्।
शेखर खरेल
मुलुक असफल बनाउन चाहने विरुद्ध पहिलो जीत
मुलुकलाई 'असफल राष्ट्र' बनाउने कुत्सित स्वार्थ बोकेकाहरू विरुद्धको पहिलो जीत हो– स्थानीय तहको निर्वाचन।
मनिष झा
निर्वाचनबाट विकासलाई बल
यो वर्ष हुनुपर्ने सबै निर्वाचन भए भने आगामी वर्ष नेपालले दोहोरो अंकको वृद्धिदर भेट्टाउने सम्भावना छ।
वसन्त महर्जन
जयन्ती होइन बुद्ध पूर्णिमा
वसन्त महर्जन नेपालमा मनाइने 'बुद्धजयन्ती' ले गौतम बुद्धको जन्म बाहेकका घटनालाई बेवास्ता गरेको छ। कुनै बेला टुटेको गौतम बुद्धको सन्दर्भमा उत्सव मनाउने परम्परा राणाकालमा धर्मादित्य धर्माचार्य (जगतमान वैद्य) ले जोडेका थिए। त्यसबेला 'वैशाख पूर्णिमा' र 'स्वांया पुन्हि' शब्द प्रयोग भएको थियो। यसबाट बुझिन्छ, प्राचीनकाल र बौद्ध धर्मको पुनर्जागरणकालमा 'बुद्धजयन्ती' भनिएन।
शेखर खरेल
दाहालको धनु, देउवा वाण
शेखर खरेलनेपालको राजनीतिमा शेरबहादुर देउवा हावी हुँदा प्रजातन्त्र 'आईसीयू' मा पुग्ने गरेको छ । माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रधानन्यायाधीश कार्की विरुद्ध ल्याएको महाअभियोग प्रस्तावलाई ‘कार्यकारीमाथि न्यायपालिकाको हस्तक्षेप’ को लेन्सबाट हेर्नु एकांकी हुन्छ । बीपी कोइराला, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराईको आदर्श र अनेकौं प्रजातन्त्रवादी सिपाहीको निष्ठाको बलमा मुलुककै अग्रणी लोकतान्त्रिक पार्टी कांग्रेसलाई देउवाले फेरि एक पटक भड्खालोमा पुर्याएका छन् ।
कनकमणि दीक्षित
किन उठेन आन्दोलन ?
विधि बिग्रेको मुलुकमा न अमनचयन हुन्छ न त प्रगति ।
वसन्त महर्जन
लुम्बिनीमा केशरका काम
बसन्त महर्जनभारतीय पुरातत्वविद् देवला मित्राको कुत्सित मनसायप्रेरित निष्कर्षको पछिपछि लागेर केशरशमशेरलाई अपमान गर्न बन्द गरिनुपर्छ। गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पुरातात्विक संरचना नष्ट गरेको भनी तत्कालीन फिल्ड मार्सल (सन् १९३३–१९३९) केशरशमशेरमाथि आक्षेप लगाइन्छ। नेपाली विश्वविद्यालयहरूमा पुरातत्व विषय अध्ययन गरेकाहरूले त लामो समयदेखि पाठ्यक्रममै यस्तो आरोप पढ्नु परिरहेको छ। तर, यी आरोप अध्ययन गर्दै जाने हो भने, यसको स्रोत नेपालमा भेटिन्न।
विष्णु रिजाल
परिवर्तनको प्रक्रिया
विष्णु रिजालस्थानीय सरकारको अवधारणा अनुसार पहिलोपटक हुन लागेको स्थानीय तह निर्वाचनका क्रममा देखिएको उम्मेदवार छनोट प्रक्रिया र त्यससँगै शुरु भएका कार्यक्रमहरूले राजनीतिको 'प्याराडाइम सिफ्ट' हुन लागेको आभास गराउँछ।
Previous
40
41
42
43
44
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.