समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्दै छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
टिप्पणी
वसन्त महर्जन
विविधतामय बौद्ध समाज
विश्वभर बौद्ध धर्मदर्शन फैलनुको अन्तर्य यसमा निहित उदारपन, विविधता, ग्रहणशीलता पनि हो भन्ने तथ्य बिर्सनुहुन्न ।
विष्णु रिजाल
किन आए मोदी ?
नेपालमा आफ्नो छवि पहिले जस्तो छैन भन्ने थाहा पाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमणको अन्तर्य सतहमा देखिएभन्दा फरक छ।
मनिष झा
मोदी भ्रमणले चिनाएको जनकपुर
स्थानीयले चाहे शहर कति सुन्दर हुनसक्छ भन्ने उदाहरण मोदी भ्रमणका बेलाको जनकपुर बनेको छ ।
वसन्त महर्जन
नेपालीलाई लुम्बिनी बुझाऔं
ध्यानभूमि लुम्बिनीलाई विशुद्ध पर्यटकीय स्थलका रूपमा मात्र चित्रित गरिनु हुन्न।
विष्णु रिजाल
मोदी मिशनः छवि पुनःनिर्माण
मोदीको भ्रमणले दुई देशबीचको सम्बन्धमा कति ईंटा थप्छ, समयले बताउला तर व्यक्तिगत रूपमा भारतीय प्रधानमन्त्री मोदीका लागि छिमेकमा आफ्नो छवि पुनःनिर्माणको महत्वपूर्ण अवसर चाहिं अवश्य हो यो ।
शेखर खरेल
मिथिला, मुक्तिक्षेत्र र मोदी
नाकाबन्दी नबिर्सिएका नेपालीजनले मोदीको तीर्थाटनबाट उत्साहित हुनुपर्ने सबैभन्दा महत्वपूर्ण कारण हो– पर्यटन प्रवद्र्धन ।
हिमालखबर
राजधानीमा दुईतर्फबाट रेल !
-बद्रीप्रसाद खतिवडा चीन र भारतबाट काठमाडौं प्रवेश गर्ने रेलमार्ग निर्माण हुने नै हो भने त्यसबाट हामीले कसरी बढीभन्दा बढी फाइदा लिने भन्नेबारे छलफल हुनु जरुरी छ । चिनियाँ पक्षले बनाइदिने रेल्वे हेटौंडासम्मै पुर्याउन सक्दा भारतीय पक्षबाट काठमाडौंसम्म रेल्वे निर्माणको आवश्यकता परेन । भारतले त्यसको सट्टा जयनगर–जनकपुर हुँदै बर्दिवाससम्म ल्याइपुर्याउने प्रस्तावित रेललाई बर्दिवास–हेटौंडा र रक्सौलसम्म लैजाँदा उपयुक्त हुन्छ ।
टीकाराम राई
भारत–चीन ‘कोर्स करेक्सन’
चीन–भारत सम्बन्ध राम्रो हुँदा पनि नेपालमा दुवै देशको लगानी वृद्धि हुनेछ भन्ने तथ्य बुझ्न ढिला गर्नुहुन्न ।
शंकर तिवारी
आत्मसमीक्षा र मार्गचित्रमै चुक्यो कांग्रेसको समीक्षा बैठक
इतिहासकै सबैभन्दा लामो कांग्रेसको निर्वाचन समीक्षा बैठक आवश्यक कठोर आत्मसमीक्षा र भोलिको प्रष्ट मार्गचित्र तय गर्न भने चुकेको छ।
वसन्त महर्जन
बुद्ध जयन्तीको बहस
वैशाख पूर्णिमामा नेपालमा ‘लुम्बिनी दिवस’ मनाएजस्तै भारतको बोधगयामा ‘बोधगया दिवस’ र कुशीनगरमा ‘कुशीनगर दिवस’ भनिंदैन । कदाचित यी दुई क्षेत्रले पनि नेपालकै सिको गरे त्यसबाट उत्पन्न हुनसक्ने असरबारे नेपाल पक्ष गम्भीर देखिन्न ।
वसन्त महर्जन
वैशाख पूर्णिमा : बुद्ध जयन्तीको बहस
हामीले मनाइरहेको बुद्ध जयन्ती गणनाको आधार जन्मको आधारमा नभई बुद्ध सम्वत्को उल्लेख मात्र हो।
शेखर खरेल
समस्या अभिभाकत्व कि विद्यालयको स्तर ?
शेखर खरेलयतिबेला देशमा लोकरिझ्याईंका खातिर सामाजिक सञ्जालमा अभिभावकत्वको भद्दा मजाक गर्ने होइन, आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमा पठाउने आँटिला नेता चाहिएको छ। राज्यले व्यापक लगानी गर्नु तर सार्वजनिक विद्यालय टिठलाग्दो रहिरहनुको मूल कारण नीतिनिर्माता तहबाट अपनत्व नलिइनु नै हो ।
वसन्त महर्जन
बुद्ध तस्वीरको अनुचित प्रयोग
‘गौतम बुद्ध नेपालमा जन्मेका हुन्, नेपाली नोटमा उनको तस्वीर छापिनुपर्छ’ भनी ‘लबिङ’ गरिरहेको जमातले विश्व बौद्ध समाजले यस्तो अभ्यासलाई स्वीकार गर्दैन भनेर बुझ्नुपर्छ। आफूलाई बौद्ध राष्ट्रका रूपमा चिनाउने देशहरूले समेत आफ्ना नोट र सिक्काहरूमा गौतम बुद्धको तस्वीर राखेका छैनन् । उनीहरूले नपाएर वा नसकेर नराखेका होइनन् भन्ने प्रष्टै छ ।
मिलन बगाले
पुग्यो पुनःनिर्माण !
- मिलन बगालेघर सर्वेक्षण गर्ने, नाम निकाल्ने, अनुदान सम्झौता गर्ने प्रक्रियालाई यति झञ्झटिलो, अप्ठेरो र उदेकलाग्दो बनाइए कि प्राधिकरण आफैं भूकम्पजस्तै अत्यासलाग्दो संस्था बन्यो । समन्वयकारी भूमिकाको नाममा प्राधिकरण, नेपाल नबुझेका दाता र विभिन्न सरकारी निकायको रबर स्ट्याम्प बनेको प्रष्टै छ । सिंहदरबारको छाताले अब देशभरका गाउँको झरीमा ओत दिन सक्दैन । स्थानीय सरकारलाई थप जनशक्ति दिएर, भवन निर्माणको स्थानीय डिजाइन, पैसा दिने, गुनासो सुन्नेलगायत सबै अधिकार उतैतिर फर्काएर पुन:निर्माण प्राधिकरण हलुको बन्नु जरूरी छ ।
शंकर तिवारी
लोकतन्त्रका रोमाञ्चकारी १२ वर्ष
- शंकर तिवारीकाठमाडौंको २७ किलोमिटर चक्रपथ मानव सागरले भरिएको यसै साता १२ वर्ष पुग्दैछ। त्यो अभूतपूर्व मानव सागरले के आशा–अभिलाषा बोकेको थियो होला— लोकतन्त्र, शान्ति, समृद्धि वा अरू केही ? वाक्पटु केपी शर्मा ओली अहिले नेपाली सपनाका केन्द्रमा छन् र उनको परीक्षण शुरू भएको छ । नाराले मात्र सपना पूरा गर्न सकिंदैन भन्ने यथार्थ उनले बुझेका छन् । अम्बेडकरले भने झैं, राजनीतिक समता जति चाँडो आर्थिक–सामाजिक समतामा बदलिन्छ, लोकतन्त्र त्यति नै मजबूत हुँदै जान्छ । आशा यसैको छ, जय लोकतन्त्र !
टीकाराम राई
परराष्ट्र मन्त्रीको चीन भ्रमण : बढ्यो भारतको भाउ
चीनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बेइजिङको स्टेट गेष्ट हाउसमा न्यानो स्वागत गर्दै अब नेपालमा हुने चिनियाँ लगानी भारतीय रुचिबाट पनि प्रभावित हुने स्पष्ट संकेत दिएको छ।
विष्णु रिजाल
एमाले–माओवादी एकतामा दाहालको धरमर
पार्टी एकताका लागि माओवादी नेतृत्वले पछिल्ला दिनमा उठाएको ५०–५० प्रतिशत साझेदारीको प्रस्ताव एकीकृत पार्टीमा उपेक्षित भइन्छ कि भन्ने पुष्पकमल दाहालको पिरलोबाट आएको छ।
वसन्त महर्जन
असुरक्षित लुम्बिनी
लुम्बिनीको सुरक्षाबारे नयाँ ढंगले सजग हुन ढिलो भइसकेको छ।
हिमालखबर
अस्तव्यस्त वैदेशिक रोजगारी, मालामाल दलाल
-फुर्पा तामाङसरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन नसक्दा देशकै अर्थतन्त्रको मेरुदण्ड बनेको यो क्षेत्र धेरैको लागि शोषणको माध्यम बनिरहेको छ। वैदेशिक रोजगारले गर्दा सम्बन्ध चिसिएर सम्बन्धविच्छेद गर्ने दम्पतीहरूको संख्या पनि बढेको छ । लामो समय विदेशमा कमाएको भएभरको कमाइ लिएर श्रीमती अर्कैसँग भागेका घटना दोहोरिन थालेका छन् । विदेशमा श्रीमतीले दुःखले कमाएको पैसा घरमा अर्की महिलासँग उडाउने श्रीमान्हरू पनि छन् । त्यस्तै, गाउँघरमा कुखुरा पाल्ने चलन छोडेर ब्रोइलरको मासु किनेर खाने, कोदो, मकै, जौको रक्सीको साटो बियर, ह्विस्की, रम आदिमा रम्ने चलन चलेको छ ।
हिमालखबर
स्वास्थ्य नीति: गरीबलाई झन् गरीब बनाउने धन्दा
जतिसुकै सुधारिएका नीति र लगानी विस्तार गरिए पनि मुलुकको स्वास्थ्य क्षेत्र नयाँ गरीब जन्माउने उद्योग बनिरहेको छ ।
हिमालखबर
समृद्धिका लागि भौतिक पूर्वाधार
प्राविधिक संभाव्यतासँगै लगानी परिचालन, वित्तीय व्यवस्थापन, मर्मत–सम्भार, दिगो व्यावसायिक सञ्चालन र आर्थिक–सामाजिक विकाससँग अन्तरसम्बन्धित अन्य पक्षहरूको मिहिन विश्लेषण विना पूर्वाधारका ठूला आयोजनामा हौसिनुहुँदैन ।...पूर्वाधार निर्माण जनताका रुमानी सपना सम्बोधन गर्ने लोकप्रिय माध्यम नभएर मुलुकको आर्थिक–सामाजिक रूपान्तरणसँग जोडिने विषय भएकोले यसमा वस्तुगत निक्र्योल जरूरी हुन्छ । - डा. सूर्यराज आचार्य
विष्णु रिजाल
प्रधानमन्त्री ओलीका आफ्नै प्रतिबद्धताहरुको दबाबमा सरकार
सरकार यतिबेला दबाबमा छ। यस्तो दबाब, जुन अरू कसैबाट सिर्जना भएको नभई स्वयम् प्रधानमन्त्री ओलीका प्रतिबद्धताहरूको परिणाम हो।
पुरञ्जन आचार्य
भूराजनीतिक जटिलता र यसले निम्त्याउने संकट
भूराजनीति अर्थात् भौगोलिक निकटताको सम्बन्धलाई असर गर्ने राजनीति यतिखेर नेपालमा गहिरो रुपमा प्रकट भएको छ। यसको चेपुवा कहालीलाग्दो हुनसक्छ।
शेखर खरेल
२०७५ सँग आशा
झण्डै सातदशकपछि पहिलोपटक संक्रमण–विहीन स्वराजको अनुभूति गर्न पाएको नेपालीका लागि निराश हुने छूट छैन ।
वसन्त महर्जन
बुद्धको नाममा बिदा जरुरी छ ?
- वसन्त महर्जनजात, धर्म अनुसारका चाडबाड वा व्यक्तिविशेषको नाममा दिइने सार्वजनिक विदाहरू अझ घटाए राष्ट्रिय जीवनको हर क्षेत्रले वर्षैभरि क्रियाशील हुन पाउँछ। बुद्ध नेपालमा जन्मेको र विश्वमा नै उनको प्रभाव रहेको भनी नेपालीहरू गौरव गर्छन् । तर बुद्धका उपदेश र शिक्षाको अनुसरण चाहिं नगर्ने प्रवृत्तिलाई हेर्दा भन्न सकिन्छ, वैशाख पूर्णिमाको एक दिन सार्वजनिक बिदा दिनुको कुनै औचित्य छैन ।
हिमालखबर
नागरिकको एउटै पहिचान स्थापित गर्ने उपाय
कोही पहिचानविहीन हुने त कसैको अनेक पहिचान खुल्ने अवस्था अन्त्य गरेर नागरिकको एउटै पहिचान स्थापित हुने एकीकृत प्रणालीबाटै सही अर्थमा राष्ट्रिय स्वार्थको रक्षा गर्नेछ।
मेखराज परियार
ईयूको सुझाव प्रकरणले संवैधानिक व्यवस्थामा संशोधन जरूरी
सरकार र दलहरूले ईयूलाई ओठे जवाफ दिएर बस्दैमा हामी बलियो हुँदैनौं। – मेखराज परियार
विष्णु रिजाल
भारतसँग सम्झौता मात्र कि कार्यान्वयन पनि ?
-विष्णु रिजाल भारतले नेपालमा आफ्नो आलोचना भएकोमा भन्दा वचनहरू पालना भए/नभएकोमा गम्भीरता साथ सोच्नुपर्छ। गएको महीना दिल्लीमा भएको कुराकानीमा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले जति नेपाली भारतमा काम गर्छन्, त्यति नै भारतीय नेपालमा काम गर्छन् भन्दा सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले आश्चर्य प्रकट गरेका थिए । तर यथार्थ हो, आज नेपाल भारतका लागि ठूलो रेमिटेन्सदाता मुलुक हो ।
वसन्त महर्जन
अहिंसावादीको मासु बहस
-वसन्त महर्जन आफूलाई बौद्ध धर्मावलम्बीका रूपमा चिनाउनेले पशुपक्षी काट्न र खान पाउनुपर्छ भनेर माग गर्नुको अर्थ आफ्नै धर्मको आधारभूत मूल्यमान्यताबाट विचलित हुनु हो। गाईगोरुको मासु खानु आफ्नो परम्परा हो भन्नेहरूको जुन सामुदायिक पृष्ठभूमि छ, त्यसको आदिथलो तिब्बतको त्यस्तो ठाउँ हो जहाँ गाईगोरु नै पाइँदैन । त्यस्तै, गाईलाई देवी मान्ने मत पनि पछिल्लो समयकै हिन्दू मान्यता हो । वैदिक कालमा त गोमांस महँगो र विशेष भोजनका रूपमा रहेको प्रसङ्गहरू पाइन्छन् ।
टीकाराम राई
चीनकाे सन्दर्भमा बदलिएको भारत
चीनसँग सैन्य तनाव बढाउनुभन्दा आर्थिक सहकार्य गर्नुमा आफ्नो हित देखेको भारतले ‘तिब्बत कार्ड’ लाई समेत निष्क्रिय पार्न लागेको छ।
Previous
34
35
36
37
38
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.