समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्दै छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
टिप्पणी
हिमालखबर
हराउँदै बोन्पो
परम्परागत विश्वास अनुसार दुष्टात्मा भगाउन झारफुक गर्ने बोन्पोहरू जडीबुटीबाट रोगी–बिरामीको उपचार पनि गर्छन्।
कमल मादेन
माछा खाने चरा
कुनै समय काठमाडौं उपत्यकामा प्रशस्त पाइने क्रिस्टेड किङफिसर पछिल्लो समय देखिंदैन।
हिमालखबर
तरकारीको मूल्यमा बिचौलियाको हालीमुहाली, स्थानीय सरकारको बेवास्ता
उत्पादकबाट उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा आउने ठूलो अन्तर कम गरी बजार व्यवस्थित बनाउन स्थानीय सरकार अघि सर्नैपर्छ।
विज्ञानबाबु रेग्मी
क्वालालम्पुरबाट काठमाडौं सम्झँदा
उपनिवेशबाट मुक्तिसँगै जातीय द्वन्द्वका कारण तहसनहस मलेशियाले समावेशी विकासको नीति अनुसार दुई दशकमै कायापलट गर्न सक्यो।
वसन्त महर्जन
ल्होछारको अनेक उत्सव
चिनियाँ ज्योतिषको एउटै पद्धति अनुसार मनाइने ल्होछार हामीकहाँ विभिन्न समुदायले फरक नाम र मितिमा मनाउने क्रममा अलग्गै पहिचान दिएका छन्।
शेखर खरेल
विद्यार्थी संगठनको औचित्य
शैक्षिक मुद्दाभन्दा दलगत अजेण्डामा केन्द्रित भएर वितण्डा मच्चाउने र नाफामुखी काममा रमाउने आजका विद्यार्थी संगठनको सान्दर्भिकताबारे बहस जरूरी भइसकेको छ।
हिमालखबर
अमेरिकाको ‘पर्खाल राजनीति’
के मेक्सिकोसँग पर्खाल निर्माणमा अडिग ट्रम्प दुई कोरियाबीचको पर्खाल ढाल्न उत्तिकै दृढ हुन सक्छन ? अहिलेको प्रश्न यही हो ।
हिमालखबर
जनस्वास्थ्य सेवा ऐनः निजी स्वास्थ्य संस्थाप्रति बढी लचिलो
जनस्वास्थ्य सेवा ऐनले सरकारी स्वास्थ्य संस्थाहरूलाई आंशिक प्रतिबद्ध बनाए पनि निजी स्वास्थ्य संस्थाप्रति बढी लचिलो र गलत काम गर्नेहरूलाई छुट दिने छिद्र छोडेको छ।
कमल मादेन
सगरमाथा छिचाेल्दै आउँछन् खाेया हाँस
सगरमाथाभन्दा माथिको उँचाइमा उड्न सक्ने विचित्रको पक्षी बार–हेडेड गूजको महत्ता बुझ्न नसक्दा हामीकहाँ यसको वासस्थानको वातावरण लगायतमा ध्यान पुगेको छैन।
हिमालखबर
बीआरआई र इन्डो–प्यासिफिकबाट कसरी फाइदा लिने
आ–आफ्नो देशको स्वार्थ रक्षाका लागि चीन र अमेरिकाले अघि सारेका बीआरआई र इन्डो–प्यासिफिक रणनीतिलाई तीव्र विकासको नेपाली आवश्यकता पूरा गर्न अधिकतम उपयोग गर्नुपर्छ।
मिलन बगाले
गुजुल्टिएको नवनिर्माण
पुनर्निर्माण प्राधिकरणले सन्तोषको सास फेरे पनि गाउँबस्तीमा धमाधम बनिरहेका दुईकोठे घरमा ग्रामीण सभ्यता र आवश्यकता अटाउन सकेको छैन ।
हिमालखबर
छाउगोठ अस्वीकार गर्ने किशाेरीहरू
महीनावारी हुँदा छुट्टै गोठमा बस्नुपर्ने सामाजिक मान्यता रहेको पश्चिम पहाडमा यो कुप्रथालाई तोड्ने छोरी–बुहारीहरूको संख्या बढ्दै गएको छ।
शेखर खरेल
कोही किन कृषक बनोस् !
जग्गा बाँझो राख्नेलाई तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था सहितको भू–उपयोग सम्बन्धी विधेयक संसदमा टेबल गरेको सरकारले कुन परिस्थितिमा किसानहरू आफ्ना उत्पादनमा डोजर चलाउन विवश छन् भनेर कहिले बुझ्ने ?
वसन्त महर्जन
सम्पदा पुनर्निर्माणः आधुनिक होइन मौलिक
संस्कृति, सांस्कृतिक सम्पदा र समुदाय एकापसमा अन्योन्याश्रित हुन्छन्, यिनलाई बेग्लाबेग्लै बुझ्न सकिंदैन।
किरण नेपाल
डा.केसीको जित, सरकारको नैतिक हार
-किरण नेपालडा.केसीले अनशन अन्त्य गरे पनि उनी जस्तो सत्याग्रहीप्रति सरकारको निर्मम बेवास्ताले अन्य अहिंसात्मक आन्दोलनको भविष्य निमोठ्ने प्रयास गरेको छ । यस्तो बेवास्ताले विरोधलाई हिंसात्मक बनाउन प्रेरित गर्छ । भयको समाज निर्माण गर्छ । सरकार टिप्पणी, आलोचना, विरोध नभई स्तुतिको अपेक्षा गर्छ भन्ने मान्यता स्थापित गर्छ ।
कमल मादेन
हेलामा परेको हाइना
संरक्षित वन्यजन्तुको सूचीमा राखिए पनि मानवसँगको द्वन्द्व, दुर्घटना आदिको चपेटामा रहेको हाइनाको अनुसन्धानमा संरक्षणसम्बन्धी निकायहरूको काम शून्यप्रायः छ।
हिमालखबर
‘बण्ड मार्केट’ को आवश्यकता
ब्याङ्क तथा वित्तीय संस्थामा छिटो–छिटो उत्पन्न हुने पूँजी असन्तुलनलाई व्यवस्थापन गर्न बण्ड मार्केट आवश्यक छ ।
हिमालखबर
नसुध्रिएको अर्थ-राजनीति र शून्यवादतर्फको यात्रा
नेपालमा पञ्चायतको अन्त्यतिर शुरू भएको ‘रेन्ट सिकिङ’ संस्कृति अहिले उत्कर्षमा पुगेको छ। यसको डरलाग्दो परिणाम युवामा ‘शून्यवाद’ मौलाउँदो छ।
डा. शान्तराज सुवेदी
किन भित्रिएन वैदेशिक लगानी ?
सन् २०३० सम्म विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुन वर्षेनि रु. १८ खर्ब बराबरको लगानी परिचालन गर्नु आवश्यक छ। तर, यसको प्रमुख स्रोत वैदेशिक लगानी अपेक्षित रूपमा किन भित्रिएन भन्नेमा हामी अझै अलमलकै अवस्थामा छौं ।
शेखर खरेल
सम्बन्धनको स्वार्थ र संसदीय सर्वोच्चता
आफ्नै पूर्वप्रतिबद्धताबाट तर्किंदै संसदीय सर्वोच्चतामाथि दोष थोपर्नु दुईतिहाइ बहुमतका प्रधानमन्त्री र सत्ताको मुख्य घटक नेकपाका अध्यक्ष ओलीको लाचार बिम्ब हो।
हिमालखबर
सडक दुर्घटनाका मृतकमध्ये सबैभन्दा बढी पैदल र साइकलयात्री
सडक दुर्घटनाबाट हुने मृत्युको दर छिमेकी देशहरू बाङ्लादेश, अफगानिस्तान, श्रीलंका, पाकिस्तानमा भन्दा नेपालमा बढी छ। यो नेपालका लागि दशककै सबैभन्दा चुनौतीपूर्ण स्वास्थ्य तथा सामाजिक समस्या हो।
हिमालखबर
सुरक्षित मातृत्वः ऐनकै उद्देश्य र प्रस्तावनालाई प्रभावित पार्ने दफा
सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ का केही दफाहरू ऐनकै उद्देश्य र प्रस्तावनालाई प्रभावित पार्ने खालका छन्।
हिमालखबर
लगानीयोग्य पूँजी अभाव कसरी हटाउने ?
सरकारी खर्च बेलैमा भए त्यसले ब्याङ्कको निक्षेप बढाउन सघाउने भएकाले पूँजीगत खर्च बढाउन जोड दिनु अहिलेको खाँचो हो।
कमल मादेन
एक दशकमा मारिए १० लाख सालक
विश्वमै व्यापक मात्रामा चोरी शिकार र तस्करीका कारण सालकका कतिपय प्रजाति लोपोन्मुख अवस्थामा पुग्दा हामीकहाँ संरक्षणमा रत्तिभर ध्यान दिइएको छैन।
मिलन बगाले
सेवा सिध्याउने लहड
सरकारले शहरवासीलाई नयाँ सुविधा दिनु त परको कुरा, भइरहेको सेवा समेत निमोठिरहेको छ ।
शेखर खरेल
‘शेयर राइड’ लाई सिन्डिकेटको अवरोध
सार्वजनिक यातायातको दुरवस्थामा यात्रुले सन्तुष्टि जनाइरहेको ‘टुटल’, ‘पठाओ’ को सेवालाई रोक लगाउन खोजिनु सिन्डिकेटलाई प्रोत्साहन गर्नु हो।
हिमालखबर
शेयर बजारलाई छोएन सुधारको प्रयासले
ओरालो यात्रामा रहेको शेयर बजारलाई भरथेग गर्न पछिल्लो समय अर्थतन्त्र र बजारको आधारभूत पक्षमा विभिन्न सुधार गरिए पनि प्रभाव देखिएको छैन।
कमल मादेन
सिम्बुङका भोटे
संखुवासभा, भोटखोला गाउँपालिकाको सिम्बुङ गाउँमा तीन थरका भोटेको बसोबास छ, तिनका कथा पनि समयक्रममा पहिचान फेरिएका लिङबो अर्थात् लिम्बू भोटेकै जस्तो रहेछ।
चन्द्रकिशोर
देहातमा अझै चल्छ ‘कम्पनी मुद्रा’
बयलगाडाबाट मोटरसाइकलसम्म पुगेको देहातको कारोबार अझै पनि ढुंगाको टुक्रालाई नापतौलको इकाइ मानिरहेको छ, सीमावर्ती बजारमा ‘कम्पनी मुद्रा’ को प्रचलन हट्न सकेको छैन।
विज्ञानबाबु रेग्मी
डावोस बैठकका बहुआयाम
नेपालले आफ्नो अर्थतन्त्र सकारात्मक र लगानीमैत्री दिशातर्फ गएको सन्देश डावोस बैठकमा स्थापित गराएर त्यसमा चासो बटुल्न सकेमा ठूलो उपलब्धि हुनेछ।
Previous
27
28
29
30
31
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.