समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
एशिया कपका लागि युवा टोली घोषणा
कसरी हिंड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
टिप्पणी
कनकमणि दीक्षित
ताराबाजी लैलै बौद्धिक
कनकमणि दीक्षित जनआकांक्षासँग मेल नखाने अभियानले प्रदेश–२ लाई नराम्ररी अल्मलायो मात्र । आखिर एकैचोटि नभई, पहिलोमा नपरी, दोस्रोमा पनि अपहेलित भई, २ असोज तेस्रो चरणको चुनावद्वारा प्रदेश–२ लाई जनप्रतिनिधि चुन्ने मेसो मिल्यो। र प्रदेश–२ का जनता अन्यत्रका सरह हुन पुगे। र, स्थानीय निर्वाचनमा ७७ प्रतिशत मत खसाउँदै मनको कुरा खोले। अझै खाडी र मलेशिया पुगेका मतदाता युवा घरमै हुँदा हुन् त ८२–८५ प्रतिशत उपस्थिति हुने अवस्था रहेछ।
मासुमा नलोभिंदा राम्रो
फूलपातीदेखि पूर्णिमासम्म छाकैपिच्छे मासु खानुपर्छ भन्ने मान्यता स्वास्थ्यको लागि प्रतिकूल छ ।
हिमालखबर
तामाङ होइनन् लिमेल
आफूलाई तिब्बती भनिनबाट जोगाउन पहिचान लुकाए पनि हुम्लाका लिमेल (लिमीवासी) तामाङ भने होइनन्।
हिमालखबर
थरको उल्झन
नेपालजस्तो देशमा तत्कालीन शासकहरुले राखिदिएका थर बोकेरै समानता खोज्ने हो भने दुईसय वर्षमा पनि त्यो सम्भव हुँदैन ।
हिमालखबर
रसुवागढी नाका: व्यवस्थापनमा बेवास्ता
रसुवागढी नाका व्यवस्थापनमा नेपाल सरकारले देखाइरहेको उदासीनता सबै नेपालीलाई लज्जाबोध गराउने खालको छ ।
टीकाराम राई
बेइजिङको प्राथमिकतामा नेपाल
नेपालका परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई बेइजिङमा अधिक मानमनितो गरेर चीनले नेपालमा प्रभाव बढाउन चाहेको स्पष्ट पारेको छ ।
वसन्त महर्जन
लुम्बिनीको संस्कृति
लुम्बिनीका मूर्त सम्पदासँग जोडिएर विश्वभरबाट आउने बौद्ध धर्मावलम्बीहरूको अमूर्त सम्पदा संरक्षण र विकास हुनसकेको छैन। संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्त लुम्बिनी पुगेर, राजा महेन्द्रलाई भेटेर लुम्बिनीको विकासमा ध्यानाकर्षण गराए। लुम्बिनीलाई विश्वसम्पदा सूचीमा राख्ने काम पनि उनैले गरे। त्यसपछि पनि हुनुपर्ने जति नेपालको ध्यानाकर्षण नभएकोले बहस चलाउन सकिने ठाउँ प्रशस्तै छन्।
शेखर खरेल
'यो माफियातन्त्र हो... .. .'
माफियाका कार्यकर्ता बन्न उद्यत नेताहरू आफ्नो मात्र होइन लोकतन्त्रकै चिहान खनिरहेका छन् ।
मनिष झा
अनुत्तरित मधेश राजनीति
निर्वाचनमा भाग लिने राजपाको निर्णय सुखद भए पनि ‘अमानवीय’ आन्दोलनको औचित्य पुष्टि गर्न भने सजिलो छैन ।
वसन्त महर्जन
भिक्षुणीको खोजी
नेपाली थेरवादी बौद्ध समाजले नागरिकाहरूलाई भिक्षुणीको व्यवहार गर्न खोज्नुको अर्थ हो– भिक्षुणी संघको आवश्यकता बोध ।
टीकाराम राई
चर्काउनु पर्ने कूटनीतिक आचरणको बहस
प्रधानमन्त्री शेरबहादुर देउवाको दिल्ली अभिव्यक्ति र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको उत्तारकोरिया भ्रमणले उत्पन्न गरेको कूटनीतिक आचरणसम्बन्धी बहसलाई अझ चर्काउनुमा नेपालको हित छ।
वसन्त महर्जन
असुरक्षित अशोक स्तम्भ
लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो भनेर चिनाउने पहिलो र मुख्य आधार अशोक स्तम्भ वा त्यसमा उत्कीर्ण अभिलेख नष्ट भएमा के होला ?
हिमालखबर
विपत् न्यूनिकरणको उपायः प्रकृतिमाथि कम हस्तक्षेप
प्राकृतिक विपत्बाट जोगिनलाई प्राकृतिक प्रक्रियाको गहन अध्ययन र प्रकृतिमाथि कम हस्तक्षेपसँगै विकास निर्माणमा दिगो विधि अपनाउनै पर्छ ।
पुरञ्जन आचार्य
विपत्पछिको 'रेस्पोन्स' मोडल नै गलत
२०७२ सालको भूकम्पयता हेर्ने हो भने विपत्पछिको 'रेस्पोन्स' को मोडल नै गलत छ ।
शेखर खरेल
मोदी ‘जेस्चर’ को अर्थ
ठीक २० वर्ष पहिले देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा सम्झाैता गरिएको २२०० मेगावाटको पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) किन उनै देउवा चौथो पटक प्रधानमन्त्री हुँदासम्म पनि तयार हुन सकेन ?
दिनकर नेपाल
विपत्विरुद्ध ब्युँतने बेला
पटकपटकको विनाशकारी प्राकृतिक प्रकोपमा बेवास्ता र लाचारीको उही गल्ती दोहोर्याउन अभ्यस्त राज्यसँग फेरि अर्को विपत्बाट पाठ सिक्ने सुविधा छैन ।
मनिष झा
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको प्रतीक्षा
भारतसँगको सम्बन्धलाई आफ्नो राजनीतिक स्वार्थपूर्तिको माध्यम मात्र बनाइरहने हो भने हाम्रा नेताले लाभ त पाउलान् तर देशले धेरै गुमाउनेछ ।
हिमालखबर
निधिलाई नेतृत्वमा स्थापित गर्ने तयारी
विमलेन्द्र निधिलाई शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिनुलाई कांग्रेस नेतृत्वमा स्थापित गर्ने तयारीसँगै प्रदेश–२ मा हुने चुनावसँग जोडेर हेरिएको छ ।
मनिष झा
प्रकोप र विपत्ति
बारम्बार बिजोग बेहोर्नुपर्दा पनि चिन्तामै अल्झेर चिन्तन नगर्ने हो भने प्राकृतिक प्रकोपहरू घातक विपत्ति बनिरहने छन् ।
चन्द्रकिशोर
बाढी आइरहन्छ, पाठ सिकौं
बाढीले गर्ने क्षतिमा कति प्राकृतिक र कति मानवीय कारण छ भन्ने छिनोफानो गरेर तदनुरूप काम नगरेसम्म कहर दोहोरिन्छ, जनधनको क्षति भइरहन्छ ।
टीकाराम राई
बढ्दो चिनियाँ चासो
पछिल्लो समय नेपालमा बढेको चिनियाँ चासो दक्षिणएशियाको रणनीतिक सूत्र तथा चित्रहरू नै परिवर्तन गर्नेगरिको छ ।
शेखर खरेल
एकद्वारमा अड्किएको राहत
उद्धार र राहतमा आफूप्रतिको अविश्वास विश्वासमा बदल्न छाडेर सरकार एकद्वारका नाममा मनकारीहरू निषेध गर्नेतर्फ लागेको छ ।
वसन्त महर्जन
असरल्ल कपिलवस्तु
नेपालले लुम्बिनी, कपिलवस्तुलगायतका बौद्ध स्थलहरूको विकास र अन्तर्राष्ट्रिय प्रवर्धनमा भारतको सिको गर्नै पर्छ ।
मनिष झा
जनविश्वास जोगाउने चुनौती
स्थानीय तहको निर्वाचनमार्फत राष्ट्रिय उल्लासको दुर्लभ अवसरसँग एकाकार हुन खोजिरहेका जनतालाई निराश हुन नदिनु नयाँ जनप्रतिनिधिको मुख्य दायित्व हो ।
शेखर खरेल
‘प्रचण्डपथ’ को दुस्वप्न
आजको ‘प्रचण्डपथ’ सर्वसत्तावाद र वंशवादलाई स्थापित गर्ने प्रपञ्च मात्र हो भनी बुझ्न भरतपुर प्रकरण सम्झे पुग्छ ।
हिमालखबर
झिंगाको करामत
ब्याक्ट्रोसेरा प्रजातिका झिंगाले प्रकृतिबाट हासिल गरेको हुँनरले तरकारी किसानलाई थाप्लामा हात राख्न बाध्य पारिरहेको छ।
टीकाराम राई
डोक्लम सीमा विवादमा चूपचाप नेपाल
नेपालले भारत–चीन डोक्लम विवाद समाधानमा मध्यस्थताको लागि अग्रसरता लिनु भनेको शान्तिका लागि तटस्थता अवलम्बन गरेको देखाउने राम्रो अवसर पनि हुनेछ ।
वसन्त महर्जन
बुद्ध शान्तिका 'सेलिब्रेटी' होइनन्
सिद्धार्थ गौतमले शान्तिका खातिर 'बुद्धत्व' प्राप्त गरेका होइनन्, यो त बुद्धत्वको सह–उत्पादन मात्र हो ।
हिमालखबर
मैलुङखोला जलविद्युत् आयोजनाको शेयर वितरणमा अन्याय
जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइने शेयरमा पनि निमुखा भन्दा हुनेखानेहरुकै बोलवाला हुने गरेको छ ।
दिनकर नेपाल
आवश्यक छ नयाँ दलको दरिलो उपस्थिति
नेपाली जनताले पत्याउने गरिको राजनीतिक विकल्प बन्ने हो भने विवेकशील साझा पार्टीले एउटा आन्दोलन बन्ने गरिको राजनीतिक मार्गचित्र कोर्न सक्नुपर्छ ।
Previous
38
39
40
41
42
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.