समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
ट्रेल दौडमा सुनमायाको सीमापार सफलता
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
टिप्पणी
विष्णु रिजाल
अध्यादेशको बाढीमा प्रधानमन्त्री: उद्धारका यी उपाय
आफ्नै कारण समस्या निम्त्याएका प्रधानमन्त्री ओलीका लागि नयाँ प्रकारको समीकरण वा उपाय नपहिल्याएम्म अहिलेकै अवस्थामा पार्टी र सरकारको नेतृत्व जारी राख्न मुश्किल छ।
हिमालखबर
अभियुक्तलाई 'डिजिटल' बयान, घरैमा थुन्ने !
कोभिड १९ महामारीको मारमा परेको न्याय क्षेत्रले भौतिक दूरीको यो बाध्यतालाई डिजिटल न्यायमा बदल्ने अवसर पाएको छ।
हिमालखबर
‘सूचना–महामारी’को खतरा
भ्रम छर्ने र गलत सूचना प्रवाहले कोरोना महामारीका वेला समाजमा आतंक फैलाउने मात्र होइन, सद्भाव समेत बिथोल्न सक्छन् भन्ने पाठ विगतबाट हाम्रा सञ्चारमाध्यमले सिक्नुपर्छ।
हिमालखबर
महामारीमा तब्लिगी जमातको मूर्खता
मुस्लिम समुदायलाई हिंसा मार्फत जिहाद होइन, आफूभित्रकै अराजकता विरुद्ध लड्न प्रेरित गर्ने तब्लिगी जमातले महामारीका बेला समेत धर्मप्रचारमा खटिरहनु बुद्धिमत्ता होइन, मूर्खता हो ।
हिमालखबर
के हाम्राे पुस्ता अभागी नै हाे ?
४६ सालयता राजनीति मात्र हैन समाज बदलिएको छ । रहनसहन फेरिएको छ । सूचना क्रान्ति भएको छ । परिवार र समाजका मूल्यमान्यता फेरिएका छन् तर यही पुस्ताको बुईं चढेर सत्तामा पुगेकाहरूले न स्थिरता दिन सके न त परिवर्तनका संवाहक बनेको अनुभूति गराउन नै ।
अजय दीक्षित
देव आनन्दले देखेको त्यो कञ्चन वागमती, यो कोरोना महामारी
सन् १९७१ ताका देवानन्दले ‘हरे राम, हरे कृष्ण’मा वर्णन गरेको वागमतीको पानी, हामीले बाल्यकालमा देखेको सुन्धाराको पानी, उपत्यकामा निस्फिक्री बगिरहेका नदी फेरि कहिले देखिएलान् ? महामारीको यो बन्दाबन्दीमा म यिनै प्रश्नमा घोत्लिरहेछु।
किरण चापागाईं
कोरोना भाइरसः अरूबाट के सिक्ने ?
विश्वसामु अहिले जीवन, मृत्यु र अर्थतन्त्रबीचमा के छान्ने भन्ने तितो यथार्थ मात्र छ । एकताबद्ध विश्व र सामूहिक अठोटले मात्र अहिलेको महामारीबाट पार पाउन सम्भव हुन्छ । तर दुर्भाग्यवश, कोरोना भाईरस विरुद्धको युद्धमा विश्व एक ठाउँमा उभिन सकेको छैन ।
हिमालखबर
महामारीविरुद्ध बेलायतको ‘युद्ध’, के सिक्ने त हामी गोर्खालीले ?
कोभिड १९ बाट बेलायत र अन्य मुलुकको जस्तो अवस्था नेपालले बेहोर्नु नपरोस् भनेर कामना गर्न त सकिन्छ तर प्रकोप महामारीका रूपमा फैलिरहेका बेला युद्धस्तरको तयारी नदेखिनु भने निराशाजनक कुरा हो।
हिमालखबर
सरकारले नदेखेको महामारीपछिको संकट
कोरोनाभाइरसको महामारीबाट प्रभावित अर्थव्यवस्था र जनजीविकाले आडभरोसा खोजिरहे पनि सरकार बेपरवाह बनेर मनचिन्ते मुरलीमा रमाउनुले राम्रो संकेत गर्दैन।
हिमालखबर
काेराेना भाइरस महामारी: मृत्युकाे जाेखिममा महिलाभन्दा पुरुष बढी
अहिलेसम्म हामीले कोभिड १९ को जोखिममा वृद्धहरु बढी रहेको थाहा पाएका छौं तर जोखिमको अर्को मुख्य कारक पनि देखापरेको छ । अर्थात् पुरुषहरु बढी जोखिममा रहेको देखिएका छन् ।
हिमालखबर
के बन्दाबन्दीले जमीन झरेका जहाज फेरि उड्न सक्लान् ?
मार्च २०२० को मध्यदेखि विश्वका धेरैजसो विमानस्थलबाट नियमित व्यावसायिक उडान बन्द भयो । सामान्य अवस्थामा विश्वमा भएका करीब आधा जहाज सधैं आकाशमा हुन्छन् । तर, अहिले अधिकांश जमीनमै छन् । त्यही कारण ठूला विमानस्थलमा समेत पार्किङको अभाव भएको छ ।
हिमालखबर
कोभिड–१९: मजदुरले असाधारण विपत्ति सामना गर्नुपर्ने
अर्थतन्त्रलाई औपचारिक र अनौपचारिक भनेर वर्गीकरण गरिन्छ । आर्थिक क्रियाकलापको ६२ प्रतिशत अनौपचारिक क्षेत्रमा सञ्चालन हुने भएकाले यसलाई कोभिड–१९ को असरबाट जोगाएर सबैखालका सेवामा उपभोक्ताको सहज पहुँच पुर्याउन राज्यले अल्पकालीन र दीर्घकालीन नीति तथा योजना सार्वजनिक गर्न ढिलो गर्नुहुँदैन ।
गणेश आचार्य
सबैभन्दा तेज गतिको ‘क्वान्टम्’ कम्प्युटरको पर्खाइ
गुगल, माइक्रोसफ्ट, इन्टेल, आईबीएम जस्ता ठूला कम्पनीहरु यस्तो व्यावसायिक कम्प्युटर बनाउने दौडमा छन्, जसले अहिलेको सबैभन्दा उच्च गतिको कम्प्युटरले वर्षौंमा गर्न नसक्ने काम सेकेन्डभरमै गरिदिने छ।
विष्णु रिजाल
कोरोना संकटपछि कसरी महाशक्ति राष्ट्र बन्दैछ चीन ?
विश्वलाई नै थिलथिलो पारेको कोरोना महामारीले नयाँ ‘वर्ल्ड अर्डर’ तय गर्दै चीनलाई महाशक्ति राष्ट्र बन्ने स्थितिमा मात्र पुर्याउँदै छैन, उसको सफलताले शासन प्रणालीका स्वरूप र प्रभावकारिताका बारेमा पनि नयाँ बहस शुरू गरेको छ।
हिमालखबर
काेभिड– १९ महामारी: कीटनाशक छरेर भाइरस होइन, मान्छे मर्छ
केही निश्चित परिवेशमा बाहेक डिस–इन्फेक्सन स्प्रे गर्नु भनेको समय र स्रोतको दुरुपयोग मात्रै होइन, वातावरण तथा जनस्वास्थ्य माथि खेलबाड गर्नु पनि हो ।
हिमालखबर
काेराेनाभाइरस महामारी: पर्यटन क्षेत्रमा रु.१६० अर्ब अनुमानित क्षति, यसरी गर्न सकिन्छ पुनर्जागरण
कोरोनाभाइरस (कोभिड—१९) को प्रभावका कारण संसारभरिकै पर्यटन प्रायः ठप्प छ। हवाई र स्थलगत पर्यटन सबैभन्दा बढी प्रभावित छन्। त्यसअतिरिक्त नेपालमा हिमाली पर्यटन ठप्प छ। नेपालको मात्र समग्र पर्यटन क्षेत्रमा परेको प्रभावको क्षतिलाई आकलन गर्ने हो भने रु.१ खर्ब ५० अर्ब भन्दा बढीको क्षति भएको अनुमान छ।
रामेश्वर खनाल
आर्थिक संकट: सरकारले चाल्नुपर्छ यस्ताे कदम
अहिले आपूर्ति, माग र वासलातको तीन वटै संकट एकै पटक परेकाले एउटा मात्र नीतिले काम गर्दैन। आवश्यकता अनुसार मौद्रिक तथा वित्तीय नीति मार्फत सम्बोधन गर्नुपर्छ।
हिमालखबर
जापानमा कोरोनाभाइरस संक्रमणको प्रारम्भिक रोकथाम, यसरी भयो सम्भव
१६ जनवरीमा पहिलाेपटक काेराेनाभाइरस संक्रमणकाे बिरामी देखिएकाे जापानमा १५ अप्रिलसम्म जम्मा ८१०० जना मात्र संक्रमित र १४६ जनाले ज्यान गुमाएका छन् । विश्व महामारीकाे रुपमा देखिएकाे काेभिड १९ फैलिनबाट राेक्न जापान कसरी सफल भयाे ? लेखककाे स्थलगत अनुभव –
हिमालखबर
नयाँ गभर्नरले पार गर्नुपर्छ यी ६ चुनौती
कठिन समयमा राष्ट्र ब्याङ्कको नेतृत्व सम्हालेका गभर्नर महाप्रसाद अधिकारीसामु समय र परिस्थितिले निम्त्याएको संकट र संस्थाभित्रको असहजता चिर्दै अघि बढ्नुपर्ने कार्यभार छ।
विष्णु रिजाल
अर्थतन्त्रमा कोरोना महामारीः यसरी गरौं संकटको सामना
कोरोनाभाइरस प्रकोपको बहुआयामिक असरका कारण धर्मराएको मुलुकको अर्थतन्त्रलाई उभ्याउन र गतिशील बनाउन सरकारको आँटिलो कदम र सामूहिक प्रयत्न आवश्यक छ।
कनकमणि दीक्षित
नागरिक सर्वेक्षण: कसरी सरकारको कामबाट ७१.४ प्रतिशत सन्तुष्ट ?
संकटको बेला नेपालीहरु नबहकीकन धारणा बनाउँदा रहेछन्, र पाएको सूचनाको भरमा आफै 'विचार निर्माणकर्ता' बन्दा रहेछन्।
हिमालखबर
काेराेनाभाइरस महामारीले विश्वलाई सिकाएको पाठ
कोभिड १९ ले निम्त्याएको यो त्रासदीपूर्ण अवस्था अहिलेसम्मको विकास प्रारुप र संरचनाकै कारण हो । वास्तवमा विकासको आधार समाजको आर्थिक–सामाजिक रुपान्तरण हो कि व्यक्तिको वर्गीय हैसियतमा हुने परिवर्तन हो, भन्नेमा गहन चिन्तन नै हुन सकेको छैन।
मिलन बगाले
राहतको राजनीति र राज्यको उपस्थिति
चुल्हो बल्ने आधार भत्किएको दिन भोक कोरोनाभाइरसभन्दा ठूलो समस्या बन्छ । प्रचारबाजी र पूर्वाग्रहभन्दा माथि उठेर जनतालाई राज्यको अनुभूति गराउन तीनै तहका सरकारले एकआपसमा समन्वय गर्नुपर्छ।
हिमालखबर
गरिबी: नेपालको वास्तविक महामारी
कोरोना भाइरसभन्दा धेरै पहिलेदेखि नै नेपालको ग्रामीणक्षेत्रमा भएका अस्पताल पुरानै सार्वजनिक स्वास्थ्य संकटसँग जुधिरहेका छन् ।
हिमालखबर
बाआमासँग कुराकानी गरौं, व्यस्त राखौं !
हो, यो महामारीमा सबैभन्दा बढी जोखिम परिवारका ज्येष्ठ सदस्यहरुलाई छ । तर, सय वर्ष नाघेका सङ्क्रमित पनि निको भएर घर फर्केको उदाहरण पनि त छ ।v
हिमालखबर
अहो ! त्यो उत्साह, त्यो उमङ्ग !
देशभित्र भएका कैयन् महत्वपूर्णका घटनाहरुका कारण कतिपयले २६ चैत बिर्सेका पनि हुनसक्छन् । तर, हाम्रो आज ल्याउने हिजोको त्यही दिन भन्नेमा कसैको दुइमत हुनसक्तैन ।
शेखर खरेल
यो मन त हाम्रो नेपाली हो !
भलै सरकारी तथ्यांकमा नेपालमा थोरै मात्र कोरोना संक्रमित भेटिएका हुन्, रोजगारी र उच्च अध्ययनका खातिर दूरदेशसम्म पुगेका नेपालीमा महामारीको जोखिमका कारण यतिबेला मातृभूमि ठूलो चिन्तामा छ ।
हिमालखबर
बन्दाबन्दी (लकडाउन): प्रवासी श्रमिक विरोधी नीति !
जन-स्वास्थ्यको पूर्वाधार कमजोर रहेको दक्षिण एशियाली मुलुकका लागि कोरोनाभाइरस महामारीसँग जुध्न 'ट्रेसिंग, टेस्टिंग र आइसोलेशन' जस्ता उपक्रम ठूलै चुनौती बनेको छ। र, यही कारण त्यस क्षेत्रका लागि प्रवासी श्रमिक विरोधी नीति बन्दाबन्दी (लकडाउन) प्राथमिकतामा परेको छ ।
हिमालखबर
कहिले हुन्छ कोरोना महामारीको अन्त्य ?
विश्वका दुई तिहाइ जनसंख्यामा कोरोनाभाइरस संक्रमण भएर मानिस भित्रैबाट प्रतिरोधी क्षमता विकास भएर या भ्याक्सिनको विकास मार्फत कोरोना महामारी मत्थर त हुनेछ । तर, महामारीलाई पछिसम्म रोक्न भने प्रकृतिको दोहन नै रोकिनुपर्छ ।
हिमालखबर
कोभिड-१९ः कैदीबन्दीप्रति निष्ठूर सरकार !
महामारीका बेला केही कैदीबन्दी छाड्ने सर्वोच्च अदालतको निर्णय बन्दीलाई न्यायिक राहत दिने भन्दा पनि लोकरिझ्याइँबाट प्रेरित देखिन्छ ।
Previous
16
17
18
19
20
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.