समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
कसरी हिड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्दै छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
टिप्पणी
चन्द्रकिशोर
वारिको चुनाव पारिको प्रभाव
चुनाव प्रचारमा भारतीय नम्बर प्लेटका गाडीहरू प्रशस्त प्रयोग भएका छन् । भोजभतेरमा खसी, कुखुरा र माछाको मुख्य स्रोत पनि सीमावर्ती बजार नै हो । देहातमा हुने चुनावी सभा वा घरदैलोमा समेत मालाको चलन बाक्लिएको छ, जुन उतैबाट आउँछ ।
वसन्त महर्जन
लुम्बिनीको अज्ञात संरचना
लुम्बिनीमा जमीनमुनि विना संकेत छोपेर राखिएको मौर्यकाल अघिको एउटा आयताकार संरचना गौतम बुद्ध जन्मनुभन्दा अगाडिको इतिहास अध्ययनमा महत्वपूर्ण सूत्र साबित हुन सक्छ ।
हिउँदमा हृदयघातको सम्भावना बढी
जाडो मौसममा हृदयघातबाट हुने मृत्यु संख्या बढ्ने अध्ययनहरूले देखाएकाले हिउँदमा विशेष होशियारी अपनाउनु बुद्धिमानी हुन्छ ।
शेखर खरेल
जोगाऔं वेस्टमिन्स्टर प्रणालीलाई
मतदाताको निर्णायक तप्काले पार्टी भन्दा पनि परिस्थितिप्रति सरोकार राख्दै आएको देखिन्छ । दल निरपेक्ष यो तप्काले गुण र अपेक्षाका आधारमा जुन दललाई सत्तामा पुर्याएको छ, त्यही दललाई दोष र निराशाका आधारमा सत्ताबाट झारेको पनि छ ।
चन्द्रकिशोर
मतदाताबाट धर्म रक्षाको अपेक्षा
लोकतन्त्रको प्राणको रूपमा रहेको निर्वाचन प्रदूषित भयो भने देश नै कमजोर हुन्छ । निर्वाचन मूलतः देशलाई माया गर्ने एउटा अवसर हो । हामी जस्तो जनप्रतिनिधि छान्छौं, देश त्यस्तै बन्छ । यस अर्थमा, पार्टी र प्रत्यासीहरू मात्र होइन हामी मतदाता पनि निर्वाचनरूपी परीक्षामा छौं ।
हिमालखबर
बालसाहित्य, उपदेशको भारी
-आन्विका गिरी हाम्रा अधिकांश बाल–साहित्यमा आदर्श र नैतिकता खाँदिएका छन्, जसले बालमस्तिष्कमै नकारात्मक असर पारिरहेको छ। वास्तवमा हामी लेखक बालबालिकाले के पढ्न चाहन्छन् भन्नेबारे न उनीहरूलाई सोध्छौं, न त छलफल नै गर्छौं । हाम्रो मस्तिष्कमा एउटा आदर्श बच्चाको जस्तो चित्र कोरिएको छ; कथा, कविता वा अन्य विधामा त्यही प्रकट गरिरहेका छौं ।
हिमालखबर
‘वर्णमाला’: पहिलो बाल–साहित्य
मुद्रण प्रविधि भित्रिएपछि नेपाली बाल–साहित्यलाई घरघर पुर्याउने र लोकप्रिय बनाउने काम ‘वर्णमाला’ ले नै गर्यो ।
हिमालखबर
संकट निम्त्याउने बाटोमा सामाजिक सुरक्षा भत्ता
युवाको संख्या र औसत आयु दुवै बढिरहेको अवस्थालाई हेर्दा अबको केही दशकमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताका लागि मात्र रु. ५०० अर्ब चाहिने देखिन्छ ।
शेखर खरेल
जनता नै समृद्धिका संवाहक
जनता भेडा होइनन्, समृद्धिका संवाहक हुन् भनेर सन्देश दिन निर्वाचन भन्दा उपयुक्त अवसर अर्को हुन सक्दैन ।
चन्द्रकिशोर
चुनावी परीक्षामा पत्रकारिता पनि
सन्तुलन सामग्रीको सोच भएका पत्रकार र मिडिया प्रतिष्ठान नगन्य छन् । यसरी चुनावी परीक्षामा पार्टी र प्रत्यासीसँगै पत्रकारिता पनि परेको छ ।
वसन्त महर्जन
रामग्रामको रहस्य
-वसन्त महर्जन२०६० सालमा रामग्राम स्तूप उत्खनन् हुँदै गर्दा यो पंक्तिकार पनि पुरातत्व विषयको विद्यार्थीको नाताले सहभागी हुने अवसर पाएको थियो । त्यसवेला पुरातत्वविद् श्रेष्ठले रामग्राम स्तूप यही हो भनी अकाट्य रूपमा घोषणा गर्न सकिने बताएका थिए । तर, थप उत्खनन् गर्न नदिइएपछि उनले अनिर्णित अवस्थामा नै छाड्नु परेको थियो । रामग्राम स्तूप अध्ययनको ‘क्रेडिट’ दिन नचाहने तत्वहरूले शुक्रसागर श्रेष्ठलाई त्यहाँबाट पन्छाएका थिए ।
दिनकर नेपाल
दलहरुलाई सुधार्ने मौका
स्थापित दलहरूलाई सुधार्न पनि निर्वाचनमा नयाँ र वैकल्पिक अनुहार चुनिनु आवश्यक छ ।
टीकाराम राई
सहज छैन नेपालमा चिनियाँ लगानी
चिनियाँ लगानी भित्र्याउने सवालमा नेपालले फरेन अफेयर्स को आशयलाई ध्यान राख्नैपर्छ । अन्यथा, श्रीलंकाको हम्वान्टोटा बन्दरगाहमा जस्तै समस्या उत्पन्न हुन सक्छ ।
वसन्त महर्जन
जञ्जालमा भिक्षु–भिक्षुणी
-वसन्त महर्जन हिलोमा फुलेको कमल जस्तो हुने बौद्ध भिक्षु–भिक्षुणीको जीवन सांसारिक जञ्जालमा फँस्दै गएको छ। पारिवारिक तथा सांसारिक जीवन पद्धतिबाट टाढा रही धर्मसाधना गर्नुपर्ने कतिपय बिहारहरू पाँचतारे होटलजस्ता वैभवपूर्ण बनाइन थालेको छ । यसलाई बुद्ध र बौद्ध धर्मको नाममा सिर्जित विकृति नै मान्नुपर्छ ।
जीवनप्रसाद राई
चिनियाँ रेलको उपयोग
चिनियाँ रेलमार्ग नेपाल आउनुअघि नै हामीले हाम्रा कृषि सम्भावनामा काम थाल्ने हो भने आज कल्पना जस्तो लाग्ने तथ्यांकहरू भोलि यथार्थ बन्नेछन् ।
शेखर खरेल
अग्नि परीक्षामा राजनीतिकर्मी
प्रदेशको राजधानीसम्म नतोकिएको र प्रादेशिक संसद्का लागि पूर्वाधार (संसद् भवन नै) समेत निर्माण नभइसकेको अवस्थामा हुँदै गरेको निर्वाचनले निःसन्देह संघीयताको निर्मम परीक्षा गर्नेछ ।
वसन्त महर्जन
विदेशमा लुम्बिनीको 'रेप्लिका'
दुरुस्त नक्कली लुम्बिनी’ बनाइरहेको आरोप खेपिरहेको भारतका पनि बैंग्लोरलगायत केही शहरमा लुम्बिनीको नाममा उद्यानहरू बनाइएका छन्, गज्जबको ‘रेप्लिका’ चाहिं छैन ।
दिनकर नेपाल
सी चिनफिङको महत्वाकांक्षा र अबको चीन
अधिवेशनमा सीले चिनियाँ समाजको नयाँ युगको अवधारणामा जोड दिए । ‘माओले चीनलाई अस्थिरताबाट छुटाए, तङ स्याओफिङले समृद्धिको ढोका खोले’ भन्दै सीले अब आफ्नो काँधमा चीनलाई संसारकै बलियो बनाउने अभिभारा आएको बताएका छन् ।
टीकाराम राई
चिनियाँ नीतिले नेपाललाई फाइदा
चीनको पछिल्लो विदेश नीतिमा नेपाल उत्साहित हुनुपर्ने थुप्रै कारण छन् ।
हिमालखबर
जोखिममा साना वन्यजन्तु
ठूलालाई मात्र संरक्षण गर्ने सरकारी व्यवहारका कारण आकारमा साना तर जोखिममा रहेका थुप्रै वन्यजन्तुको अवस्थाबारे कसैमा चासो देखिन्न ।
हिमालखबर
बदलिंदो तिहार
प्रा.डा. तुल्सीराम पाण्डेआधुनिकीकरण र विश्वव्यापीकरणबाट तिहार प्रभावित भएको छ। तिहार यही समाजको एउटा गतिविधि हो। समाज बदलिंदै जाँदा त्यससँग जोडिएका गतिविधि बदलिंदै जानु स्वाभाविक हो।
रामजी दाहाल
‘एनिमल फार्म’ कांग्रेस
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अहिलेका समानुपातिक सांसद् नदोहोर्याउने कांग्रेस केन्द्रीय समितिको निर्णय विपरीत माइन्यूटमा रातारात ‘अपवाद’ शब्द थपेर नेतृत्वले बहुचर्चित उपन्यास ‘एनिमल फार्म’ को झल्को दिएको छ।
टीकाराम राई
परम्परागत प्रहरी
राजधानीमा दिनदहाडै व्यवसायीको हत्या गरी अपराधी उम्कनुले देशको सुरक्षा व्यवस्था र प्रहरीको क्षमतामाथि खिल्ली उडाएको छ ।
दिनकर नेपाल
वाम एकताः बुमर्याङ हुने प्रहार
वाम एकता शीर्ष नेताहरूको स्वार्थको एकता मात्र हो, यसले वाम भोटब्यांकलाई एकीकृत गर्दैन ।
कनकमणि दीक्षित
राष्ट्रिय नेताको अन्तर्राष्ट्रिय शैली
अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा औपचारिक प्रस्तुति दिनुपर्दा नेता/प्रतिनिधिले राष्ट्रपति विद्यादेवी भण्डारीको शैली अपनाए राम्रो।
वसन्त महर्जन
माओवादी अध्यक्षको ज्ञानभण्डार
नेपालका नेताहरू आफूलाई सर्वज्ञानी ठान्छन्, तर सामान्य ज्ञान पनि राख्दैनन् भन्ने पछिल्लो उदाहरण बनेका छन्, माओवादी अध्यक्ष दाहाल ।
रामेश्वर बोहरा
मन्त्रिमण्डल विस्तार: रोक्नैपर्ने निर्णय
लोकतन्त्र र विधिको शासनका लागि शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकाल जहिल्यै अफापसिद्घ भएको छ।
पुरञ्जन आचार्य
अब के गर्छ कांग्रेस ?
नेपाली कांग्रेसको वर्तमान नेतृत्वले अब कि विकल्प दिनुपर्यो कि त सिद्धिन तयार हुनुपर्यो ।
हिमालखबर
तालमेलको सकारात्मक र नकारात्मक पक्ष
निर्वाचनको मुखमा गरिएकाले यसलाई चुनावी गठबन्धनकै रुपमा बुझ्नु उपयुक्त हुन्छ । चुनावमा एमाले बलियो हुने र माओवादीले खस्किएको अवस्था सुधार्ने उद्देश्यले तालमेल गरेको देखिन्छ । एकीकरणको पनि कुरा उठेको छ ।
हिमालखबर
नेपाली मुद्रणको २०० वर्ष
दीपक अर्यालनेपालभित्र पुस्तक मुद्रण/प्रकाशन परम्परा तुलनात्मक रूपमा कमजोर रह्यो। वितरण र उपभोगमा यसको प्रभाव पर्यो नै। नेपाली भाषाका पुस्तकहरूको प्रचारप्रसार गरेर लोकप्रिय बनाउने काममा सरकारी संयन्त्र वा प्रकाशनको भन्दा निजीस्तरको सहभागिता र भूमिका महत्वपूर्ण रह्यो, त्यो पनि नेपाल बाहिर।
Previous
37
38
39
40
41
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.