समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्दै छन् विद्यार्थी
रसुवाका तीन आयोजनाबाट थपियो १६८ मेगावाट बिजुली
धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क
माम्चा चुंगोदेखि घाघरासम्म कर्नाली पछ्याउँदाको रोमाञ्च
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
टिप्पणी
शेखर खरेल
रूप मात्रै फेरिएको एसईई
अंकलाई प्राथमिकता दिने परीक्षा प्रणाली परिवर्तन गरेर माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अक्षरांकन पद्धति लागू गरिए पनि शिक्षाप्रतिको आम सोचाइ र व्यवहार हिजोकै जस्तो छ।
वसन्त महर्जन
इतिहास हाेइन मिथक
तथ्यमा आधारित नहुने जनश्रुतिका कुरा र मिथकलाई इतिहासका रूपमा लिएर आफ्नो गौरव र पहिचान बनाउनेतर्फ लाग्नु घातक हो।
किरण चापागाईं
चीनको गहिरिंदो सैन्य कूटनीति
आफ्नो आर्थिक विकास र परराष्ट्र नीतिका लक्ष्य प्राप्त गर्न चीनले नेपाल सहित अन्य देशमा सैन्य कूटनीतिलाई प्रगाढ बनाउँदै लगेको छ।
गणेश आचार्य
क्लिन फिड : सबैलाई फाइदा
विदेशी टेलिभिजन च्यानल विज्ञापन रहित प्रसारण गर्नुपर्ने कानूनले दर्शकको अधिकार सुरक्षित गर्दै नेपाली विज्ञापन बजार वृद्धिमा समेत टेवा पुर्याउनेछ।
वसन्त महर्जन
राउटे हेर्न संग्रहालय !
समयको बहावसँगै परिवर्तन हुने प्राकृतिक नियम विपरीत संस्कृतिलाई यथास्थानमा राख्न जोड दिइनु विकासको धार विपरीत कदम हो।
विष्णु रिजाल
मन्त्रिपरिषद्को (अ) प्रभावकारिता
सरकार संचालनका लागि सर्वाधिकार प्रयोग गरिरहेका प्रधानमन्त्री ओलीले बुझ्नुपर्छ, एकोहोरो हिंडाइबाट आत्ममुग्ध हुन सकिएला तर, मुलुकलाई समृद्धितर्फ लैजाने अभूतपूर्व अवसर गुम्छ।
मस्त केसी
नेपालको हितमा ‘क्लिन फिड’, यसरी हुनेछ फाइदा
दुई वर्षअघि नै लागू गर्ने भनिएको ‘क्लिन फिड’ केही नेपाली र भारतीय व्यवसायिक संस्थाको दबाबमा रोकिएको थियो ।
हिमालखबर
दुःखी नेपाली
विश्वभर नै न्यूनतम गुुणस्तर सुुनिश्चित नभएकोे स्वास्थ्य सेवालाई व्यर्थको, प्रभावहीन र अनैतिक मानिन्छ। यो मापदण्डका आधारमा नेपालको स्वास्थ्य सेवाको स्थिति कहालीलाग्दो छ।
विष्णु रिजाल
एकतापछिको नेकपा: के गर्ने, कहाँ जाने
लोकतन्त्रप्रतिको निष्ठालाई व्यवहारमै सिद्ध गर्न प्रतिबद्ध नेकपा लोकतन्त्रलाई समृद्ध, जनमुखी र न्यायमा आधारित बनाएर आर्थिक समृद्धिको बाटोमा समाहित हुनुको विकल्प छैन ।
हिमालखबर
‘प्लास्टिक सडक’
फोहोर प्लास्टिक व्यवस्थापन र कम लागतमा बलियो सडक निर्माण गर्नका लागि ‘प्लास्टिक सडक’ निर्माण उत्ताम उपाय हुनसक्छ।
हिमालखबर
प्रदेश सरकारको दादागिरी
प्रदेश–१ सरकारले स्थानीय सरकारको अधिकार मिचेर वडाध्यक्ष र नगरप्रमुखको दूरी बढाइदिंदा असहज स्थिति पैदा भएको छ।
शेखर खरेल
‘खुच्चिङ्’ पत्रकार !
नियन्त्रणमुखी अभीष्टबाट प्रेरित मिडिया विधेयक विरुद्ध डटेर लड्नुपर्ने प्रेस जगतले आफ्नो व्यावसायिक साख बचाइराख्न स्वयंमा निर्मम समीक्षा गर्नु आवश्यक भइसकेको छ।
हिमालखबर
गुठी जग्गा होइन, सम्पदा होः संस्कृतिविद् डा. गोविन्द टण्डन
मैले २०५२ सालमै प्रकाशित नेपालमा गुठीव्यवस्था भन्ने पुस्तकमा गुठीमाथिको अतिक्रमणको सम्भावनाबारे लेखेको थिएँ ।
मस्त केसी
प्रनेश पक्राउ प्रकरणः अभिव्यक्ति स्वतन्त्रताकै उपहास
चलचित्र ‘वीर विक्रम २’ को समीक्षा गरेको आरोपमा पक्राउ परेका यूट्युबर प्रनेश गौतमलाई काठमाडौं जिल्ला अदालतले थप एक दिन हिरासतमा राख्न आदेश दिएको छ ।
हिमालखबर
छात्रालाई निःशुल्क स्यानिटरी प्याडः सुन्दा राम्रो, कार्यान्वयन कठिन
विद्यालयमा वर्षमा एकपटक निःशुल्क पुस्तक पठाउन सकस परिरहेको, दिवा खाजाको पैसा पनि सदुपयोग नभइरहेको बेला सरकारले प्रत्येक महीना बजारबाट प्याड किनेर विद्यालय पुर्याउन सक्छ ? अनुगमन कसले गर्ला ?
शेखर खरेल
प्रधानमन्त्रीको यूरोप ‘प्लेजर ट्रिप’
राष्ट्रिय ढुकुटी रित्याउँदै गरिने प्रोटोकल र प्रयोजन प्रतिकूलका यस्ता भ्रमणबाट मुलुकलाई कुनै फाइदा पुग्दैन । सुविधा र विलासको यस्तो भ्रमणलाई ‘प्लेजर ट्रिप’ भनिन्छ । आत्मरति र सुविधाभोगको लालसाका कारण हुने यस किसिमको भ्रमणको कुनै उपलब्धि हुँदैन ।
हिमालखबर
घरबाहिर निस्किएको विभेद
समय बदलियो, व्यवस्था र कानूनहरू पनि बदलिए । तर, महिलालाई हेर्ने पुरानो दृष्टिकोणको चश्मा– बजार, कार्यस्थल, सामाजिक संजाल जस्ता ठाउँमा छ्याप्छ्याप्ती भेटिन्छ ।
हिमालखबर
किन हारे पवन चामलिङ ?
२५ वर्षदेखि लगातार राजनीतिक स्थिरता र विकासको सामान्य गति पछ्याइरहेको सिक्किममा युवाहरूको महत्वाकांक्षाकै कारण सत्तासीन हुन पुगेका मुख्यमन्त्री पीएस गोलेलाई आफ्नै सांसद सम्हाल्ने चुनौती छ।
गोपाल गडतौला
जबजमा अड्किएको एकता !
एकताको वर्षगाँठ मनाइसक्दा पनि पूर्व एमाले र माओवादीबीच नेकपाको निर्देशक वैचारिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) नै मान्ने वा नयाँ कुनै सिद्धान्ततर्फ लाग्ने भन्नेमा रस्साकस्सी चलिरहेको छ ।
शेखर खरेल
किंवदन्ती नबनोस् त्रिवि
आफ्नो राजनीतिक प्रभाव कायम राख्ने नेताको मनोकांक्षाका कारण हाम्रा शैक्षिक प्रतिष्ठान अधोगतिमा लागेका हुन्।
कमल मादेन
‘संवेदनशील’ गोठे लाटोकोसेरो
करीब दुई शताब्दी अघिदेखि नै नेपाललाई घर बनाएको गोठे लाटोकोसेरो (बार्न आउल) संरक्षणमा जनचेतनासँगै बलियो कानून आवश्यक छ।
वसन्त महर्जन
शान्तिदूत होइनन् बुद्ध
प्रभु येहोवाको दूत बनेर उनका पुत्र जिसस क्राइस्ट पृथ्वीमा आएका हुन् । अल्लाहको पैगाम (सन्देश) ल्याएका कारण मोहम्मदलाई पैगम्बर (अल्लाहको सन्देश वाहक) भनिन्छ । तर, बुद्ध त्यस्तो सर्वोच्च सत्ता अस्वीकार गर्छन् । यस अर्थमा बुद्धलाई ‘शान्तिको दूत’ भन्नु आफूखुशी अपव्याख्या हो ।
हिमालखबर
तामाङ समुदायमा विवाहका दुःख
मौलिक र जैविक विवाह संस्कार भएका रसुवाका तामाङ समुदायमा यतिबेला विवाह नै गरीबीको कारक बन्न थालेको छ।
विष्णु रिजाल
भारतका कम्युनिष्टबाट सिक्न नहुने कुरा
आवधिक निर्वाचनमा विश्वास गर्ने संसारकै पुरानो भारतीय कम्युनिष्ट पार्टीले मूलतः जनतासँग टाढिंदै जाँदा भोग्नु परेको नियति जोकोहीका लागि पाठ हुन सक्छ।
हिमालखबर
कसरी बनाउने सुरक्षित र किफायती भवन ?
भवन निर्माणका लागि निर्धारित विधि र प्रक्रियासँगै भइरहेको अभ्यासमा समेत उल्लेख्य सुधार आवश्यक छ ।
राधेश्याम अधिकारी
संविधान एकातिर, व्यवहार अर्कोतिर
अघिल्लो वर्ष संघीय संरचना र कानून निर्माण लगायतका कुरामा अलमलिएको सरकार अहिले संसदमा आफ्नै पार्टीको आडमा नियन्त्रणमुखी अनुहार लिएर उपस्थित भएको छ। र, अब झन् खाँचो छ, जबर्जस्त नागरिक खबरदारीको।
शेखर खरेल
दन्तबझान पत्रकारिता
अतिथिलाई अन्तर्वार्तामा बोलाएर हिरासतमा कैदीलाई जस्तो केरकार गर्दै आफ्नै कुरो थोपर्ने प्रवृत्तिले पत्रकारितामा शिष्टता र धैर्यको अभाव देखाउँछ।
वसन्त महर्जन
बुद्ध बन्ने प्रचण्ड–चाहना
हिंसात्मक राजनीतिबाट शान्तिपथमा आए पनि विगतबाट नसिकेका र साधारण बौद्ध स्वभाव नै नभएका पुष्पकमल दाहालले बुद्ध बन्ने मोह पाल्नु विरोधाभास मात्र हो।
विष्णु रिजाल
मदन भण्डारीः नेकपाका ‘भाष्यकार’
छोटो सार्वजनिक जीवन व्यतित गरे पनि आमजनका मनमनमा आजसम्म मदन भण्डारी जीवित रहनुमा प्रखर वक्तृत्वकला एक कारण हुनसक्छ तर त्योभन्दा धेरै महत्वपूर्ण चाहिँ कम्युनिष्ट आन्दोलनलाई दिशाहीनता र जडताबाट बाहिर निकाल्ने उहाँको पहलकदमी नै हो ।
हिमालखबर
पहाडको पानी, मधेशको जवानी
कोशी उच्चबाँध आयोजनासँग प्रधानमन्त्री ओलीको लगाव छ भन्ने अनुमानित चर्चालाई गलत सावित गर्न पनि प्रधानमन्त्रीले नै सुनकोशी–कमला आयोजना निर्माणमा अग्रसरता लिनुपर्छ।
Previous
24
25
26
27
28
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.