समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
कसरी हिड्नु यस्तो फूटपाथमा?
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्दै छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
टिप्पणी
विष्णु रिजाल
वायुसेवाको बल
नेपाल वायुसेवा निगमले अहिलेसम्म अवतरण अधिकार कायम रहेका गन्तव्यहरूमा नियमित उडान गर्नसक्दा मात्र पनि नेपालको पर्यटन क्षेत्रले फड्को मार्नेछ।
हिमालखबर
सम्भव छ संघीय संरचनामा वित्त व्यवस्थापन
वित्तीय संघीयता कार्यान्वयन चुनौतीपूर्ण अवश्य छ, तर असम्भव छैन।...शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवा, वन, खानेपानी, सिंचाइ, सडक पूर्वाधार, फोहोर व्यवस्थापनलगायतका विषयगत कार्यहरू स्थानीय तहले गर्नुपर्ने हुनाले स्रोतको व्यवस्थापन थप चुनौतीपूर्ण हुनेछ । - शान्तराज सुवेदी
शंकर तिवारी
कांग्रेस नेतृत्वले विश्राम लिएकै राम्रो
लोकतन्त्रको लागि निरन्तर ७० वर्ष लडेको पार्टी र त्यस प्रक्रियामा ५० वर्ष खर्चिएका शेरबहादुर देउवाले अब नयाँ पुस्तालाई विश्वास गर्नुको विकल्प छैन।
शेखर खरेल
कांग्रेसको शुद्धीकरणमा देखिएको अन्योल
कांग्रेसलाई ‘जुत्ता पालिस’ जस्ता कार्यक्रमद्वारा शुद्धीकरण गर्नु भनेको क्यान्सर लागेको बिरामीलाई केमोथेरापी नदिएर सिटामोल खुवाए जस्तै हो ।
टीकाराम राई
ओलीले पल्टाएको पासा
भारतीय विदेशमन्त्री सुषमा स्वराजको यो भ्रमणले बिग्रिएको सम्बन्ध सुधार्न भारत नेपाल धाउन बाध्य भएको देखाएको छ।
वसन्त महर्जन
लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउने उपाय
पूजा, सूत्रपाठ तथा ध्यानमा बस्ने वर्गको असुविधा नबुझेसम्म लुम्बिनीमा पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिन्न।
चन्द्रकिशोर
शौचालयः तराई–मधेशको नयाँ समस्या
जोसँग एउटा छाप्रोले ओगटेको जमीन छ, तिनीहरूलाई त्यहीभित्र चर्पी बनाऊ भन्दा थपिने मानसिक तनाव र स्वास्थ्य सम्बन्धी समस्याको ख्याल गरेको देखिएन ।
शेखर खरेल
को बन्दैन सांसद् !
-शेखर खरेल राष्ट्रिय जीवनका परिपक्व र प्राज्ञिक व्यक्तित्व चुनिनुपर्ने राष्ट्रिय सभामा ‘कोमल वली’ प्रवृत्ति हावी हुनु राजनीतिक विकृतिको उत्कर्ष हो। कांग्रेस पनि राष्ट्रिय सभा सदस्यको चयनमा नराम्ररी चुकेको छ । प्रतिनिधिसभाको टिकट वितरणमा वञ्चित गुरु घिमिरे, कल्याण गुरुङ जस्ता युवा नेताहरू राष्ट्रिय सभामा समेत अटाउन सकेनन् ।
हिमालखबर
संघीयतामा जलस्रोत व्यवस्थापन
संघीय संरचनाको नयाँ अभ्यास थालेको नेपालले जलस्रोतमार्फत समृद्धि पहिल्याउने हो भने नदी जलाधार साझेदारीमा आधारित एकीकृत र सहभागितामूलक व्यवस्थापनको अवधारणा अवलम्बन गर्नुपर्छ।
चन्द्रकिशोर
तराईमा शीतलहरः सदाबहार संकट
शीतलहरको बेला जारी विज्ञापनले सरकारको बन्दोबस्तीको भण्डाफोरसँगै पीडित जनताप्रति मानवीय संवेदनहीनता प्रदर्शन मात्र गरेको छ।
टीकाराम राई
शान्ति तथा मैत्री सन्धिमा लचिलो बन्दै भारत
सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि अन्ततः परिमार्जन हुने अवस्थामा पुगेको छ, तर अझै सार्वजनिक विमर्शको कमी छ।...नेपाली कांग्रेसको तुलनामा कम्युनिष्ट प्रधानमन्त्रीहरूले सन्धि पुनरावलोकनका विषयलाई स्पष्ट र दह्रो रूपमा उठाए ।- टीकाराम राई
विष्णु रिजाल
कांग्रेसको सत्तालिप्सा
एक मिनेट पनि सत्तामा बस्न नमिल्ने गरी जनमत गुमाउँदा पनि मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक दलले सत्ता हस्तान्तरण नगर्दा संविधानले परिकल्पना गरेको लोकतन्त्रको बाटोमा शुरुमै अवरोध देखा परेको छ।
हिमालखबर
भयावह व्यापार घाटा
भूपरिवेष्ठित तथा अति कम विकसित मुलुक र विश्वव्यापार संगठनको सदस्य मुलुकका हैसियतले प्राप्त गर्ने सुविधाबाट समेत हामी वञ्चित भइरहेका छौं ।
शेखर खरेल
न्यायालय जोगाउने लडाइँ
प्रधानन्यायाधीशविरुद्ध डा. गोविन्द केसीले गरेको पछिल्लो अनशन टुंगिए पनि जनमानसमा गिरेको न्यायालयको साख फर्काउन बाँकी छ।
वसन्त महर्जन
रानीपोखरीमा मेयरको मूर्खता
-वसन्त महर्जन काठमाडौं महानगरपालिकाका मेयरले रानीपोखरी पुनःनिर्माणमा देखाएको ‘कास्टिङ’ ले उनका कामहरू ‘झूर’ हुने संकेत देखाएका छन्। काष्ठमण्डप पुनःनिर्माणमा पनि महानगरपालिका विवादित बनेको छ । स्थानीय बासिन्दा क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माणमा काठमाडौं महानगरपालिकाको भूमिकालाई शंकास्पद भनिरहेका छन् ।
शेखर खरेल
राष्ट्रियताकाे पुनर्जागरण
शेखर खरेल पुनः पृथ्वीजयन्ती मनाउने सरकारी घोषणाले क्रमभङ्गता र नयाँ नेपालका नाममा ऐतिहासिक धरोहर मास्नु आफ्नै अस्तित्व नामेट पार्नु रहेछ भन्ने चेत खुलेको आभास दिलाएको छ।
पुरञ्जन आचार्य
नेपाली कांग्रेसको अबको बाटो
-पुरञ्जन आचार्यअहिलेको फुर्सदको समयमा कांग्रेसले गर्नुपर्ने दुईवटा काम छन्– पार्टीको विचार, संगठन र नेतृत्वमा सुधार तथा वाम वर्चश्वको सरकारले लिने नीति, कार्यक्रम र दिशा नियाल्दै तदनुरुप प्रतिपक्षको भूमिका खेल्ने रणनीति तय । कांग्रेसका सांसद्हरूलाई साँच्चै ऊर्जावान् कांग्रेस चाहिएको छ भने गिरीलाई विवेक प्रयोगबाट संसदीय दलको नेता बनाउन सक्छन् । गिरी र थापाले आफ्नो नैतिक शक्ति र ऊर्जाबाट कांग्रेसमाथि लागेका आरोपलाई गलत साबित गर्दै कांग्रेसलाई नवजीवन दिनसक्छन् ।
टीकाराम राई
आक्रामक चिनियाँ कूटनीति
टीकाराम राई शान्ति र समृद्धिको बहानामा बेइजिङले अब अन्तर्राष्ट्रिय क्षेत्रमा आक्रामकता बढाउनेछ । नेपालमा त्यो नदेखिने कुरै हुँदैन ।
शेखर खरेल
एमाले–माओवादी एकता राजनीतिक आस्था वा सत्ताप्राप्तिको अभीष्ट ?
दुई कम्युनिष्ट घटकबीचको एकता अस्वाभाविक होइन । तर, यो एकता बलियो कम्युनिष्ट पार्टी गठनमार्फत राजनीतिक स्थायित्व दिने उद्देश्यले प्रेरित छ, वा यसको अन्तर्य सत्ता प्राप्ति मात्र हो, गाँठी प्रश्न नै यही हो ।
विष्णु रिजाल
ओलीबाट अपेक्षा
विष्णु रिजाल नौ महीना प्रम हुँदा केपी ओलीले जनतामा आशा जगाउने काम गरे । त्यसले उनलाई एमाले पार्टीबाहिर पनि स्थापित गरायो । विकास भनेको पुल, कुलो, बाटो, नहर, स्कूल बनाउने नियमित प्रक्रिया मात्र होइन भन्ने कुरा ओलीले आफ्नो कार्यकालमा देखाएका छन् ।
हिमालखबर
एमाले–माओवादी एकतामा कहाँ छ समस्या ?
तालमेल उत्साहजनक रूपले कार्यान्वयन भएकाले पनि एमाले–माओवादी पंक्ति एकअर्कामा विश्वस्त बनेको देखिन्छ ।
विष्णु रिजाल
कांग्रेसलाई सुध्रिने मौका
आगामी पाँच वर्ष सत्ताबाहिर बस्नुपर्ने भएकाले कठिन भए पनि कांग्रेसले साँच्चै आफूलाई सुधार गर्न चाहने हो भने यो अवधि धेरै लाभदायक हुनसक्ने देखिन्छ ।
शेखर खरेल
वाम गठबन्धनको कार्य सम्पादनमा संघीयताको भविष्य
निर्वाचन परिणामले प्रतिपक्षीलाई कमजोर बनाएको छ । त्यसैले संघीयताको सफलता पनि वाम गठबन्धनको कार्य सम्पादनले निर्धारण गर्नेछ ।
टीकाराम राई
म्यान्मारमा चिनियाँ रणनीति
आफ्नो स्वार्थ रक्षाको लागि पनि चीनले रोहिंग्या समस्या समाधान गर्न चासो दिएको प्रष्ट छ । चिनियाँ प्रस्ताव मान्दा म्यान्मारका सैनिक अधिकारीहरू ‘जातीय सफाया’ को मुद्दाबाट पनि जोगिन सक्छन् ।
शेखर खरेल
लोकतन्त्रको लागि सबल सत्तापक्ष र सशक्त प्रतिपक्ष
आवधिक निर्वाचन लोकतन्त्रको मुख्य अवयव हो । तर, निर्वाचन मात्रले लोकतन्त्र प्रत्याभूत गर्न सक्दैन । किनकि, संसारमा अझै पनि त्यस्ता धेरै मुलुक छन्, जहाँ आवधिक निर्वाचन हुन्छ तर लोकतान्त्रिक व्यवस्था छैन ।
वसन्त महर्जन
दोस्रो बुद्धको भ्रम
बौद्ध धर्म–दर्शनमा दोस्रो बुद्धको अवधारणा नै नभएकाले ‘दोस्रो बुद्ध' भनी आफूखुशी प्रशंसा वा घोषणा गर्दै हिंड्दा बौद्ध मूल्यमान्यतालाई हाँक दिएको ठहर्छ। भिक्षुहरूले आफूलाई अर्हत् भनी दाबी नगरे पनि तस्वीरमा टाउको वरिपरि प्रभामण्डल राख्न लगाएर त्यसलाई भित्तामा झुन्ड्याउने लोभ बढेको देखिन्छ । यस्ता तस्वीरहरू पत्रपत्रिकामा छपाएको पनि देखिन्छ । यसको सोझे अर्थ दिव्यताको दावी हो । यस्ता विकृतिले बौद्ध अनुशासनलाई चुनौती दिन्छ ।
दिनकर नेपाल
सन्तुलित विदेश नीतिको आवश्यकता
विगतमा नेपालका शक्तिकेन्द्रहरू विदेश नीतिमा चुक्दा राष्ट्रलाई ठूलो क्षति भएको र आन्तरिक राजनीति नै खल्बलिएको अनेक उदाहरण छन् ।
शेखर खरेल
टुङ्गिन लाग्यो गणतन्त्रको संक्रमण
कुनै पनि शासन फालिंदा शासकभन्दा बढी छटपटी तिनका नातेदार, आसेपासे र सुविधाभोगीमा देखिन्छ । किनकि, उनीहरूले परिवर्तनसँगै शासकको अनुकम्पा गुमाउँछन्, अनायास अनिश्चित भविष्यको बाटो तय गर्नुपर्छ ।
दिनकर नेपाल
समृद्धिका लागि स्पष्ट मार्गचित्रको आवश्यकता
ठूलो अन्तरालपछि थिग्रिएको नेपाली राजनीतिले अब एउटा दिशा लिएको छ भने मुलुकका अगाडि नयाँ अवसर सिर्जना भएको छ ।
रामेश्वर बोहरा
विष्फोट श्रृंखलाः के सरकारमाथि नै शंका गर्नुपर्ने हो ?
निर्वाचन नजिकिदै गर्दा भइरहेको बम विस्फोटले मतदातामा भय सिर्जना गरेका बेला गृह मन्त्रालयले ‘विष्फोट विप्लब समूहले गराएको हो नभन्नू, सकेसम्म यसबारे धेरै नबोल्नू’ भन्ने सर्कुलर किन गर्यो ?
Previous
36
37
38
39
40
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.