समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
किन सडकमा आए एमाले कार्यकर्ता? (भिडिओ)
नक्कली आयुर्वेदिक औषधिले झन् बल्झिन्छ व्यथा
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
भूप्रविधि विज्ञ काठमाडौंमा भेला हुँदै
काठमाडौंमा एमालेको प्रदर्शन
कबीर नेपालको आत्मा खिच्न चाहन्छन्
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
रसुवागढीको बिजुली राष्ट्रिय प्रसारणमा जोडियो
दुई करोड ठगीको आरोपमा थईन्द्र रिजाल पक्राउ
वृत्तचित्रबाटै मानवीय भावना बुझ्न पाएँ : कबीर खान
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
टिप्पणी
मेरो १० वर्षे नाति- आफ्नो थाल आफैं माझ्छ, सुक्खा फोहोर छुट्याएर राख्छ !
घरायसी कामले लैङ्गिक विभेद हटाउन पनि धेरथोर मद्दत गर्छ। स्कूले शिक्षामा लैङ्गिकता सम्बन्धी आधारभूत ज्ञान हासिल गरेका बालबालिका विशेषगरी छोराहरूले छोरी पनि समान हुन् भनेर बुझ्छन्। सोही अनुरूप व्यवहार गर्न सिक्छन्। छोरीहरू पनि छोरासरह हुर्कने वातावरण तयार हुन्छ।
हिमालखबर
सावधान नेपाल ! यो सुरक्षा सतर्कता घटाउने समय होइन
अन्य धेरै शहरहरुजस्तै काठमाडौंले पनि कोरोना भाइरससँगको संघर्ष गरिरहेको छ । सामान्य स्थितिमा फर्किनु सबैलाई हतारो छ । तर, कोरोना संक्रमणका घटना बढिरहेको छन् । अमेरिकाको जोप्लिन शहरकाे अनुभवमा यो निकै जोखिमपूर्ण समय हो ।
हिमालखबर
आधुनिक औषधि विज्ञानमा परम्परागत ज्ञान
परम्परागत ज्ञानमै आधारित भएर कतिपय वनस्पतिहरूमा हुनसक्ने उपयोगी तत्वहरूको खोजी पनि भएका छन् तर यस्ता खोजमूलक काम उत्पादनको चरणसम्म नपुग्दा यसबाट अपेक्षित लाभ लिन भने सकिएको छैन ।
हिमालखबर
यौनिकता: अपाङ्गता भएकाको पनि अधिकार हाे
यौनिकतालाई बच्चा जन्माउने, गर्भवती र सुत्केरी हुने पाटोमै सीमित गरिदिएको हाम्रो समाजमा अपांगता भएका महिलाको चाहना र भावना ठट्टा वा उपेक्षाको विषय बनिरहेको छ।
डा. रामदेव पण्डित
चपाई–चपाई खाऔं, मोटोपन घटाऔं
खानाको स्वादमा रमाउने हो भने सकेसम्म बढी समय खानालाई दाँत र जिब्रोका बीचमा राखिनुपर्छ । किनभने जिब्रो मुनिबाट निस्कने ‘लाइपेज’ इन्जाइमले नै बोसोलाई पचाउन भौतिक रसायनिक प्रतिक्रिया शुरू गर्ने हो ।
हिमालखबर
समाज कल्याण परिषद्काे शासकीय दम्भ
समाज कल्याण परिषद् गैरसरकारी संस्थाको नियन्त्रणकारी निकाय होइन र हुन सक्दैन। उसको भूमिका तिनको नियमन र सहजीकरण हो। यसअतिरिक्त उसले गैरसरकारी संस्थाको संरक्षक र उत्प्रेरक निकायको रूपमा काम गर्नुपर्ने हो ।
मिलन बगाले
घाटमा हराएको मानवता
कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाएका स्याङ्जाका एक वृद्धको शव व्यवस्थापनमा स्थानीय वडाध्यक्षदेखि प्रदेश सांसदसम्म सम्मिलित समूहले अवरोध गर्यो। त्यहीकारण १९ घण्टासम्म शव अलपत्र परेको थियो।
वसन्त महर्जन
सतीप्रथा: राजनीतिक दाउपेच र षड्यन्त्रको उपज
नेपाल र भारतको हिन्दु समाजभित्र रहेको सतीप्रथालाई भारतमा अंग्रेज सरकारले गैरकानूनी घोषणा गरेपछि नेपालमा जंगबहादुरले पनि त्यसको सिको गरे तर चन्द्रशमशेरका पालामा मात्रै प्रभावकारी ढंगले कार्यान्वयन भएको थियो ।
हिमालखबर
कुँवरबाट कसरी राणा बने जङ्गबहादुर?
अनेकौ छल र बलले सर्वशक्तिमान प्रधानमन्त्री बने पनि तीन डोरे क्षेत्री ६ डोरे राजपुत र चौतारिया खलकसँग भातभान्सा र विहेवारी नचल्ने भएकाले उपेक्षित महसुस गर्थे । राणा बन्ने उनको प्रपञ्च यसैको परिणाम थियो ।
विष्णु रिजाल
ओलीलाई प्राप्त अधिकतम विकल्पः एक व्यक्ति, एक पद
विवाद चुलिएको नेकपाभित्र प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई सकभर दुवै, नभए एक पदबाट विदा दिएर पार्टीमा सन्तुलन कायम गर्नुपर्नेमा अधिकांश नेताहरू एक ठाउँमा देखिएकाले उनीसामु अन्य नेताहरूसँग सहमतिमा आउनु बाहेक विकल्प छैन।
हिमालखबर
खोटाङको एउटा स्कूल, जहाँ विद्यार्थीले पढाइसँगै १०० सीप सिक्छन् !
ढिलोचाँडो शिक्षाका सरोकारवालाहरूले व्यावहारिक शिक्षाको महत्व बुझी सोही अनुरूपको शिक्षणसिकाइ शुरू गरेर नेपाली शिक्षा प्रणालीलाई उत्पादनसँग जोड्न जरूरी छ ।
वसन्त महर्जन
ज्ञानपूर्णिक, जो नेपाली भिक्षुका नायक मात्र थिएनन् !
विश्व बौद्ध समुदायले १९ असारमा एक प्रकाण्ड विद्वान भिक्षु ज्ञानपूर्णिक महास्थविरलाई गुमायो । पाल्पाको सामान्य परिवारमा जन्मेका उनको ख्याति कति रहेछ भने अहिले विभिन्न देशले उनको अस्तुबाट चैत्य बनाउने प्रस्ताव गरिरहेका छन्।
डा. रामदेव पण्डित
हाँसेरै धेरै राेग निकाे हुन्छ, त्यसैले हाँसाैं
हास्य–चिकित्सा संज्ञानात्मक (कग्निटिभ) व्यवहार र वैकल्पिक चिकित्सा पनि हो । मानसिक स्वास्थ्यमा अद्भुत लाभ दिने यस चिकित्साले इम्युनिटी पनि बृद्धि गराउँछ । यस चिकित्सामा कुनै खालको औषधि पनि प्रयोग गरिंदैन ।
हिमालखबर
भारत–चीनकाे गस्ती–कुस्ती र अलमलिएको हाम्रो विदेश नीति
भारत र चीनबीचमा रहेर सन्तुलन खोज्नुपर्ने कठिन परिस्थितिमा रहेको नेपालले आफ्नो विदेशनीति बनाउँदा दुवै प्रभावशाली मुलुकको अपेक्षा, तिनले गर्ने व्यवहार र अपनाउने रणनीतिको हेक्का राख्दै आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ।
हिमालखबर
हिमाल हाम्रा आमाबुबा, के हामी असल सन्तान बनिरहेका छौं त ?
पहिलेका दुर्गम र प्राचीन क्षेत्रहरू मानवीय दोहन र शोषणका लागि खोलिन्छन् । प्रकृतिले पहिले जसरी मानिसलाई हेरचाह गरेको थियो त्यसैगरी प्रकृतिको रक्षा र हेरचाह गर्न तत्काल केही कार्यहरू गरिहाल्नु आवश्यक भएको छ ।
हिमालखबर
आज पनि किनबेच भइरहेकै छ मान्छे
मानव समाजको सबैभन्दा भयावह स्वरुप दासप्रथा हो। मिश्र, रोम, बेबिलोनिया र युनानमा मानिसले मानिसलाई खरीद बिक्री गर्ने चलन खुला थियो। आजको आधुनिक युगमा कानून बनाएर आर्थिक उन्नति, वैदेशिक रोजगार, यौन व्यापार आदिका नाममा मानव बेचबिखन गर्ने चलन आयो।
वसन्त महर्जन
गुरुपूर्णिमा: हिन्दू र बौद्धको साझा पर्व
बौद्ध समाजमा ‘धर्मचक्र प्रवत्र्तन दिवस’ मनाउने एउटा परम्परा अन्ततः गुरुसँग सम्बन्धित भएका कारण हिन्दू समाजमा प्रयुक्त शब्द ‘गुरुपूर्णिमा’ सँग बौद्धहरूलाई कुनै आपत्ति छैन।
घरायसी फोहोरबाट बनाउन सकिन्छ घर सजावटका सुन्दर वस्तु
हामीकहाँ जनचेतनाको कमी भएर फोहोरको दीगो र वैज्ञानिक व्यवस्थापन हुन नसकेको होइन संवेदनशील हुनुपर्ने विषयलाई अधिकांशले वेवास्ता गरेकाले यस्तो अव्यवस्था निम्तिएको हो ।
हिमालखबर
फेयर एण्ड लभ्लीबाट ‘फेयर’ मात्र हटाएर पुग्दैन !
'फेयर एण्ड लभ्ली' बाट 'फेयर' हटाउने युनिलिभरको कदम स्वागतयोग्य छ, तर दक्षिण एसियाली समाजमा अनुहारको वर्णमा अन्यायपूर्ण झुकाव राख्ने सोचलाई जरैदेखि उखेलेर फ्याँक्न अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
हिमालखबर
'रोटीबेटी' भन्दै इतिहास बङ्ग्याउँदै
नेपाल भारतको सुरक्षा छातामुनि पहिल्यैदेखि नै थियो भन्ने आशयलाई सन् १९९१ मा बनेर दूरदर्शनबाट प्रसारित टेलिसिरियल ‘चाणक्य’ मा पनि देखाइएको थियो । यसबाट कतिपय भारतिय इतिहास बङ्ग्याउन पहिलेदेखि नै उद्यत् रहेको देखिन्छ।
हिमालखबर
नेपालमा धान उत्पादन वृद्धि कसरी?
धानमा आत्मनिर्भर हुनु नेपालको आर्थिक विकासको चाबी हो ।
रघु पन्त
पुष्पलाल, जसले २०३३ सालमै गणतन्त्र आउने ठोकुवा गरेका थिए !
लोकतान्त्रिक मूल्य र देशभक्तिका पक्षपाती पुष्पलालले नेपालमा राजतन्त्रको उत्पत्ति र विकासका विभिन्न कारणको विश्लेषण गर्दै राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना हुने ठोकुवा २०३३ सालमै गरेका थिए।
हिमालखबर
को हुन् लिम्बू ? के भन्छ मानवशास्त्र ?
झण्डै २५० वर्ष अघिदेखि नै लिम्बू जातिको मानवशास्त्रीय अध्ययनमा विदेशी अध्येताको चासो देखिए पनि मुन्धुम यसको केन्द्रविन्दु बन्न सकेन । यता आएर राज्यले पनि लिम्बूका ऐतिहासिक र पुरातात्विक सम्पदा संरक्षणमा चासो दिइरहेको छैन ।
डा. रामदेव पण्डित
भाँती पुर्याएर पानी पिए धेरै राेगबाट बच्न सकिन्छ
बोतल, आम्खोरा आदिबाट पानी घट्घट् गरी पिउँदा त्यो सीधा आमाशयमा पुग्छ, त्यसमा मुखको पाचन–रस मिसिन पाउँदैन । अतः पानी सधैं गिलासमा राखेर मुख लगाएरै ग्रहण गर्नु बुद्धिमानी हुन्छ ।
हिमालखबर
मिचाहा होइन, औषधि हो ज्याकाराण्डा
ज्याकाराण्डा जस्ता आयातित वनस्पति ठूलो परिमाणमा वृक्षरोपण गर्दा हाम्रा रैथाने वनस्पति र जैविक विविधतामा पर्न सक्ने नकारात्मक प्रभावलाई पनि नजिकबाट नियालिरहनु आवश्यक छ।
हिमालखबर
उखुबाली बचाऔं !
नेपालको ग्रामीण अर्थतन्त्रमा करीब तीन लाखलाई रोजगारी प्रदान गरिरहेको नगदे बाली हो, उखु ।
गणेश आचार्य
जूम एपमा अनधिकृत हर्कत: प्रविधिको दोष कि मान्छेको ?
जूम बैठकमा अनधिकृत क्रियाकलाप हुनुमा एपलाई नै दोषी ठान्ने गरिएको छ। तर, यस्तो बैठकमा जो पायो त्यही छिरेर अश्लील क्रियाकलाप गर्यो भन्नु घरको ढोका खुलै छाडेर चोर छिर्यो भनी रोइकराइ गर्नु जस्तै हो।
हिमालखबर
बिफर महामारीले हल्लाएको काठमाडौंको सत्ता
नेपालको आग्रहमा अंग्रेजहरुले बनेपाबाट खोप लगाउन आरम्भ गरे । उनीहरुले कतिलाई खोप लगाए, ठ्याक्कै भन्न कठिन छ तर यो चाहिं निश्चित छ कि यो खोप राजा गीर्वाणले भने लगाएका थिएनन् ।
हिमालखबर
कसले बनाइरहेको छ कोभिड–१९ विरुद्धको खोप, कुन चरणमा परीक्षण हुँदैछ?
खोप सर्वसुलभ होस् र त्यसमा धनी राष्ट्रहरूको मात्र हालिमुहाली नहोस् भनेर विश्व स्वास्थ्य संगठन लगायतका केही गैरसरकारी संघसंस्थाहरूले पनि ठूलो धनराशि खर्चिरहेका छन् । गेट्स फाउण्डेसनले त कोभिड खोपको विकासका अतिरिक्त विकासशील देशहरूको आवश्यकता बुझी खोप उत्पादन गर्ने ठूला कारखाना नै स्थापना गर्ने भएको छ ।
हिमालखबर
कोरोना रोकथाममा अनुकरणीय 'कर्णाली मोडल'
संघीय सरकारले समयमा नै बन्दाबन्दी गरेर सामाजिक दूरी कायम गरेकाले समुदायमा संक्रमण हुनबाट जोगाउन सफल भयो । तर कोभिड–१९ प्रतिकार्यका अन्य विधि समयमा नै लागू गर्न चुक्यो।
Previous
12
13
14
15
16
Next
समाचार
सुमन नेपाली
काठमाडौंमा एमालेको शक्ति प्रदर्शन (तस्वीरहरू)
सत्तारूढ नेकपा (एमाले)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
हिमालखबर
काठमाडौंमा एमालेको प्रदर्शन
नेकपा (एमाले)ले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ। जागरणसभाका लागि भद्रकालीबाट प्रदर्शन शुरू भएको हो।
हिमालखबर
निर्देशक कबीर खानसँग ‘डिरेक्टिङ वर्कशप’ (भिडिओ)
बलिउडका चर्चित निर्देशक कबीर खानले वृत्तचित्रदेखि फिल्मसम्मको आफ्नो यात्राबारे अनुभव साटेका छन्। फिल्म साउथएशियाका लागि काठमाडौं आएका खानले नेपालबाट शुरू भएको फिल्म यात्रा स्मरण गरे।
टिप्पणी
एमालेले रास्वपाबाट सिक्न नहुने कुरा
रवि लामिछाने पक्राउपछि रास्वपाले जे गरिरहेको छ, लिलाबल्लभ अधिकारीहरूको सन्दर्भमा एमालेले त्यसलाई दोहोर्याउनै हुँदैन।
गैरआवासीय नेपाली नागरिकता : बल नहुनेको नाम बलबहादुर
नागरिकता त भनिन्छ, तर मुलुकमा बस्न नपाइने, तीन महीनाको मात्र भिसा पाइने, आफ्नो घरजग्गा बेच्न नपाइने कागजको खोस्टो दोस्रो होइन, फोस्रो नागरिकता नै हो।
इन्डिया! नेपाली नागरिकमाथिको जासूसी बन्द गर
नेपाली राजदूतको मोबाइलमा पेगासस जस्तो खतरनाक सफ्टवेयर राखेर जासूसी गरेको इन्डिया यसपालि सार्वभौम नेपालका नागरिकमाथि खनिन आइपुगेको छ।
उद्यम
एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्कालाई बेलायतमा ‘वुमन्स ट्याब्लोइड अवार्डस् २०२४’ प्रदान गरिएको छ।
एनसेलको पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन
एनसेलले शुरू गरेको ‘एटीन फर एटीन’ अर्थात् १८औं वर्षका लागि १८ वटा सामाजिक पहल कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरेको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.